Sitaram (@sitaramtpj) 's Twitter Profile
Sitaram

@sitaramtpj

(पत्रकारिताकाे विद्यार्थी)
Sub editor ukaalo.com.
Former desk editor annapurna post, news chief radio taplejung, reporter ap1 hd tv, suryodaya tv & cin.

ID: 3182438426

calendar_today02-05-2015 04:57:12

910 Tweet

184 Followers

347 Following

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

सुरेशसँग एभिन्युजमा करिब ८ वर्ष निरन्तर रिपोर्टिङ गरेको अनुभव थियो। उनले २०७९ सालमा हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार पाएका थिए। तर यसपालि जोखिमबाटै उम्कन सकेनन्। Dipa Dahal🇳🇵 ukaalo.com/news/20250401-…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

प्रहरीको संख्या बाक्लै भए पनि उनीहरू बिना कुनै योजना र तयारी खटाइएको जस्तो देखियो। सबै एकैठाउँमा गुजुमुज्ज थिए। प्रदर्शनस्थल वरपरका धेरै ठाउँमा सुरक्षाकर्मीको उपस्थिति थिएन। पूरा समाचार: ukaalo.com/opinion/202504…

प्रहरीको संख्या बाक्लै भए पनि उनीहरू बिना कुनै योजना र तयारी खटाइएको जस्तो देखियो। सबै एकैठाउँमा गुजुमुज्ज थिए। प्रदर्शनस्थल वरपरका धेरै ठाउँमा सुरक्षाकर्मीको उपस्थिति थिएन। 

पूरा समाचार: ukaalo.com/opinion/202504…
Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

कर्णालीका सम्भावना र सुन्दरतालाई काठमाडौँमा पस्किने क्रममा दैलेख, डोल्पा र मुगुपश्चात् जुम्लाको प्रदर्शन गरिएको हो। प्रदर्शन शुक्रबारदेखि जारी छ। ukaalo.com/news/20250405-…

Sitaram (@sitaramtpj) 's Twitter Profile Photo

चैत १५ को अराजकता रोक्ने रणनीतिमै चुकेको सुरक्षासंयन्त्र र गृहप्रशासन तीनकुने घटनासिर्जित परिस्थिति थप गिजोल्नतिर लाग्दा उठेका प्रश्न अब एकमुष्ट रूपमा कार्यकारीको मुकामतर्फ सोझिएका छन्। Rameshwar Bohara

जगन्नाथ दुलाल (@revoltjagan) 's Twitter Profile Photo

काेशी प्रदेशकाे सकारात्मक शुरूवात तिलकाे गेडामा पबाल फुर्सदमा खाेजाैंला तर, सकारात्मक प्रयास भइरहँदा हातमा हात मिलाउँ । काेशी प्रदेशले वर्ष ०८२ लाई पर्यटन वर्षका रूपमा मनाउने घाेषणा गरेकाे छ । आ-आफ्नाे ठाउँबाट सकारात्मक पहल गराैं । सकिन्छ, पुगाैं । सकिन्न, प्रचारप्रसारमा सघाउँ

काेशी प्रदेशकाे सकारात्मक शुरूवात 

तिलकाे गेडामा पबाल फुर्सदमा खाेजाैंला तर, सकारात्मक प्रयास भइरहँदा हातमा हात मिलाउँ । काेशी प्रदेशले वर्ष ०८२ लाई पर्यटन वर्षका रूपमा मनाउने घाेषणा गरेकाे छ । आ-आफ्नाे ठाउँबाट सकारात्मक पहल गराैं । सकिन्छ, पुगाैं । सकिन्न, प्रचारप्रसारमा सघाउँ
Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

राणाशासनमा सत्ताको बफादार भूपालमान सिंह कार्कीलाई २००७ सालपछि पनि फरक नपरेजस्तै, छोरा लोकमानलाई पञ्चायत, प्रजातन्त्र, राजाको शासन, गणतन्त्रमा सरकारहरू मात्रै होइन व्यवस्थै बदलिदाधरि फरक परेन। अजातशत्रु ukaalo.com/opinion/202504…

Devendra R Bhattarai (@registandiary) 's Twitter Profile Photo

सप्रेम सम्झना : “काठमाडौँ खाल्डोलाई प्राणवायु भर्ने शिवपुरीमा तीन/तीन वटा केबुलकारसहितका रिसोर्ट सञ्चालन गर्न दिने हो भने काठमाडौँ उपत्यका केही दशकमै मरुभूमिमा परिणत हुनेछ।” ⁦Ukaalo⁩ ⁦Rabindra Puri⁩ ⁦ * ukaalo.com/opinion/202504…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

‘धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू...’

Shubman Gill (@shubmangill) 's Twitter Profile Photo

Anything I write for you, paji, will never truly capture what I feel or the impact you’ve had on me. From watching you bat when I was 13 and wondering how someone could bring that kind of energy to the field - to sharing the field with you and realizing no one else possibly can

Anything I write for you, paji, will never truly capture what I feel or the impact you’ve had on me.

