Devendra Singh Roka (@singhroka) 's Twitter Profile
Devendra Singh Roka

@singhroka

Always eager to live with good hearts than better minds. Mathematics Learner & Teacher ; inquisitive in philosophy, science, nature & sports.

ID: 1060834356971823104

calendar_today09-11-2018 09:59:54

2,2K Tweet

2,2K Followers

2,2K Following

Devendra Singh Roka (@singhroka) 's Twitter Profile Photo

सरकारी स्कुलमा पढ्ने गरिबका बच्चा छ्न् र पढाउने दलका कार्यकर्ता ।

Devendra Singh Roka (@singhroka) 's Twitter Profile Photo

अरे यार् सबले बिरालो चिनिसक्या छन् तर हुने क्यै होइन बरु बिरालाको घाँटीमा घण्टी बाँध्ने हिम्मत कस्को छ हँ ?

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

यो एकजना मित्र को अनुरोध "सर नमस्कार ! व्यापारी वर्गको त कुरै नगरौं । विद्यालयहरूले र सर्कारी कर्मचारीहरूले समेत आयकर छलिरहेको पाइएको छ। विद्यालयहरूले आफ्नो फेभरको अडिटरबाट अडिट गराउने भएकाले कर छलि गर्न सहज भाको छ। आन्तरिक राजस्व विभाग यो सम्बन्धमा बेखबर छ । यदि लाखौंको

Devendra Singh Roka (@singhroka) 's Twitter Profile Photo

अब पालो डुङ्डुङ्ती गह्नाएको ब्युरोक्रेसीलाई पनि सफा गर्ने ।

Devendra Singh Roka (@singhroka) 's Twitter Profile Photo

यो देश सक्नमा दलतन्त्र जत्तिकै भूमिका कर्मचारीतन्त्रको पनि छ।

Devendra Singh Roka (@singhroka) 's Twitter Profile Photo

शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रका व्यापारीले राज्यलाई तिर्नुपर्ने ट्याक्स पूरापूर तिर्‍याछन् कि छैनन् र आफ्ना कर्मचारीलाई श्रम गरेबापतको न्यायोचित पारिश्रमिक दिने गर्याछन् कि छैनन् ?

Devendra Singh Roka (@singhroka) 's Twitter Profile Photo

ब्यूरोक्रेट्सहरूले नीति नियमावली बनाउने क्रममा धेरै जसो जानीजानी र केही नजानी थुप्रै लुपहोलहरू राखेका छन् जसले तिनीहरुलाई हाकाहाकी नीतिगत रूपमै भ्रष्टाचार गर्न सहज भएको छ। राष्ट्रप्रति निष्ठावान विज्ञहरूबीचको बृहत् अध्ययनबाट अब ती सम्पूर्ण लुपहोलहरू टाल्नुपर्ने बेला भो ।

Viper🫨 (@viper_q7) 's Twitter Profile Photo

जिस देश के विद्यालयों की छत बारिश से टपकती हों😡 और नेताओं के ऑफिस में AC कूलर से भरे पड़े हों क्या वह देश कभी विकसित हो सकता है ??

जिस देश के विद्यालयों की छत बारिश से टपकती हों😡 
और नेताओं के ऑफिस में AC कूलर से भरे पड़े हों 

क्या वह देश कभी विकसित हो सकता है ??
Devendra Singh Roka (@singhroka) 's Twitter Profile Photo

यसैगरी VIP र P का छोर्छोरी एउटै कक्षा कोठामा पढ्ने व्यवस्था हुन सम्भव छ नेपालमा ?

यसैगरी VIP र P का छोर्छोरी एउटै कक्षा कोठामा पढ्ने व्यवस्था हुन सम्भव छ नेपालमा ?
Devendra Singh Roka (@singhroka) 's Twitter Profile Photo

राज्यले धान्न सक्दैन भन्ने होला जसको समाधानका लागि भन्सार कर, आय कर, भ्याट लगायत सम्पूर्ण करहरू कसैले छ्ल्न नपाउने गरी डिजिटल सिस्टमबाट अटोमेटिकल्ली राज्यकोषमा दाखिला हुनैपर्ने पद्धति अपनाउने हो भने सब सम्भव छ।

Devendra Singh Roka (@singhroka) 's Twitter Profile Photo

जुन दिन हाम्रो लडाइँ आपस-आपसमा नभई गरिबी, भोक, रोग, बेथिति, कुरिति थिचोमिचो, अन्धविश्वास, अन्याय, भ्रष्टाचार, कुशासनका विरुद्ध हुनेछ त्यस दिन साँचो अर्थमा गणतन्त्र आएको अनुभुति हुनेछ ।

Devendra Singh Roka (@singhroka) 's Twitter Profile Photo

जबसम्म हाम्रो समाज भ्रष्टाचार गरी शक्तिशाली भएका महिसासुरहरूको जयजयकार गर्न छाड्दैन, तिनको सामाजिक बहिष्करण गर्न सक्दैन उल्टो तिनको आशिर्वाद थाप्न तछाडमछाड गर्छ तबसम्म समाजमा असुरहरूकै दबदबा हुनेछ र मनुष्य तिनका दास भइरहनेछन् ।

Devendra Singh Roka (@singhroka) 's Twitter Profile Photo

ल मानिदिउँ कि सेनाले बेइमानी गर्‍यो तर त्यस्तो सङ्कटका बेलामा जनताप्रति सदा वफादार त्यत्रा नेताकार्यकर्ताहरू भूमिगत किन भए ?🤔

Devendra Singh Roka (@singhroka) 's Twitter Profile Photo

नेपाल में १८००/- की प्यान्ट को दोकानदार ३०००/- बोलता है और बार्गेनिङ के वाद २४००/- में बेचता है। दिनदहाडे ऐसी लुट के विरुद्ध में १३९ जैसी कोई complaint number नहिं है।