🇳🇵घरको ठुले/पर्दा भुले🇳🇵 (@suzzykhadak) 's Twitter Profile
🇳🇵घरको ठुले/पर्दा भुले🇳🇵

@suzzykhadak

अचानो भा छ मन
कसैले कठै पनि भन्दैन

ID: 224102995

calendar_today08-12-2010 04:20:52

1,1K Tweet

575 Followers

1,1K Following

🇳🇵घरको ठुले/पर्दा भुले🇳🇵 (@suzzykhadak) 's Twitter Profile Photo

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको हार्दिक शुभकामना ।।।।

🇳🇵घरको ठुले/पर्दा भुले🇳🇵 (@suzzykhadak) 's Twitter Profile Photo

नेपालीले नबुझेको कुरा - conflict of interest - Hydroको ब्यापारीलाई उर्जामन्त्रि - ManPower को ब्यापारीलाई श्रममन्त्री - स्कुलकलेज ब्यापारीलाई शिक्षामन्त्रि - बैंकको साझेदार लाई गभर्नर र अर्थमन्त्री - हत्यारा र लुटेरालाई गृहमन्त्री - निजि हस्पिटल ब्यापारीलाई स्वास्थ्यमन्त्रि

🇳🇵घरको ठुले/पर्दा भुले🇳🇵 (@suzzykhadak) 's Twitter Profile Photo

दिमाग बिग्रेकाहरुका लागि फेसबुक बन्द भएको राम्रो थोरै बुद्दी पलाउछ कि

🇳🇵घरको ठुले/पर्दा भुले🇳🇵 (@suzzykhadak) 's Twitter Profile Photo

आज जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दु:खद घटनाले स्तब्ध र गम्भीर बनाएको छ। प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरूको शिघ्र स्वास्थलाभको कामना गर्दछु।

🇳🇵घरको ठुले/पर्दा भुले🇳🇵 (@suzzykhadak) 's Twitter Profile Photo

हार्दिक हार्दिक बधाई छ प्रथम महिला प्रधानमन्त्री शुसिला कार्की ज्यु

हार्दिक हार्दिक बधाई छ 
प्रथम महिला प्रधानमन्त्री शुसिला कार्की ज्यु
🇳🇵घरको ठुले/पर्दा भुले🇳🇵 (@suzzykhadak) 's Twitter Profile Photo

अर्थमन्त्रालयको परिपत्रबाट अचम्मको कुरा थाह भो : आफ्नै घरमा बस्ने तर आफ्नै घरको भाडा सरकारसँग लिने कर्मचारी र नेताहरु पनि रहेछन् यो देशमा । देश त्यसै गरीब भएको होइन रहेछ नि ।

🇳🇵घरको ठुले/पर्दा भुले🇳🇵 (@suzzykhadak) 's Twitter Profile Photo

लुसिफर सकियो रास्वपा सकियो काङ्ग्रेस सकियो एमाले सकियो राप्रपालाई लाइट बालेर खोज्दा नभेटिएला जस्तो छ। फागुन २१ मा हुने चुनावमा माओवादीले २००+ सीट जित्छ जित्छ। 😂