Seema Avas (@simaavas) 's Twitter Profile
Seema Avas

@simaavas

I love literature

ID: 1242933750

calendar_today05-03-2013 05:41:20

3,3K Tweet

2,2K Followers

955 Following

Seema Avas (@simaavas) 's Twitter Profile Photo

संसारभरका पुस्तक, भाषा, धर्म, संस्कार, संस्कृति यी सबैबाट अलग्गै राखेर संसारभरका 10 बर्षसम्म जन्मिएका बच्चालाई स्वतन्त्रपूर्वक बाँचेर हुर्किने वातावरण तयार भयो भने के हुन्थ्यो होला !

Seema Avas (@simaavas) 's Twitter Profile Photo

जति नै नयाँ रेकर्ड कायम भए पनि सुनको भाउ प्रतितोला डेढ करोड नबनाइ मलाई टेस आउँदैन है ! तपाइहरूको कुरा के छ ?

जति नै नयाँ रेकर्ड कायम भए पनि सुनको भाउ प्रतितोला डेढ करोड नबनाइ मलाई टेस आउँदैन है ! तपाइहरूको कुरा के छ ?
Seema Avas (@simaavas) 's Twitter Profile Photo

निजि या सामूदायिक विद्यालय, विश्वविद्यालयको पाठ्यक्रममा राखिएका साहित्यिक सिर्जनाको पारिश्रमीक निर्धारण गरेर लेखकले पारिश्रमीक पाउने व्यावस्था लागू गरेर कार्यान्वयन गर्नुपर्छ । लेखकमाथिको शोषण बन्द गरिनुपर्छ । Sumana यो एक महत्वपूर्ण विषय हो ।

Seema Avas (@simaavas) 's Twitter Profile Photo

सांसदहरुको स्टामिना बिरोध गर्दा र विरोधको बचाउ गर्दै सकिनेरहेछ । कहिले सोच्नु सिर्जनशिल बिषय !

Seema Avas (@simaavas) 's Twitter Profile Photo

सबैभन्दा ठूलो विद्रोह आफूसँगैको हो । आफ्नै मन, मस्तिष्क र हृदयसँगको हो । यो विद्रोह जति सुन्दर कदम जिन्दगीमा अरू केही छैन । यो विद्रोह सजिलो छैन तथापी असम्भब होइन ।

Seema Avas (@simaavas) 's Twitter Profile Photo

"धार्मिक पर्यटक र एड्भेन्चर पर्यटकले खासै खर्च गर्दैनन् । संसारमा मनोरञ्जनका पर्यटकले बढी खर्च गर्छन् । देशको आर्थिक उन्नतिको लागि यौनव्यवसायलाई पनि व्यावसायिकरण गरौँ" भन्दै एकजना सांसदले संसदमा बोले । उनलाई सल्लाह- सर्वप्रथम उनैले लाइसेन्स लिएर आफूबाटै यौनव्यवसाय सुरू गरून ।

Seema Avas (@simaavas) 's Twitter Profile Photo

घरमा स्वास्नी राखेर बाहिर अरूलाई गर्भवती बनाउँदै हिँड्ने मर्द भनेको "पुरूष बेश्या" नै हो । पुरूष बेश्यालाई डामेर सार्वजनिक रूपमा बेइज्जत गर्नुपर्नेमा बहु विवाहको कानुन ल्याएर बैधानिकता दिन खोज्नेहरूले पहुँचवाला कसकसलाई जोगाउन खोजेका हुन् ! यस्ता अपराधी कानुनको सख्त बिरोध गरौँ ।

Seema Avas (@simaavas) 's Twitter Profile Photo

डा. रामेश कोइरालाको यो राजिनामाले म धेरै दुःखी छु । यदि भगवान कोइराला, रामेश कोइराला लगायत वहाँहरूको टिम नहुनु भएको भए आजका दिनसम्म हामीले पिताजी भनिरहन पाउने थिएनौँ । रामेश कोइरालाले देश छोड्दा आज म साँच्चै रोइरहेकी छु । मजस्तै हृदय नै फुटेर रूने अरू पनि होलान् !

CHUDEN KABIMO (@chudenkabimo) 's Twitter Profile Photo

'उरमाल'-ले मदन पुरस्कार पाउने भएछ, यो दोस्रो खुसीको कुरा हो। पहिलो खुसीको कुरा त यो हो कि झन्डै ६ दशकपछि मदन पुरस्कार भारत आइपुग्ने भएछ। प्रत्येकमा धन्यवाद। हरेकमा प्रेम।🙏

'उरमाल'-ले मदन पुरस्कार पाउने भएछ, यो दोस्रो खुसीको कुरा हो। पहिलो खुसीको कुरा त यो हो कि झन्डै ६ दशकपछि मदन पुरस्कार भारत आइपुग्ने भएछ।

प्रत्येकमा धन्यवाद। हरेकमा प्रेम।🙏