
Sirjana Singh
@sirjana_singh
SocialWork•AdvisorNWA•Mother of Prabhas/Bhaskar & Grandmother of Prabhakar #tweetsarepersonal #Gorkha #Kathmandu
ID: 4590756087
24-12-2015 16:09:13
14,14K Tweet
32,32K Followers
3,3K Following



विमाेचनकाे प्रतीक्षा ! Ganeshman singh His life times लाैहपुरूष गणेशमान सिंहकाे संघर्ष र विरताकाे कथा । पुस्तकले पक्कै खाेल्नेछ नपढिएका नयाँ तथ्यहरू । Shankar Tiwari Prakash Man Singh Sirjana Singh











बधाइ काठमाडौंवासीलाई ! प्रतिवद्दता पूरा गर्दै उपप्रधानमन्त्री Prakash Man Singh काठमाडौं उपत्यकाका नदि स्वच्छ बनाउने र काेरिडाेर सडक विस्तार गर्दै उपत्यकाकाे यातायात सहज बनाउने संकल्प गर्नुभएकाे थियाे । उहाँकै पहलमा आव ०८२/८३ काे बजेटले नदि र काेरिडाेरकाे विषय सम्बाेधन गरेकाे छ ।








बाग्मतीमा गेग्र्यान हटाउने काम भइरहेको छ : उपप्रधानमन्त्री सिंह laltinkhabar.com/story/40970/ Sirjana Singh #laltinkhabar