
Sudeep Shrestha
@sudeepshree
Journalist
ID: 183292299
26-08-2010 17:01:27
25,25K Tweet
45,45K Followers
1,1K Following

'यो पाँच दिनमा जे भोगेँ, जे देखेँ; यस्तो त संसारका कसैलाई नपरोस्' Raju Adhikari writes: setopati.com/social/361793

अस्पतालको काम र अनुसन्धानबाट बचेको समय उनी आफ्नो समुदायका साथीहरूसँगै रमाउँछन्। आफ्नो लैंगिकता, यौनिकताबारे कसले के भन्छ भन्ने चिन्ता उनलाई छैन। सरिशा अछामी writes: setopati.com/social/361200


आफूले पकाएको खाना अरूले स्वाद मानी मानी खाँदा जुन सन्तुष्टि प्राप्त हुन्छ, त्यो सन्तुष्टि अरू कुनै कामले दिन सक्दैन भन्ने उनलाई लाग्यो। Aaryaa Shrestha writes: setopati.com/kinmel/busines…


Prashanta Khanal Alok Siddhi Tuladhar Kanak Mani Dixit Upendra Sapkota Sudeep Shrestha madhukar upadhya Setopati is doing a series on the old momo shops in Kathmandu valley. ३० वर्षदेखि काठमाडौंको जिब्रोमा झुन्डिएको गुच्चा म:म - setopati.com/kinmel/busines… गल्लीमा खुलेको मःम पसल बन्यो हिट ब्रान्ड, शाखा ९ वटा - setopati.com/nepali-brand/3… setopati.com/kinmel/busines…

'हाम्रो कथा कोप–२६ मा तिमीले किन सुनाउने? मलाई पठाऊ, मै सुनाउँछु' अक्षर काका writes: setopati.com/social/362818


न्यायिक मन राखेर तयार गरिएको मुलुकी अपराध संहिता प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता दुरूपयोगका सवालमा कारबाही गर्न पर्याप्त छ। पर्याप्त छैन भने के अपुग छ भनेर बहस गरौं। सुधार आवश्यक छ भने सुधार पनि गरौं। Ameet Dhakal writes: setopati.com/opinion/362956

भविष्यमा फराकिलो ठाउँ खोजेर अहिलेभन्दा व्यवस्थित ढंगले खाजाघर चलाउने उनीहरूको सोचाइ छ। तर ठाउँ फेरिए पनि स्वाद चाहिँ फेरिन हुँदैन भन्ने उनीहरूले राम्ररी बुझेका छन्। Aaryaa Shrestha writes: setopati.com/kinmel/busines…

प्लेटमा सजाएर राखिएको म:मभन्दा टपरीमा खानुको स्वादै बेग्लै! Aaryaa Shrestha writes: setopati.com/kinmel/busines…

चोभार गल्छीमा सरकारले गर्न खोजेको के हो? अक्षर काका writes: setopati.com/social/363014

मानवीय त्रुटिको सम्भावना पन्छाएर जसरी सांसदहरूले एकअर्काप्रति हिलो छ्यापेका छन्, त्यसले अन्तत: सबै सांसदहरू र संसदकै साख गिरेको छ। Manoj Satyal writes: setopati.com/politics/363045



तपाईं अर्कोचोटि जुजु धौ मुखमा हाल्दा याद राख्नुहोस् — तपाईं एउटा सहरले सयौं वर्षदेखि जोगाएर राखेको पहिचानको स्वाद लिँदै हुनुहुन्छ! Aaryaa Shrestha writes: setopati.com/kinmel/busines…


मान्छेबाट लखेटिएका यी कुकुर मान्छेलाई नै जीवनको पाठ पढाउँदै छन्- हर परिस्थितिमा रमाउन सिकाउँदै छन्। Aaryaa Shrestha writes: setopati.com/social/363338

निजामती सेवा विधेयकमा 'षड्यन्त्रपूर्वक' कुलिङ पिरियड निस्क्रिय पारिएको सांसदहरूको दाबी छ। तर के यो दाबी पुष्टि हुने कुनै आधार छ? के कसैले षड्यन्त्र गरेर विधेयकका प्रावधान तोडमरोड गर्न सक्छ? Manoj Satyal writes: setopati.com/politics/363275