Sujit Mainali (@sujitmainali) 's Twitter Profile
Sujit Mainali

@sujitmainali

Author of the book 'Satī' & 'Shilanyas'
Translator of the book 'Yuganta' by Irawati Karve

ID: 72021177

calendar_today06-09-2009 12:02:27

3,3K Tweet

3,3K Followers

474 Following

Kitab Yatra (@kitab_yatra) 's Twitter Profile Photo

ORDER NOW !! अर्डरका लागी आफ्नो विवरण किताब यात्रामा पठाउन सक्नुहुनेछ। अधिक जानकारीका लागि : ०१-५२४५०८८ Author: Sujit Mainali Sujit Mainali kitabyatra.com #Books #KitabYatra #staysafe #staycreative

ORDER NOW !!

अर्डरका लागी आफ्नो विवरण किताब यात्रामा पठाउन सक्नुहुनेछ।
अधिक जानकारीका लागि : ०१-५२४५०८८

Author: Sujit Mainali <a href="/sujitmainali/">Sujit Mainali</a>
 
kitabyatra.com

#Books #KitabYatra #staysafe #staycreative
Sujit Mainali (@sujitmainali) 's Twitter Profile Photo

Another joint initiative of the Madan Bhandari Memorial College and the Tanka Prasad Acharya Memorial Foundation. Through such activities, the memories of the previous generation will be handed to the new and our #institutionalmemory can be strengthened.

आफूले खान नपाए कराइ नै घोप्टाइदिने शैली छ उहाँकाे । आफू र आफ्नो पार्टी डुब्ने निश्चित देखेपछि पुरै व्यवस्थालाई आफूसँगै डुबाउने ध्याउन्नमा उहाँ सफल भइरहनुभएको छ । पाउलो फ्रेरेको किताबमा necrophilia, nourishment by love of death लेखिएको पढ्दा मलाई दाहालकै याद आउँछ ।

Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

१/२ ‘बलिदानलाई सम्झंदा’ मुलुकका अग्रजहरु बिचको भलाकुसारी कार्यक्रम। चिन्नुहोला?! (आयोजकः टंकप्रसाद स्मृति प्रटिषठान, मदन भण्डारी मेमोरियल कलेज, ई.)

१/२ ‘बलिदानलाई सम्झंदा’
मुलुकका अग्रजहरु बिचको भलाकुसारी कार्यक्रम।
चिन्नुहोला?!
(आयोजकः टंकप्रसाद स्मृति प्रटिषठान, मदन भण्डारी मेमोरियल कलेज, ई.)
Sujit Mainali (@sujitmainali) 's Twitter Profile Photo

गठबन्धन टु गठबन्धनको यात्रा बिस्तारै मार्ने मात्रा म्याद नगुज्रिने विषको प्याला बाँचुञ्जेल यस्तै उथलपुथल हुँदै जाला ।

Mohan Mainali (@mohanpmainali) 's Twitter Profile Photo

इतिहास लेखनमा अतुलनीय योगदान गर्नुभएका महेशराज पन्तज्यूले गर्नुभएको मुकाम रणमैदानको समीक्षा ! पन्तज्यू र हिमालखबरप्रति आभारी छु ! himalkhabar.com/news/140924

Sujit Mainali (@sujitmainali) 's Twitter Profile Photo

#मुकामरणमैदान माथि डा. महेशराज पन्तले गर्नुभएको समालोचनामाथि लेखक मोहन मैनालीको टिप्पणी Mohan Mainali himalkhabar.com/news/140976

Sujit Mainali (@sujitmainali) 's Twitter Profile Photo

Upendra Shubba, director of a Nepali movie #Mansara, deserves applause for a couple of reasons- for bringing up another wonderful movie with an indigenous taste after Jari, and for creating a context where Praveen Khatiwada, another gem of Nepali movies, could shine.

