sunil shrestha (@sunilsth123) 's Twitter Profile
sunil shrestha

@sunilsth123

ID: 1348456962

calendar_today13-04-2013 05:56:00

35 Tweet

46 Followers

352 Following

Buddhisagar (@buddhisagar) 's Twitter Profile Photo

हरेक दशैँमा घर छाड्ने रात उता/उता काल्टे फेरेरै बित्छ । हिँड्ने बेलामा प्रियजनको आँखाको उदासीले बसमा पनि निदाउँन दिदैन । सयपत्रीले पनि मुन्टो हल्लाउँदै बिदाई गर्छ— सपनाको शहर पस्नेलाई !

Mahendra Bista (@mahendrabista2) 's Twitter Profile Photo

नेपाल टेलिभिजनका चार वटै च्यानल एचडीमा गएको आजको दिन ऐतिहासिक र गौरवपूर्ण बनेको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, माननीय मन्त्री गोकुल बाँस्कोटा, नेपाल टेलिभिजनका सहकर्मी, आजको कार्यक्रममा सहभागी पाहुना र आमदर्शकसहित सम्बद्ध सबैप्रति हार्दिक आभार ।

sunil shrestha (@sunilsth123) 's Twitter Profile Photo

मातातीर्थ औसीको सम्पूर्ण आमाहरुलाई शुभकामना youtu.be/GrdqruJNRZY

Nepal Television (@televisionnepal) 's Twitter Profile Photo

लोकसेवाका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित ntv.org.np/%e0%a4%b2%e0%a…

Nepal Television (@televisionnepal) 's Twitter Profile Photo

मेशिन थपेर नमूना परीक्षणको क्षमता दोब्बर गरिँदै ntv.org.np/%e0%a4%ae%e0%a…

Nepal Television (@televisionnepal) 's Twitter Profile Photo

राष्ट्रपतिबाट बेलायती प्रमको स्वास्थ्यलाभको कामना ntv.org.np/%e0%a4%b0%e0%a…

Nepal Television (@televisionnepal) 's Twitter Profile Photo

भोलिदेखि उपत्यकासहित केही जिल्लामा जोरविजोर प्रणाली लागू nepaltvonline.com/2020/08/3680/

sunil shrestha (@sunilsth123) 's Twitter Profile Photo

तमु नयाँ वर्ष ल्होसार को हार्दिक मंगलमय शुभ कामना !!

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

के तपाईले भरखरै चन्द्रमाको लाली देख्नु भो ? संसारका सबैभन्दा सुन्दर कुराहरु निशुल्क हुन्छन। यो कुरा रहस्य सबैलाई नभन्नुस है । बुझ्दैनन । बुझ्ने कर्म लिएर आएका हुन्नन ... 😉