Sunita Chapagai (@sunitachapagai) 's Twitter Profile
Sunita Chapagai

@sunitachapagai

के लेखु मौनता तिमी बुझ्दैनौ अनि बयान म गर्न सक्दिन ।
DM 👉 No 🙇

ID: 833853396423688192

calendar_today21-02-2017 01:38:36

2,2K Tweet

6,6K Followers

2,2K Following

EagleEye (@eagleeye_nepal) 's Twitter Profile Photo

तिमीसंग कमसेकम तिमी त छौ "मसंग त स्वयम् म पनि छैन"

Sunita Chapagai (@sunitachapagai) 's Twitter Profile Photo

धेरै फरक छ प्रिय तिम्ले देखेको सन्सार र मेरो गन्तव्य ।

Sunita Chapagai (@sunitachapagai) 's Twitter Profile Photo

झस्काइरहन्छन आमा ती सपना हरुले जुन तिमिले देखेकी थियेउ र पूरा गर्न मैले सकेकी छैन ।

Sunita Chapagai (@sunitachapagai) 's Twitter Profile Photo

आमैले थाल पछाडि नङपालिस लायेर पठाउछिन जादा हुन्छ😂

सुदिप चौलागाईं (@ocean_of_tears7) 's Twitter Profile Photo

प्रेम यसरी पनि सकियो थिएन खास भएनौ पास रहेन साथ जोडेनौ हात थिएन् आश हुन्थ्यो काश भए लास रहेन प्याश ……!

😍 ऋतु ❤️😍 (@ritu_234) 's Twitter Profile Photo

पेट भरिसके पछि खाना नमिठो लाग्नु र स्वार्थ पुरा भएपछि मान्छे नराम्रो लाग्नु मानविय स्वभाव हो !

Sunita Chapagai (@sunitachapagai) 's Twitter Profile Photo

Dm मा हराउछौ कमेन्ट मा हुन्छ र माया password पो माग्छौ id मा हुन्छ र माया ? #cp

Sunita Chapagai (@sunitachapagai) 's Twitter Profile Photo

शब्द शब्द मा अझै तिमी नै छौ ,जो थियेनौ साथ मा कतै ।