सुस्मिता वाग्ले (@susmitawagle0) 's Twitter Profile
सुस्मिता वाग्ले

@susmitawagle0

खुशी भएको नाटक गर्ने युग हो यो मनको पिडा बुझ्ने आफु बाहेक कोही हुन्न हजुर !

ID: 4325532148

linkhttps://www.twitter.com/search?q=from%3Asusmitawagle0%20-filter%3Areplies&s=savs calendar_today30-11-2015 05:05:35

30,30K Tweet

6,6K Followers

1,1K Following

मदन 💞 मन्सु 💞 (@madanpoudel16) 's Twitter Profile Photo

बचाउने भनेको आगोले जल्दै गरेकालाई हो रिसले जल्नेहरुलाई त खरानी नहुन्जेल जल्न दिनुपर्छ ।💞💞💞

मदन 💞 मन्सु 💞 (@madanpoudel16) 's Twitter Profile Photo

तिमी त मायाको त्यो रुप हौ, जसले मन मात्रै होइन, जिन्दगी नै जित्यो।।।।💞💞💞💞

sapana❤️ (@sanusapana_1) 's Twitter Profile Photo

मौन अवधि त चुनाव को लागी हो तिमी र म त मज्जा ले गफ गर्न मिल्छ !!

सुस्मिता वाग्ले (@susmitawagle0) 's Twitter Profile Photo

रानि नै बनाएर राख्नु पर्दैन मलाइ बस यो स्वार्थि मान्छेहरुको अगाडि शिर नझुकाइ माया र साथ सधैभरि दिनु है माया

सुस्मिता वाग्ले (@susmitawagle0) 's Twitter Profile Photo

आँखा ले सत्य देखिएको कतिपय कुराहरू भ्रम भिइदिन्छन र भ्रममा परीएका कुराहरू पनि सत्य हूनपुग्छन्!

सुस्मिता वाग्ले (@susmitawagle0) 's Twitter Profile Photo

तिमि सबै कुरा हारेर आएपनि तिमि संगै उभिने बाचा गर्छु, यहिनै मेरो प्रेमको अन्तिम प्रमाण हो।

सुस्मिता वाग्ले (@susmitawagle0) 's Twitter Profile Photo

म त्यो बेलासम्म पनि प्रेम गरिरहने छु, जति बेला म मेरो जिवनको अन्तिम सास फेरिरहेको हुनेछु ..माया 😢😢😢

मदन 💞 मन्सु 💞 (@madanpoudel16) 's Twitter Profile Photo

रित्तिएको भाँडो त हलुका हुन्छ तर रित्तिएको मन चाहिँ किन यति धेरै भरी हुन्छ ………!!!!! 💞💞💞

मदन 💞 मन्सु 💞 (@madanpoudel16) 's Twitter Profile Photo

प्रेमले भरिएको एउटा दरबार बनाउँला सम्पत्ति त हामी मिलेर कमाउँला नि है माया।। 💞💞💞

मदन 💞 मन्सु 💞 (@madanpoudel16) 's Twitter Profile Photo

कति एक्लो भएछु भनेर त्यतिबेला थाहा भयो, जति बेला रिसाउँदा सम्हालीदिने, अनि…… रुदा अङ्गालीदिने कोहि भएन ………!!! 💞💞💞

सुस्मिता वाग्ले (@susmitawagle0) 's Twitter Profile Photo

सहन सकेशी थाहा हुन्छ चुप लाग्नु पनि कति ठूलो आवाज हो भनेर

सुस्मिता वाग्ले (@susmitawagle0) 's Twitter Profile Photo

तिमीसँग सुरु भएको प्रेमको यात्रा तिमीसँगै अन्त्य होस...!!🥺💔❣️

सुस्मिता वाग्ले (@susmitawagle0) 's Twitter Profile Photo

मेरो अन्तिम विश्वास हौ तिमी दुनिया जस्तो बदलिएर नजानु है माया🤝 🫀🫂

सुस्मिता वाग्ले (@susmitawagle0) 's Twitter Profile Photo

जब जिन्दगीले गन्तव्य भेटाउन सक्दैन तब पाइतला भन्दा धेरै मन थाक्ने रहेछ!! 😔💛

सुस्मिता वाग्ले (@susmitawagle0) 's Twitter Profile Photo

कसैको नियत देख्दा त बदलिए होइन बदला लिएर बर्बाद पार्न मन लाग्छ ...!!!🙂🥺

सुस्मिता वाग्ले (@susmitawagle0) 's Twitter Profile Photo

आफ्नो मुस्कानको मालिक आफै बन्नु नै सबै भन्दा ठुलो स्व्तन्त्रता हो❤️👑

सुस्मिता वाग्ले (@susmitawagle0) 's Twitter Profile Photo

जनता जान्न चाहन्छ्न ऋ षि धमला जि मोबाइल मा किन भोट आएन ? ?

सुस्मिता वाग्ले (@susmitawagle0) 's Twitter Profile Photo

धोति र टोपी छोडेर भागेको अवस्थामा एक जना महिलाले अस्तव्यस्त बनेको सिङ्गो मुलुकलाई सफलतापूर्वक सम्हाल्नु वास्तवमै ठूलो साहसको कुरा हो। प्रधानमन्त्री सुसिला कार्कीलाई हार्दिक धन्यवाद 😊

मदन 💞 मन्सु 💞 (@madanpoudel16) 's Twitter Profile Photo

सम्बन्ध आफैं टिक्दैन, टिकाउनु पर्छ, कहिले माफी मागेर त कहिले माफ दिएर ।।। 💝🥀