Sonu (@sunitalohani9) 's Twitter Profile
Sonu

@sunitalohani9

journalist #devoted to #Morpheus #tweets are personal

ID: 202094999

calendar_today13-10-2010 08:38:26

9,9K Tweet

838 Followers

1,1K Following

Sonu (@sunitalohani9) 's Twitter Profile Photo

#ireallywanttoknowआजको दिनमा पूर्व राष्ट्रपति विद्या भण्डारी राजनीतिमा फर्किनन् भने त्यस्तो उत्पात के हुन्छ ? आकाश खस्छ कि पृथ्वी भासिन्छ ? २०८४ मा एमालेले बहुमत ल्याउँछ कि देशमा कायापलट हुन्छ ?

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

बालकृष्ण खाणले आफ्ना सहायक नरेन्द्र केसीमार्फत १ करोड रुपैयाँ कांग्रेस नेता आङटावा शेर्पालाई पठाएको र त्यसबाट ३० लाख रुपैयाँ राजु भण्डारीलाई भरपाई गरिदिएको कागजसमेत प्रहरी मिसिलमा राखिएको छ। Devendra R Bhattarai ukaalo.com/news/20250703-…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

पक्राउ परेको पाँचौँ दिनमै छुटे ठेकेदार भेटवाल करोडौँ ठगीका आरोपीलाई अदालतले म्याद नदिएपछि प्रहरी आश्चर्यमा nayapatrikadaily.com/news-details/1…

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

सफाइ दिने न्यायाधीशलाई आलम घटनाका ज्युँदो घाइते गौरीशंकरको प्रश्न ‘म बमको चोट लिएर ज्युँदै छु, कसरी बम पड्किएको हैन भनेको? ukeraa.com/news/detail/16…

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

ज्ञान निर्माण गर्ने थलोमा कांग्रेसकै भातृ संगठनको निरन्तर तालाबन्दी छ। थापा आफैँ महामन्त्री भए पनि नलेज दिने ठाउँको ताला खुलाउनसम्म सकेका छैनन्। त्यसैले अहिले उनको ‘नलेज इकोनोमी’ ले सार्थकता पाउन सबैभन्दा पहिलो बाधक उनकै संगठनको व्यवहार हो। ukeraa.com/news/detail/16…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

छानबिन नै नगरी गृहमन्त्री लेखकलाई उन्मुक्तिको तयारी nayapatrikadaily.com/news-details/1…

Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

अमेरिकामा गाईको दूध पनि मांसाहारी हुँदो रहेछ। अमेरिका त्यो दूध भारत निर्यात गर्न चाहदो रहेछ। अमेरिका भारतको ट्रेड मा यो एउटा पेचिलो विषय रहेछ। BBC Hindi

उज्ज्वल आचार्य (@kanepal) 's Twitter Profile Photo

विदेशमा यस्ता घटना भएको सुनेको हो, अब नेपालमा पनि डिजिटल सुरक्षाका आधारभूत कुराहरूबारे व्यापक रुपमा जनचेतना फैलाउने कार्य गर्न ढिलै भइसक्यो । #DigitalSafety

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

४ चैतमा टोखाबाट २५ करोडभन्दा बढी रकमसहित पक्राउ परेका भरिया कुसाङ लामालाई पुर्पक्षका लागि कारागार चलान गरियो। २५ करोडका मालिकलाई भने अदालतले ३५ लाख धरौटीमा रिहा गर्ने आदेश दियो । onlinekhabar.com/2025/07/172934…

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’- खड्गप्रसाद ओली कोकाकोलालाई १ अर्ब ७२ करोड कर राजस्व भने छुट दिन्छु- विष्णुप्रसाद पौडेल।

‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’- खड्गप्रसाद ओली
कोकाकोलालाई १ अर्ब ७२ करोड कर राजस्व भने छुट दिन्छु- विष्णुप्रसाद पौडेल।
Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

एकपछि अर्को भ्रष्टाचार काण्डमा नागरिक उन्मुक्तिका नेताहरू - भ्रष्टाचार काण्डमा सुदूरपश्चिम सरकारबाट दुई मन्त्री बर्खास्त भएको घटना सेलाउन नपाउँदै पार्टी अध्यक्ष श्रेष्ठ जोडिइन् घुस प्रकरणमा nayapatrikadaily.com/news-details/1…

एकपछि अर्को भ्रष्टाचार काण्डमा नागरिक उन्मुक्तिका नेताहरू
- भ्रष्टाचार काण्डमा सुदूरपश्चिम सरकारबाट दुई मन्त्री बर्खास्त भएको घटना सेलाउन नपाउँदै पार्टी अध्यक्ष श्रेष्ठ जोडिइन् घुस प्रकरणमा
nayapatrikadaily.com/news-details/1…
Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

विद्युत् प्राधिकरणका १० गाडी ऊर्जामन्त्रीका स्वकीयहरूलाई nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

बलात्कार जस्तो जघन्य मुद्दामा प्रहरीले अहिराजमाथिको अनुसन्धान एक सातामै टुंग्याएको छ। सर्वसाधरणको हकमा २४ दिनसम्म थुनामा राखेर अनुसन्धान हुने गरेको छ। nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

भ्रष्टाचारबाट आर्जित खुमबहादुरको जग्गा जफत रोक्न गृहमन्त्री नै सक्रिय nayapatrikadaily.com/news-details/1…

भ्रष्टाचारबाट आर्जित खुमबहादुरको जग्गा जफत रोक्न गृहमन्त्री नै सक्रिय 
nayapatrikadaily.com/news-details/1…
Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

भारतले भन्यो– नेपालको दाबी न त ऐतिहासिक तथ्यमा आधारित छ, न त प्रमाणमा - तर, ऐतिहासिक दस्ताबेजले नै भन्छ– कालापानी, लिपुलेकदेखि लिम्पियाधुरासम्मको भूमि नेपालको हो nayapatrikadaily.com/news-details/1…

भारतले भन्यो– नेपालको दाबी न त ऐतिहासिक तथ्यमा आधारित छ, न त प्रमाणमा
- तर, ऐतिहासिक दस्ताबेजले नै भन्छ– कालापानी, लिपुलेकदेखि लिम्पियाधुरासम्मको भूमि नेपालको हो
nayapatrikadaily.com/news-details/1…