S☮️und ☯️f Silence (@sosrites) 's Twitter Profile
S☮️und ☯️f Silence

@sosrites

न कसैको डर !
न कसैको भर !!
जोगी जीन्दगी ।
जोगिरा सरर ।।

#ॐ

ID: 731113967121129472

linkhttps://soswrites.com calendar_today13-05-2016 13:28:48

93,93K Tweet

1,1K Followers

1,1K Following

S☮️und ☯️f Silence (@sosrites) 's Twitter Profile Photo

होरी ट्यो यान्जियो/आइञ्जोमा काम गर्नेहरूलाई चीं गाँणन्तान्त्र खुप पेरो रख ! झेक्ने द्धन्द्धप्रेमी रोटि सेक्वा जाट । - मोदनमाइल्यो २०२२

🇳🇵 ...शाश्वत🙏सनातन...❣️ (@poudel26) 's Twitter Profile Photo

...🇳🇵 १९ दिनमा १९ जनाको मृत्यु भयो २४० बर्षको बिरासत छोड्दिए। एक दिनमा ७२ जनाको हत्या भयो, १० दिनमा दलालहरुले सितल निवासमा रक्सी र मासुको पार्टी गरे। गणेहरुको गाइजात्रा 🖕

S☮️und ☯️f Silence (@sosrites) 's Twitter Profile Photo

दाजुलाई बियर खाने पैसोको खड्को पर्न थालेछ भन्ने बुझौं ?

( द फुर्सदिलो म्यान ) (@pahilaharu) 's Twitter Profile Photo

भारतिय नेपाली काङ्ग्रेसको महामन्त्री थापा काजिको कुरा सनिरहदा अझै चेत आएको छैन जस्तो देखिन्छ । नेपाल र नेपाली भन्दा त्यहि भा.ने.का पार्टिनै ठूलो रहेछ । यो दम्भ अर्का कम्युनिस्ट ( एमाले/माओवादी ...) मा कमको छैन । राजदुतले देशको प्रम छान्ने काम गर्छ/मन्त्री बन्न दुतावासबाट तोक

Bhim 0li (@bhim0li) 's Twitter Profile Photo

देश मा भ्रष्टाचार ५दिन मा रोक्न सकिन्छ भन्ने मान्छे प्रधानमन्त्री भएको आज ८ दिन भयो!

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

एउटा पार्टी छोडिहालियो । अर्को पार्टी खोलिसकिएको छैन । त्यसैले हालसाललाई नेताजी न यता न उता !” नेताजीले नाक मुसार्दै भने । अनि खल्तीबाट क्राइभेन चुरोट निकाल्दै गम्भीर मुद्रामा मलाई सम्झाए- “तपाईंजस्ता नौजवानले पनि बहीदारमा भुन्डिने हो ? आउनुहोस् मेरो पार्टीमा काम गर्न । सेक्रेटरी

RANGAA REDDY (@ghimire_1996) 's Twitter Profile Photo

राजमाता मोहना अन्सारी पनि मन्त्री हुने भएपछि त देशमा शुसासन भइहाल्छ होला अब त नेपालमा रोहिंग्या पनि आउँदैनन् होला सबैले मानव अधिकार पाउने भए ।

S☮️und ☯️f Silence (@sosrites) 's Twitter Profile Photo

यो देश लिबरलहरूको काखिला खुर्किनेहरूको मात्तै रैछ ।

S☮️und ☯️f Silence (@sosrites) 's Twitter Profile Photo

कृपया सर्वसाधारणले बुझ्ने गरी शुद्ध नेपाली भाषामा बोल्ने गरौं ।

S☮️und ☯️f Silence (@sosrites) 's Twitter Profile Photo

नेपाल एकिकरण अभियान थाल्नुपरो हौ साह्रै भएन यसरी त अब !

S☮️und ☯️f Silence (@sosrites) 's Twitter Profile Photo

संसारका तमाम दु:खरूको निदान एक सर्को धुवाँ छाड्नुमा छ । खोपिल्टो परेको गालाबाट जिब्रो र ओठ गोल्याएर धुँवाको गोलाकार मुस्लोसँगै चरम निराशा बाहिर फालेपछि मात्रै मेरो दिक्दारी केही समयका लागि शान्त भएर बस्छ । तर दुर्भाग्य ! दिक्दारी पहाडमा अर्को एक थुम्को थपियो, मेरो लाइटर बलेन ।

S☮️und ☯️f Silence (@sosrites) 's Twitter Profile Photo

कृपया वरिष्ठ पत्रकार सरलाई सूचनाको प्राथामिक श्रोत, द्वितीय श्रोत र तृतीय श्रोतको बारेमा केही कोचिङ क्लास दिनुस् त Salokya सर जी ! डाहको ढिँडो फत्किएकाे देख्दा देख्दा वाक्क लागिसक्यो ।

S☮️und ☯️f Silence (@sosrites) 's Twitter Profile Photo

के यो अन्सारीको योग्यता अनि कुन मन्त्रालयको लागि ? कोही अजासुले बुझाइदिने कष्ट गरे हुन्थ्यो !

S☮️und ☯️f Silence (@sosrites) 's Twitter Profile Photo

बुझ्नेलाई द्वन्द्व व्यवस्थापन भन्ने शीर्षक नै काफी हुन्छ ।