सुमन कुमार भण्डारी (@sumankbhandari) 's Twitter Profile
सुमन कुमार भण्डारी

@sumankbhandari

राष्ट्रभक्ती हुँ त्यसैले काङ्रेस र माओवादी को भिड देखी अलग छु

ID: 833216912318423040

calendar_today19-02-2017 07:29:27

2,2K Tweet

406 Followers

589 Following

सुमन कुमार भण्डारी (@sumankbhandari) 's Twitter Profile Photo

पोहोर खोलेको पार्टीको दसौ अधिबेशन रे | नाती ले हजुरबुवाको जन्मदिन आफ्नो भनेर मनाय जस्तो भयन ?

सुमन कुमार भण्डारी (@sumankbhandari) 's Twitter Profile Photo

प्रचन्ड खुमलटार गय संगै एअरपोर्टको अगाडिको होटल हरुको ८०% रुम खाली रे किन होला 😜?

सुमन कुमार भण्डारी (@sumankbhandari) 's Twitter Profile Photo

हिजो २ प्रमुख दल सहित आठौ नम्बर सम्मको दल मिल्दा त सकाउन सकेनौ आज यो कठपुतली ले एमाले सक्काउने ?? ईण्डियन र का अजेन्टले भनेको एउटा कुरा याद आयो ”हामी प्रत्यक देश मा १ जना छानेर त्यस्लाई सजाउछौ ” स्याल कराउनु र कुखुरो हराउनु शायद संयोग मात्र होइन

सुमन कुमार भण्डारी (@sumankbhandari) 's Twitter Profile Photo

यता पनि आवश्यक पर्‍यो .. मानानीय बिष्णु पौडेल कता कता भ्याउनु ….😜

यता पनि आवश्यक पर्‍यो .. मानानीय बिष्णु पौडेल कता कता भ्याउनु ….😜
सुमन कुमार भण्डारी (@sumankbhandari) 's Twitter Profile Photo

त्यत्रा बर्ष पार्टी मा काम गरेकी झाँक्रि लाई त वजन पुगेन भनेर कारबाहीको लागि वास्ता नगरेको ओलिले हिजो छाडा र्याप गाउदै हिंड्ने बालेन तेली लाई जवाफ फर्काउलान भनेर कुरेको छन धुवाँदस्ता …

सुमन कुमार भण्डारी (@sumankbhandari) 's Twitter Profile Photo

त्यो 24 टि.भी मा पनि स्वीट (स्वेट होइन है ) शेयर छ कि धारा तोरिको तेल ले बनायको जस्तो दरो मुटु भयको मालिक ??? लोगो घन्टी नाम रास्वपा (आस्था ) च्यानल राख्न सुझाब

सुमन कुमार भण्डारी (@sumankbhandari) 's Twitter Profile Photo

अनी सन्जाल मा हिजो सम्म एमालेलाई धारे हात लाउने हरु आज भिम रावल कारबाही मा पर्ने बित्तिकै एमाले सिद्दिने भो भन्ने कत्रो चिन्ता |

सुमन कुमार भण्डारी (@sumankbhandari) 's Twitter Profile Photo

USAID मात्र होइन नेपालमा बिभिन्न बहानामा छिरेका सम्पूर्ण INGO बन्द हुनु पर्छ |बिहान नारायण को पूजा लगायर दिउसो डलर पचाउन कै लागि धर्म बिरुद्द बिश बमन गर्ने हरुको ओठ तालु सुक्छ | ट्रम्प प्रशासन ले नेपालमा बर्सेनी ५ मिलियन डलर धर्म परिवर्तन कै लागि खर्च भयको तथ्यान्क सार्वजनिक |

सुरेश भण्डारी (@sureshkshetri09) 's Twitter Profile Photo

समाज पुरै पर पिडक बनेको छ। आज बिरमा त्यस्तै दृष्य देखियो। एकजना भाई आफ्नो बलबुताले भ्याएसम्म छिटो गरेर भौचार काटिरहेका छन । आईतबार भएर होला लाईन निकै लामो छ। तर बिचरा निरन्तर काम गरिरहेक ती बैंकका भाइ माथी अनावश्यक गाली गलौज गर्दै एक भलाद्मी आक्रोस पोख्दै थिय। ति बैंकका कर्मचारी

सुमन कुमार भण्डारी (@sumankbhandari) 's Twitter Profile Photo

मौका पनि यती खोज्छन कि अब प्रक्रिती को लाश बाट पनि फाईदा लिन खोजेका छन | तिम्रा “बेबी” रोस्टममा बोल्नु भन्दा पहिले नै भारतीय मिडियाले प्रधानमन्त्री द्वारा उक्त घटनाको बारेमा भारतीय उच्च निकाय सँग जानकारी लियर सुरक्षा को ग्यारेन्टी गराइसक्नु छापियको थियो |

सुमन कुमार भण्डारी (@sumankbhandari) 's Twitter Profile Photo

भिजिट भिशा मा सेटिङ् मिलायर कमिसन खाने कार्यमा सन्लग्न कर्मचारी, बिचौलिया दुबइका साहुबा र संरक्षण गर्ने गद्दार नेता सम्पूर्ण लाई ती मृत्‍यु भयका हरुको हत्या को पनि अभियोग लगाइ ज्यान सम्बन्धी मुद्दा पनि थपेर कडा भन्दा कडा कारबाही होस् |

सुमन कुमार भण्डारी (@sumankbhandari) 's Twitter Profile Photo

UAE को NRNA अध्यक्षले उपाध्यक्ष-१ महासचिब सचिब-३ कोशाध्यक्ष-१ सचिब -३ र सदस्य -२ लाई कारबाही गरेर निर्वाचन गराउदै छन …हे प्रभु …