स्वबज्र (@swobajra) 's Twitter Profile
स्वबज्र

@swobajra

बायो लेखेर केहि हुने भये पो 😉

ID: 2534760074

calendar_today30-05-2014 10:20:42

45,45K Tweet

762 Followers

1,1K Following

स्वबज्र (@swobajra) 's Twitter Profile Photo

सबैले इमान्दारिका साथ आफ्नो काम गरेको भन्छन अनि बेइमानि चाहिं कुन मुजिले गर्या रछन 😉

Mystica Devkota (@devkotamysti) 's Twitter Profile Photo

अमेरिका, बेलायतलाई आफ्नो सुरक्षित घर बनाउने अनि नेपाल आउदा भिषा लगाउने कुरा त्रुटिपूर्ण छ, हाम्रो देश नेपाल पनि हो भन्ने जमातलाइ, नेपाली बन्न सक्दैनोै भने कमसेकम यो देशमा लगानी गर भन्न चाहन्छु। तिम्रो देश नेपाल कदापि होइन! सिट डाउन।