Subas Bishwakarma (@subashreeee) 's Twitter Profile
Subas Bishwakarma

@subashreeee

ID: 3001051464

calendar_today29-01-2015 11:11:34

20,20K Tweet

14,14K Followers

4,4K Following

Subas Bishwakarma (@subashreeee) 's Twitter Profile Photo

मेरो नि मन दुख्दैन थियो होला पत्थर भए !!!!!!! #✿❀☀✨❇☆✿❀☀☆✨❇

Subas Bishwakarma (@subashreeee) 's Twitter Profile Photo

Copy### भ्रष्टाचार गर्ने एमाले बलात्कार गर्ने एमाले डाक्टर कुट्ने एमाले नर्स कुट्ने एमाले कलाकार कुट्ने एमाले तर कानुनले नछुने एमाले स्याला हराम खोर एमालेहरु ।

Subas Bishwakarma (@subashreeee) 's Twitter Profile Photo

एमाले अझै केही समय सत्तामा भएकाे भए त देश तांत पल्टिने रैछ नि।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

कारण बद्लियो प्रिय म हास्नुको, तर रुनुको कारण अझैपनि तिमी नै हौ।।

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

खरबौंमा निर्माण भएका विमानस्थल प्रयोगमा छैनन्। अरबौंमा नयाँ सवारी साधन खरिद गर्न ठीकठाक सवारी साधनहरू कवाडीमा फालिन्छन। करोडौंमा विना प्रयोजनका भ्यूटावर, सडक र पुल बनाईन्छन। यस्ता संरचना प्रयोगका लागि होइन, भ्रष्टाचार गर्नको लागि के न केही गर्नैपर्ने हुनाले बाध्य भएर बनाइन्छन।

Deepak Bohara (@medeepakbohara) 's Twitter Profile Photo

कैलाली सुखड बजारका स्थानीय युवाहरुले राजमार्गमा ल्याएर कान्तिपुर दैनिक पत्रिका जलाएका छन् ।

कैलाली सुखड बजारका स्थानीय युवाहरुले राजमार्गमा ल्याएर कान्तिपुर दैनिक पत्रिका जलाएका छन् ।
Subas Bishwakarma (@subashreeee) 's Twitter Profile Photo

बर्षमा एक दिन जिन्दगी रङ्गिन बन्ने आजकाे दिन हाे , बाँकी दिन त फिक्कानै रहन्छ !!

Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

शीतल निवास दरबारबाट बिदा भएर विद्यादेवी भण्डारी अब एमालेकाे अध्यक्ष बन्ने रे।लु बधाई छ!ओली सरका कृपाले अध्यक्षमा विद्याकाे बहाली सायद ओली प्रवृत्तिकाे उत्कर्ष र पतन दुबै हुनेछ।ओली आविष्कृत ठाेरीका रामले तथास्तुकाे आशीर्वाद दिऊन्।जय जबज!

Sarmila Acharya (@acharyasarmila) 's Twitter Profile Photo

ज्ञानेन्द्र शाही भन्ने उग्रबादीलाई कसैले यो सुनाइदिनु ! उसका राजाका पालामा साइकल चलाउन रेडियो बजाउन समेत लाइसेंस लिनुपर्ने व्यवस्था थियो!

ज्ञानेन्द्र शाही भन्ने उग्रबादीलाई कसैले यो सुनाइदिनु !
उसका राजाका पालामा साइकल चलाउन रेडियो बजाउन समेत लाइसेंस लिनुपर्ने व्यवस्था थियो!
Aastha (@alive_aastha) 's Twitter Profile Photo

प्रचण्डकाे उपस्थितिमा असंभव पनि संभव छ। याे आजकाे मात्र कुरा हाेइन, निरन्तर पुष्टि भैराखेकाे कुरा हाे। प्रचण्ड व्यक्ति हाेइन, विचार हाे। प्रचण्डले जाेखिम माेल्छन् र जीत हासिल गर्छन्। अरुलाई पनि जाेखिम माेल्न प्रेरित गर्छन्।सलाम #प्रचण्ड।सलाम नेपाल क्रिकेट टिम।जीतकाे धेरै बधाई छ!

लेखेर राख्नुस्, प्रचण्डकै पालामा एउटा भव्य स्टेडियममा अन्तर्राष्ट्रिय क्रिकेटका खेल हेर्ने अवसर हामीले पाउनेछाैं ।

लेखेर राख्नुस्, प्रचण्डकै पालामा एउटा भव्य स्टेडियममा अन्तर्राष्ट्रिय क्रिकेटका खेल हेर्ने अवसर हामीले पाउनेछाैं ।
Subas Bishwakarma (@subashreeee) 's Twitter Profile Photo

यसपालि EDV परेन भने शरणार्थी बनेर भए पनि अमेरिका जाने हाे, सम्पर्क चाँहि कता गर्ने हाेला ? ठुलै मान्छेहरुले पठाँउछन् भन्ने सुन्न मा आएकाे छ!!!

फिक्का चिया(२) खिर्रावटे (@krishna65311801) 's Twitter Profile Photo

प्रचण्डको दूध खाएर तँलाई भएन! अब केपिको घुँडो चुसेर बस तेरिमा पदखोर ठ्याँस्ने......भक्ते हरुको भौमान जाँठा...✍️

प्रचण्डको दूध खाएर तँलाई भएन!
अब केपिको घुँडो चुसेर बस
 तेरिमा पदखोर ठ्याँस्ने......भक्ते हरुको भौमान जाँठा...✍️
Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

काँग्रेस र एमालेजस्ता मुलुकका ठूला दलका गृहमन्त्रीसहित पुरै राज्य लागेर नागरिकलाई शरणार्थी बनाएर बेच्न कुनै लाज, शरम र घिन नमान्ने पार्टीका एकाध पत्रु सांसदले अब रकम दिने पीडितहरूलाई नै कार्वाही गर्नुपर्‍यो रे! होइन, यस्ता सांसदले अन्न खान्छन् कि घाँस?

Subas Bishwakarma (@subashreeee) 's Twitter Profile Photo

कसैलाई लामाे समय कुरेर बस्नुकाे स्थिति निकै पिडादायी हुन्छ !परिस्थितिले अलि टाढा बनाएकाे हाे , समय आए पछि हाम्रो भेट अवश्य हुनेछ।

Subas Bishwakarma (@subashreeee) 's Twitter Profile Photo

आफुसँग केहि नहुँदा पनि सन्तुष्ट र खुशी रहनु सक्नुनै ठुलाे सफलता हाे , अक्सर मान्छेहरु ठुलाे सफलता प्राप्त गरे पनि खुशी र सन्तुष्ट रहन सक्दैन।

Subas Bishwakarma (@subashreeee) 's Twitter Profile Photo

राम्रो काम गरेपनि जिउदो हुँदा आलोचना गर्दछन्,प्रशंसा त्यतिबेला गरिरहेका हुन्छन् जतिबेला चिता माथि जलिरहेका हुन्छौ तर हामी कहिल्यै सुन्दैनौ ।