Dr Abhishek Raj Singh (@singhr_abhishek) 's Twitter Profile
Dr Abhishek Raj Singh

@singhr_abhishek

Hospital Manager - Silverline Hospital

ID: 3483288794

linkhttp://www.seeuabhishek.blogspot.com calendar_today07-09-2015 15:52:56

13,13K Tweet

4,4K Followers

524 Following

Dr Abhishek Raj Singh (@singhr_abhishek) 's Twitter Profile Photo

राष्ट्रपति रामचन्द्र पौडेल ,पुर्ब प्रधानन्यायाधीश शुशिला कार्की र प्रधान सेनापती अशोक सिग्देलबिच वार्ता शितल निवासमा चलिराखेको छ ।

Dr Abhishek Raj Singh (@singhr_abhishek) 's Twitter Profile Photo

हार्दिक बधाई ! शितल निवासमा नव निउक्त प्रम शुशिला कार्कीको शपथ ग्रहणको तयारी ! ८:४५ बजे।

हार्दिक बधाई ! 
शितल निवासमा नव निउक्त प्रम शुशिला कार्कीको शपथ ग्रहणको तयारी ! 
८:४५ बजे।
Dr Abhishek Raj Singh (@singhr_abhishek) 's Twitter Profile Photo

सपथ अघि अर्थमन्त्रीको माग - १)आफ्नै गाडी चढने सरकारी गाडिको प्रयोग नगर्ने २)सरकारी निवास नलिने ३)पिएसओ नलिने ४)नाम अगाडि माननीय नलेख्ने अनि अर्थतन्त्रलाई गति दिने । 🙏🙏🙏

Dr Abhishek Raj Singh (@singhr_abhishek) 's Twitter Profile Photo

अर्थ मन्त्रालयले आफ्नो निकायमा पर्ने संस्थाहरुबाट हुने काममा कर्मचारीले काम नगरेमा वा दबाब दिएमा, काम गर्न ढिलासुस्ती गरेमा साथै काम गर्दा घु`स मागेमा [email protected], [email protected] वा १८१०५०००४१० मा सम्पर्क गरि गुनासो गर्न सकिने व्यवस्था ल्याएको छ । 🙏🏼

अर्थ मन्त्रालयले आफ्नो निकायमा पर्ने संस्थाहरुबाट हुने काममा कर्मचारीले काम नगरेमा वा दबाब दिएमा, काम गर्न ढिलासुस्ती गरेमा साथै काम गर्दा घु`स मागेमा 
rameshore@mof.gov.np, 
gunaso@mof.gov.np 
वा 
१८१०५०००४१० 
मा सम्पर्क गरि गुनासो गर्न सकिने व्यवस्था ल्याएको छ । 
🙏🏼
Dr Abhishek Raj Singh (@singhr_abhishek) 's Twitter Profile Photo

प्रहरीको भवन जलेको हो , पोशाक जलेको हो तर जीम्मेवारी होईन ! (नोट - माहाराजगंज प्रहरी बृतलाई पुरानै अवस्थामा फर्काउन स्थानीयहरुले सहयोग गर्दै )

Pukar Bam (@pukarbam) 's Twitter Profile Photo

#HOPE धन्यवाद गृहमन्त्री Om Prakash Aryal जि र सम्पुर्ण टिम । गृह मन्त्रालयको निर्णय बमोजिम Gen Z आन्दोलनका घाईतेलाई परिचय पत्र बितरण , Dedicated Gen Z Clinic , देशभरी नै निशुल्क अस्पतालसम्मको आवत जावतको सुबिधाको सुरुवात भयो र थप आज बस्ने क्याबिनेटबाट निर्णय हुनेछ्।

#HOPE 
धन्यवाद गृहमन्त्री Om Prakash Aryal जि र सम्पुर्ण टिम ।

गृह मन्त्रालयको निर्णय बमोजिम Gen Z आन्दोलनका घाईतेलाई परिचय पत्र बितरण , Dedicated Gen Z Clinic , देशभरी नै निशुल्क अस्पतालसम्मको आवत जावतको सुबिधाको सुरुवात भयो र थप आज बस्ने क्याबिनेटबाट निर्णय हुनेछ्।
Dr Abhishek Raj Singh (@singhr_abhishek) 's Twitter Profile Photo

