Surendra Karanjit (@surendrakaranj2) 's Twitter Profile
Surendra Karanjit

@surendrakaranj2

सपना साँचो हुनका लागि सपना देख्न जरूरी छ ।

ID: 1152848644300668930

calendar_today21-07-2019 07:51:50

1,1K Tweet

229 Followers

884 Following

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

हतार होइन धैर्य गर, उज्यालो देख्न पनि रात काट्नै पर्छ..!!🤗♥️🦋 #शुभ_बिहानी 🌅☕🖤 #शुभ_दिन 🌞🙏🕉️

✍अપરીचिત™🍁 (@beoriginal_0) 's Twitter Profile Photo

"रिसमा हजारौं गलत शब्द बोल्नु भन्दा राम्रो, मौनता एक शब्द हो जसले जीवनमा शान्ति दिन्छ" _______✨✨_______ 🥀#ॐनमःशिवाय🥀 🍁#𝕭𝖊𝕺𝖗𝖎𝖌𝖎𝖓𝖆𝖑_𝕺🍁✍ _______✨✨_______

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

समय र भाग्यले दिएको तितो पललाइ सम्हाल्दै बलियो भाग्य र मिठो जीवन बनाउनु छ !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Navaraj Ghimire (@na2248ghimire) 's Twitter Profile Photo

जिन्दगीका हरेक खुड्किलाहरु अफ्ट्यारो नै हुन्छन!बस हामिले हिम्मतका साथ अगाडि बढ्ने साहस राख्नुपर्छ । #शुभबिहानी 🌄🌺😊 #राजा

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

समय र भाग्यले दिएको तितो पललाइ सम्हाल्दै बलियो भाग्य र मिठो जीवन बनाउनु छ !! #शुभबिहानि❤️🌸

Suneeta Regmi 📿 (@pristine_regmi) 's Twitter Profile Photo

यदि प्रेम एउटा सभ्यता हो भने , मौनता यसको परिभाषा हो । अनि चुम्बन यसको ब्याकरण ॥ #शुभरात्री💫

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

ढाड सधैँ बलियो राख्नुपर्छ; किनकि, स्याबास र धोका दुवै पछाडिबाट नै पाइन्छ।

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

जिन्दगी त्यो होइन जुन सोचिन्छ, जिन्दगी त्यो हो जुन भोगिन्छ.!! #शुभरात्रि🌸♥️

बाउनी…🪔🙏🌹🌺 (@pabi57) 's Twitter Profile Photo

धैर्यको बाटो पक्कै पनि अलि कठिन छ। तर धैर्यताको गन्तव्य धेरै सुन्दर हुन्छ...?

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

बचाउने त आगोले जल्दै गरेकाहरुलाई हो रिसले जल्नेहरु लाई त खरानी नहुन्जेल सम्म जल्न दिनु पर्छ।😅 #शुभरात्री 😊♥️🌙

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

चाहिने भन्दा धेरै घमण्ड गर्नु राम्राे होइन यहाँ दाउराको मुल्य हुन्छ, खरानीको होइन..!!🙂❤️‍🩹💫 #शुभ_बिहानी 🌅☕🖤 #शुभ_दिन 🌞🙏🕉️

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

मन पराउने र माया गर्ने मान्छे बिच धेरै भिन्नता छ । मन पराउने मान्छे समय बिताउन चाहन्छ, माया गर्ने मान्छे जीवन बिताउन...#शुभबिहानी 🙏

✍अપરીचिત™🍁 (@beoriginal_0) 's Twitter Profile Photo

"तिम्रो असलता पक्कै पनि अदृश्य हुन सक्छ... तर उनको छाप अरुको मनमा सधै रहिरहन्छ" _______✨✨_______ 🥀#ॐनमःशिवाय🥀 🍁#𝕭𝖊𝕺𝖗𝖎𝖌𝖎𝖓𝖆𝖑_𝕺🍁✍ _______✨✨_______

sharmila (@shreechakhanal) 's Twitter Profile Photo

चाहे दुख होस चाहे सुख भगवान प्रतिको मेरो भरोसा कहिल्यै कम हुने छैन ।❣️ Morning

amcalariok58❤️ (@ceemakoirala81) 's Twitter Profile Photo

केही गर्न नसक्नेले पनि जिवनमा एकथोक गर्न सक्छ, "कोसिस" मैले त्यही गर्दै छु!!🌻😊 #शुभबिहानी #शुभ_दिन ❣️

उमेश कुमार कर्ण (@ukarna74) 's Twitter Profile Photo

जे तिमी सोच्दछौ तिमी त्यही बन्दछौ जे तिमी महसुस गर्छौ त्यसलाई तिमी आकर्षित गर्छौ जे तिमी कल्पना गर्छौ तिमी त्यसलाइ निमार्ण गर्छौ | #शुभ__प्रभात 🌅☕️

बाउनी…🪔🙏🌹🌺 (@pabi57) 's Twitter Profile Photo

आबस्यकता लाई समय महत्व हुँदैन सहजै महसुस आउँने ब्यक्ति संग समय हुँदैन!!

Smiley 🫶❤️ (@sarmilaparajul5) 's Twitter Profile Photo

जिन्दगी भनेको आँफैले कोरेर बनाउने तस्बिर हो ,मिहेनत गरे चित्र अल्छी गरे बिचित्र ।💜🥀 #alone🤞

Smiley 🫶❤️ (@sarmilaparajul5) 's Twitter Profile Photo

सबैकुरा नाटक हुन सक्छ तर आँखाबाट निस्केका निस्वार्थ आँसु कहिले नाटक हुदैन।😔❤️ #alone🥺

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

मानिस त हरेक घरमा जन्मन्छन् तर मानवता कहि कतै मात्र जन्मन्छन् 🙏❤️ #शुभ_रात्रि 🙏