बिष्णु (@tatvik7) 's Twitter Profile
बिष्णु

@tatvik7

Sapiosexual

मेरा टुइटहरु यता छन्
👉twitter.com/search?q=from%…

ID: 952538007801815041

calendar_today14-01-2018 13:48:53

10,10K Tweet

1,1K Followers

681 Following

Namrata Dhakal (@namrata_dhakal5) 's Twitter Profile Photo

सहर को एउटा गल्ली को पसल मा लेखिएको थियो "यहाँ हरेक चिजको मर्मत गरिन्छ".... मैले नजिकै गएर भारी मन गरेर भने , एउटा बिग्रेको जिन्दगी छ मर्मत गरिदिनु हुन्छ ???⛅️

बाबू THE बब्बू (@babu_saheb9860) 's Twitter Profile Photo

भोट कसलाई दिने? - कुमारजी आज्ञा गर्नुहुन्छ - हे, अगस्त्य मुनि! मर्त्यलोकको नेपाल देशमा भोट दिँदा आफ्ना घर परिवारका कोही चुनावमा उठेको छ कि छैन, त्यो ख्याल गर्नु। आफन्त उठेका रहेछन् भने तिनलाई भोट दिनु। बाउबाजेले भोट दिँदै आएको पार्टी पनि आफन्तकै पार्टी हुन् भन्ने ठान्नु 👇️👇️

🦋 टुकु 🦋 (@sheelaacharya6) 's Twitter Profile Photo

सुन्न चाहनेहरु बिरलै भेटिन्छन् बोल्दैमा मान्छेहरु संग प्रेम हुदैन। #सुभरात्रि ❣️

Namrata Dhakal (@namrata_dhakal5) 's Twitter Profile Photo

थोरै समय भएपनि धैर्य गर है जिन्दगी ......... गिराउनेहरु आफ्ना भएपछी , सम्हालिन त समय लाग्छ नि..!⛅️

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

उमेदवारहरुकाे माैन अवधि त २ दिनमा सकिन्छ तिम्राे र मेराे माैन अवधि कहिले सकिने हाे प्रिय? 😔

lady❣️ (@fuchchi111) 's Twitter Profile Photo

आफ्नाे शरिरिक इच्छा पूरा गर्नकाे लागि प्रेमकाे नाटक गरेर अरुकाे भावना सग,शरीरसग खेल्नेलाई के थाहा प्रेमकाे अर्थ जस्ले आफ्नाे प्रेमिकाे खुसिकाे लागि नचाहादा नचाहादै पनि आफ्नाे सब थाेक गुमाकि हुन्छे। #सन्दर्भ_आजभाेलिकाे_मुया_पिरिमकाे #BeSafeEverytimeEveryMomentDearGirls

Namrata Dhakal (@namrata_dhakal5) 's Twitter Profile Photo

कसरी मलाइ एक दिनमै पढ्न सक्छौ र ? मैले आफैलाइ लेख्न त कैयौं बर्ष लगायकि छु.....!!.✍️

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

जिन्दगीमा एउटै गुनासाे थियाे, कसैसगँ प्रेम भएन तिमीसगँ भेटिएपछि त्याे गुनासाे पनि खतम भयाे।

बिष्णु (@tatvik7) 's Twitter Profile Photo

तिमी र म शब्द मिले हामी बन्छ, तर हामी भित्रको मन नमिले त्यो त्यहि रहन्छ। हामी हुँदा मन जोडिन्छ, भावना जोडिन्छन तर तिमी र म हुँदा टाडिन्छन् । तिमि भित्रको म र म भित्रको तिमीलाई जोडेर दुबैको हामी बनाउनु छ।

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

आधा आधा छ जिन्दगी पूरा गर्छाै भने आउ सादा याे जिन्दगीमा रङ्गहरु भर्छाै भने आउ तिम्राे लागि सधैँ म हुन्छु,मेराे लागि तिमी हुनु यसरी दुखसुखकाे सागर सगैँ तर्छाै भने आउ 😉❤️❤️

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

जिन्दगीमा बरु "एक्लै छु" भन्ने भावले सतावाेस केही छैन तर "काेही छ" भन्ने भ्रमले नसतावाेस। ❤️🙏

Namrata Dhakal (@namrata_dhakal5) 's Twitter Profile Photo

जिन्दगी तिमी आसुँको खहरे लिएर आऊ, म मुस्कानको सागर लिएर पर्खिउँला !!⛅️

बिष्णु (@tatvik7) 's Twitter Profile Photo

भान्सा उही हो, स्टोरकिपर पनि उही हो कुक फेरिएको छ केही समय फरक स्वादको भान्सा हुनेछ तर अन्त्यमा पुरानै खाना पाक्ने छ।

बिष्णु (@tatvik7) 's Twitter Profile Photo

Over expectations from self, by parents, and by partner veils self potentality as well as weakness and deify you, the same kills you latter without achieving anything.

बिष्णु (@tatvik7) 's Twitter Profile Photo

हरेक वर्ष बजेट भाषण हुन्छ ती निमुखा जीवनहरु आजसम्म परिवर्तन भएका छैनन्। असरल्ल आशाहरु छरिन्छ तर वास्तविकता सदा रित्तो हात नै रहने गर्छ आशाका पोकाहरु भोटका लागि टन्नै बाँडिन्छ तर ती आशाहरु साउन 1 गतेदेखि फेरि उठ्न नसक्ने गरिनिमोठिन्छ।

बिष्णु (@tatvik7) 's Twitter Profile Photo

निर्जीवतामा सजिवता खोज्नु पनि जीवनको एक अहम् पाटो नै रहेछ।

बिष्णु (@tatvik7) 's Twitter Profile Photo

सभ्य भाषामा नो नट अगेन । एति लेखेसी सभ्य भइयो नी है ।।

बिष्णु (@tatvik7) 's Twitter Profile Photo

सम्बन्ध जोडिदा जति सहज हुन्छ, टाढींदा त्यति नै असहज हुन्छ नि प्रिय् ।

बिष्णु (@tatvik7) 's Twitter Profile Photo

जिन्दगी बनाउने कि जिउने सरै कन्फियुज बनाउछ। बनाउदा जिउन भुलिन्छ जिउदा बनाउन भुलिन्छ ।