विपद् घटनाको कारण नेपालभरीका मुख्य राजमार्ग अवरोध सम्बन्धी सूचना (मिति: २०८२।०६।१८ गते ११:०० बजे) सम्म । #NepalPolice #NDRRMA #HighwayUpdate

विपद् घटनाको कारण नेपालभरीका मुख्य राजमार्ग अवरोध सम्बन्धी सूचना
(मिति: २०८२।०६।१८ गते ११:०० बजे) सम्म ।
#NepalPolice #NDRRMA #HighwayUpdate
Dr Abhishek Raj Singh (@singhr_abhishek) 's Twitter Profile Photo

देशभरी नै - यदि कोही कतै समस्यामा पर्नुभयो भने निम्न हेल्पलाईन नम्बरहरुमा सम्पर्क गर्नुहोला !

देशभरी नै - 
यदि कोही कतै समस्यामा पर्नुभयो भने निम्न हेल्पलाईन नम्बरहरुमा सम्पर्क गर्नुहोला !
Dr Abhishek Raj Singh (@singhr_abhishek) 's Twitter Profile Photo

७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन - - यतायात जोखिम हेरेर मात्र संचालन गर्नु - बिपतमा फसेकाहरुको खानपान र बसोबासको ब्यबस्था गर्नु - अत्याबस्यक सबारीहरुलाई गन्तब्य पुग्न सहजीकरण गर्नु - जोखिमपुर्ण बस्तीहरुलाई तुरुन्तै सार्नु यो बिपत अबधिभरि कार्यस्थल नछोडनु ।

७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन -
- यतायात जोखिम हेरेर मात्र संचालन गर्नु
- बिपतमा फसेकाहरुको खानपान र बसोबासको ब्यबस्था गर्नु
- अत्याबस्यक सबारीहरुलाई गन्तब्य पुग्न सहजीकरण गर्नु
- जोखिमपुर्ण बस्तीहरुलाई तुरुन्तै सार्नु
   यो बिपत अबधिभरि कार्यस्थल नछोडनु ।
Dr Abhishek Raj Singh (@singhr_abhishek) 's Twitter Profile Photo

Indrive, Pathao, Yango लगायत Ride Sharing ले साबिकभदा यात्रुहरुसग चर्को मुल्य लियमा - 9851338322 मा खबर गर्नुहुन अनुरोध ।

Indrive, Pathao, Yango लगायत Ride Sharing ले साबिकभदा यात्रुहरुसग चर्को मुल्य लियमा - 
9851338322 मा खबर गर्नुहुन अनुरोध ।
Dr Abhishek Raj Singh (@singhr_abhishek) 's Twitter Profile Photo

रास्ट्रीय विपद् जोखिम न्यूनीकरण तथा ब्यबस्थापन प्राधिकरण सिंहदरबारमा देशभरिका नदि तथा खोलानालामा पानीको बहाबको मापन गरेर आबश्यक निर्नय लिईदै।

Health Ministry On Alert ! भारी बर्षा पश्चात सम्भावित जोखिमका लागि तयारी रहन !

Health Ministry On Alert !
भारी बर्षा पश्चात सम्भावित जोखिमका लागि तयारी रहन !
कफी कुमार (@sarojshree) 's Twitter Profile Photo

दुवै मिर्गौला फेल भएर उपचारमा आउदै गर्दा बीपी राजमार्गको चौकीडाँडा- नेपालथोक खण्ड अवरुद्ध भएपछि मङ्गलटारमा फसेका सिन्धुलीका ज्ञानकुमार मगरको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

Dr Abhishek Raj Singh (@singhr_abhishek) 's Twitter Profile Photo

He had absolutely no involvement in the war — just an agriculture intern. Why did it have to be him? The world can be so cruel.? Truly heartbreaking. I can’t begin to imagine the pain his family must be enduring. My deepest condolences, brother Bipin. Rest in peace

He had absolutely no involvement in the war — just an agriculture intern. 
Why did it have to be him? 
The world can be so cruel.?

Truly heartbreaking.

I can’t begin to imagine the pain his family must be enduring.

My deepest condolences, brother Bipin. Rest in peace