From watching you bat when I was 13 and wondering how someone could bring that kind of energy to the field - to sharing the field with you and realizing no one else possibly can
Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

‘थोरै संख्याका धनाढ्य पुरुषहरूले समाचार मात्र नभई, विश्वव्यापी राजनीतिको दिशालाई पनि आकार दिएका छन्। काम गर्न झन‍्झन् गाह्रो हुँदैछ।’ Subina Shrestha Amod Pyakuryal Kiran Dahal पूरा समाचारः ‘पश्चिमा मिडिया शेर्पा र गोर्खा मात्र नेपालको विषय ठान्छन्’ ukaalo.com/opinion/202505…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

मोदी ‘चायवाला’ र ‘चौकीदार’ भएपछि आफूलाई ‘देवदूत’ र ‘देवावतार’का रूपमा ब्रान्डिङ गराउन अघि सरेका थिए। ओलीचाहिँ ‘राजनेता’ र ‘बा’को ब्रान्डिङपछि ‘झोले’मा झरेका छन्। अजातशत्रु ukaalo.com/opinion/202505…

Sitaram (@sitaramtpj) 's Twitter Profile Photo

खेलाडी, खेलप्रेमीदेखि खेलकुदमा लगानी गर्न इच्छुक कर्पोरेट क्षेत्रसम्मको आत्मविश्वास ह्वात्तै बढाइदिएको नेपाल प्रिमियर लिग कसरी अपारदर्शी खेल र अनियमितताको दलदलमा फस्यो? को छन् यसका पछाडि? Aaditya Nepal को गहन खोज।

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

युरोपमा गएर धन कमाएको देख्नेहरूले त्यहाँका सडकमा भौँतारिएका हजारौँ सञ्जय अनि आफ्नो पहिचान र स्वाभिमान लुकाएर बसेका लाखौँ गैरकानूनी आप्रवासीको दुःख देखेनन् वा अनदेखा गर्दै थिए, खुट्ट्याउन सकिनँ। भोटे ताल्चा ukaalo.com/lifestyle/2025…

Devendra R Bhattarai (@registandiary) 's Twitter Profile Photo

गिरीबन्धु : धन्यबाद झापाली सांसद गोपालकुमार बस्नेतज्यूको यो विवकेलाई ! यसरी राजबंशी,सतार,मियाँहरुको उठिबासको कारण खुलाइदिनुभएकोमा- अहिलेसम्म 'गुपचुप' राखिएको यो पुस्तक अर्को संस्करणमा आउने भएछ । गोपाल सर र उहाँको यो कृतिबारेमा जानकारी गराइदिएकोमा Sudheer Sharma ज्यूप्रति कृतज्ञ छु।

गिरीबन्धु :
धन्यबाद झापाली सांसद गोपालकुमार बस्नेतज्यूको यो विवकेलाई !
यसरी राजबंशी,सतार,मियाँहरुको उठिबासको कारण खुलाइदिनुभएकोमा- अहिलेसम्म 'गुपचुप' राखिएको यो पुस्तक अर्को संस्करणमा आउने भएछ । 
गोपाल सर र उहाँको यो कृतिबारेमा जानकारी गराइदिएकोमा <a href="/sudheerktm/">Sudheer Sharma</a> ज्यूप्रति कृतज्ञ छु।
Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

पाथीभरामा केबलकार बनाउने र बनाउन नहुने पक्षबीच सांस्कृतिक रूपमै विभाजन शुरू भएको छ। हरेक वर्ष लाखेनाचको दिन हुने धाननाच यो वर्ष अलगअलग ठाउँमा आयोजना गरिएको छ। Sitaram ukaalo.com/news/28775/

Rameshwar Bohara (@rambohara) 's Twitter Profile Photo

पाथीभरा केबलकारले निम्त्यायो सांस्कृतिक विभाजनः पक्षधर र विपक्षीका बेग्लाबेग्लै धाननाच -पाथीभरामा केबलकार पक्षधर–विरोधीको मतभेद सांस्कृतिक विभाजनकै रुपमा देखापरेको छ। जस्तो, हरेक वर्ष आयोजना हुने धाननाच यो वर्ष अलगअलग ठाउँमा आयोजना गरिएको छ Sitaram ukaalo.com/news/28775/

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

कुर्ता–पाइजामा अनि काँधमा अड्काइएको झोला कांग्रेसीहरूको पहिचान थियो हाम्रातिर। यसैले कांग्रेसी भन्नासाथ मनमा आउने बिम्ब बासु काकाहरू नै थिए। बीपी, गणेशमानहरूका तस्वीर कहाँ छ्याप्छ्याप्ती हुन्थे र! अजातशत्रु ukaalo.com/news/28778/

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

जगदम्बा श्री पुरस्कार भने प्रेमदेव गिरीलाई प्रदान गरिएको छ। ukaalo.com/news/28782/

Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

➖पाथीभरा केबलकारले सांस्कृतिक विभाजनः पक्षधर र विपक्षीका बेग्लाबेग्लै धाननाच ✔️केबलकार बनाउने र बनाउन नहुने पक्षबीच सांस्कृतिक रूपमै विभाजन शुरू भएको छ। हरेक वर्ष लाखेनाचको दिन हुने धाननाच यो वर्ष अलगअलग ठाउँमा आयोजना गरिएको छ। Sitaram Ukaalo ukaalo.com/news/28775/