Tika P. Dhakal (@tikadhakaal) 's Twitter Profile Photo

नयाँ जर्नल लेख: In this new article published in "The Journal of Productive Discourse", I analyze the intersection of "Hindu", "Independence" and "Sovereignty" in the Nepali public discourse of the 1920s. (pp. 137-154) nepjol.info/index.php/ProD…

नयाँ जर्नल लेख: 
In this new article published in "The Journal of Productive Discourse", I analyze the intersection of "Hindu", "Independence" and "Sovereignty" in the Nepali public discourse of the 1920s. (pp. 137-154) nepjol.info/index.php/ProD…
Sujit Mainali (@sujitmainali) 's Twitter Profile Photo

मिडियामा पठन संस्कृतिसम्बन्धि चर्चा पछिल्लो समय बढिरहेको छ, जुन राम्रो हो । किताबका पाठक घटे भने पत्रपत्रिका र अनलाइन पढ्ने पाठक पनि घट्छन् । त्यसैले पठन संस्कृति अभिवृद्धि गर्ने दिशामा गम्भीरतापूर्वक लाग्नु मिडियाको हितमा पनि छ ।

Sujit Mainali (@sujitmainali) 's Twitter Profile Photo

भइरहेको छ- 'भारतको चुनाब परिणाममा नेपाली नजर' Sudheer Sharma Kanak Mani Dixit #जेबीपुनमगर

भइरहेको छ- 'भारतको चुनाब परिणाममा नेपाली नजर' <a href="/sudheerktm/">Sudheer Sharma</a> <a href="/KanakManiDixit/">Kanak Mani Dixit</a> #जेबीपुनमगर
Sujit Mainali (@sujitmainali) 's Twitter Profile Photo

महाभारतसम्बन्धी अर्को चोटिलो पुस्तक । #युगान्त कै ढाँचाको । दृष्टिकोण चाहिँ भिन्न । पढ्दैछु ।

महाभारतसम्बन्धी अर्को चोटिलो पुस्तक । #युगान्त कै ढाँचाको । दृष्टिकोण चाहिँ भिन्न । पढ्दैछु ।
Sujit Mainali (@sujitmainali) 's Twitter Profile Photo

नियुक्ति पाउन हानथाप गर्नेहरुको लर्को देखेर होला, सम्बन्धित व्यक्तिसँग परामर्शै नगरी पद 'थमाइदिने' आत्मविश्वास बढेको । तर नैतिकवान मानिसले त्यसरी दिइने पदलाई ठाडै अस्विकार गर्छन् । सुशील दा‌‌इले आफ्नो जीवनमा निष्ठाको अर्को पाना कोर्नुभएको छ । nayapatrikadaily.com/news-details/1…

Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

दक्षिण कोरियाका लागि राजदूत बन्न अस्वीकार गरेका सुशील प्याकुरेल Sushil Pyakurel भन्छन्- चन्द्रमा पठाए पनि राजदूत बनेर जान्न #अँध्यारोबाट_उज्यालोतिर बुधबार राति ९:०० बजे ! Himalaya Television

Sushil Pyakurel (@sushilpyakurel1) 's Twitter Profile Photo

“जति अनुभव र विज्ञता बढ्यो त्यति नै शान्ति प्रक्रिया गाँठो पर्दै गएको छ।” himalkhabar.com/news/142246

Sujit Mainali (@sujitmainali) 's Twitter Profile Photo

विश्वासिलो मानिसले डेढ वर्षमा पाँच-पाँच पटक विश्वासको मत माग्दैन, यदी माग्छ भने ऊ विश्वासिलो हुँदैन ।

Sujit Mainali (@sujitmainali) 's Twitter Profile Photo

"बजेट एउटा सरकारले पारित गर्छ, कार्यान्वयन अर्कोले। एउटाले राजदूत नियुक्त गर्छ तर ओहदाको प्रमाणपत्र पेश गर्दागर्दै फर्काइन्छ। सरकारको कानुनी सल्लाहकार, महान्यायाधिवक्ता वर्षको दुईचोटिसम्म फेरिने अवस्थामा राजनीतिक स्थायित्वको लागि बलियो सरकारको चाहना आम जनतामा हुनु स्वाभाविक हो।"