🖤🖤 सर्सिज (@siteofficial6) 's Twitter Profile
🖤🖤 सर्सिज

@siteofficial6

म त्यो हिलोमा फुलेको फुल हुं, यदि हिम्मत छ भने हिलोमा गडेर टिप्नुस , मलाई हासिल गर्ने औकात छैन भने ढुङ्गा नहानेकै राम्रो !CaTch Me iF u CaN😎

ID: 930065729595916288

linkhttps://twitter.com/search?q=from%3A@siteofficial6%20-filter%3Areplies&s=09 calendar_today13-11-2017 13:32:04

120,120K Tweet

25,25K Followers

445 Following

🖤🖤 सर्सिज (@siteofficial6) 's Twitter Profile Photo

यो देशमा बालेन‌ बाहेक अरु कोइ नै छैन जस्तो बालेन‌ कै पछि लाग्नु को कारण?

🖤🖤 सर्सिज (@siteofficial6) 's Twitter Profile Photo

ओखो सेना पनि लुसिफरकै रैछ त अब कसो गर्ने हो झोले दाजुहरु ?

🖤🖤 सर्सिज (@siteofficial6) 's Twitter Profile Photo

रुनु कस्को लागि हास्नु कस्को लागि आफु छैन रा सोध्छौ अब बाच्नु कस्को‌ लागि ?

🖤🖤 सर्सिज (@siteofficial6) 's Twitter Profile Photo

इन बारीशों से दोस्ती अच्छी नहीं फराज… कच्चा तेरा मकान है कुछ तो खयाल कर 🌿 ~ अहमद फराज

🖤🖤 सर्सिज (@siteofficial6) 's Twitter Profile Photo

हावाहुरी आयो लहर संगै यादहरु दफनाए रहर संगै हामी बिच पहीले दुरी बढ्यो। मौसम बद्लीयो सहर संगै।

🖤🖤 सर्सिज (@siteofficial6) 's Twitter Profile Photo

एउटा मेयरको स्टाटसमा हल्लिने मुजि काँग्रेस का गाँडतन्त्र 🤣🤣

🖤🖤 सर्सिज (@siteofficial6) 's Twitter Profile Photo

मतलब एकैचोटि सब पल्टाएर २३ गते केहि भकै थेन जे भयो २४ मै भयो बनाए हैे गुला‌ मोलक ले ? वाह झोले वाह

🖤🖤 सर्सिज (@siteofficial6) 's Twitter Profile Photo

यो सम्झने बानी साह्रै नराम्रो । बिर्सनेहरू कति सजिलै बिर्सिदिन्छन् । यता आफूलाई त बिर्सन पनि सम्झन पर्छ । सम्झिएसी याद आउँछ । याद आएपछि माया लाग्छ । लागेपछि कस्को बाउको के लाग्छ !

🖤🖤 सर्सिज (@siteofficial6) 's Twitter Profile Photo

२३ गतेको नरसंहारको ति बच्चाको हत्या आरोपमा केपि ओलि र लेखकलाइ समात्न सक्दैनन भने प्रधानमन्त्री र गृहमन्त्रीले राजिनामा दिएर गए हुन्छ यस्ता नाथे २ कौडिका हत्यारासँग डराउने के गर्न सक्छौ अरु ?

🖤🖤 सर्सिज (@siteofficial6) 's Twitter Profile Photo

Jaari is not jaaring anymore , force sequel १ चल्यो भनेर २ त्यसैको भरमा चलाउन फिल्म बनाइदिए यो पार्ट २ ले १ लाइ पनि खल्लो बनाइदियो, कति पोयटिक थियो ११ चााहि दुख नपाउनु होलाा #jaari2

Jaari is not jaaring anymore , force sequel 
१ चल्यो भनेर २ त्यसैको भरमा चलाउन फिल्म बनाइदिए यो पार्ट २ ले १ लाइ पनि खल्लो बनाइदियो, कति पोयटिक थियो ११ चााहि  दुख नपाउनु होलाा 
#jaari2