दीपा (@silencespeaks8) 's Twitter Profile
दीपा

@silencespeaks8

I’m not available for your convenience instagram.com/sangeetmaalaa?… instagram: crafter_dee

ID: 726528080810901504

linkhttp://www.sangeetmaalaa.com calendar_today30-04-2016 21:46:07

11,11K Tweet

2,2K Followers

217 Following

दीपा (@silencespeaks8) 's Twitter Profile Photo

मर्नुभन्दा बौलाउनु निको भन्या जस्तै छ यिनको चाला देखेर।

दीपा (@silencespeaks8) 's Twitter Profile Photo

मेरा लागि केही बाँकी छैन म हरक्षण हर ठाउँ रक्ताम्य लड्नुपर्छ। टाढिँदै गयो बालापन मसँग म किनारबाट अँध्यारोमा हात हल्लाइरहेँ। ….. क्षितिजको हिमालजस्तो तिमी तिमीतिरबाट आइरहेका छन् मलाई लखेट्ने सारा दुःखहरू। मैले मृत्यु पिइरहेको छु सायद तिम्रो दीर्घायुका लागि ….. -ठाकुर बेलवासे

दीपा (@silencespeaks8) 's Twitter Profile Photo

रगतले मुख धुन इच्छा राख्ने ईश्वरप्रति मेरो खेद छ ताराहरूका छाती कुल्चिएर आफ्नो अधिपत्यको उचाइ गर्व खोज्ने ईश्वरमा जीवनका शुभकामनाहरू छरिन सक्दैनन् ……

दीपा (@silencespeaks8) 's Twitter Profile Photo

गीतको शब्द बुझेर भीडियो बनाएको भए राम्रो हुन्थ्यो।

दीपा (@silencespeaks8) 's Twitter Profile Photo

मलामी आँगनभरि जम्मा भए, मऱ्यो भनेको मान्छे जिउँदै छ।

जादू (@magical_key) 's Twitter Profile Photo

एउटा असत्य जस्तो भ्रान्ति र भ्रमहरू अझै कति कठिन र क्रूर स्वप्नहरू

दीपा (@silencespeaks8) 's Twitter Profile Photo

लौ, पिण्ड खाने मान्छेले सपना लिएर बाँचेको छ भने त्यो सधैँ युवा हुने रहेछ। यसो हेर्दा त गगन, विश्वप्रकाश त पार्टीभित्र भर्खर बामे सर्दै रहेछन्।

दीपा (@silencespeaks8) 's Twitter Profile Photo

स्क्रिनसट भेला गरेर मेलाको आयोजना गर्ने हो कि के हो?।

दीपा (@silencespeaks8) 's Twitter Profile Photo

एउटाले समाचार लेखिदिन्छ। अरू मिडियाले तथ्य सत्य के हो नबुझी शब्दहरू यता उता गरेर त्यही समाचार लेख्छन्। जसको बारे समाचार लेखे, उसलाई थाहै हुन्न। विज्ञप्ति निकाल्न बाध्य हुन्छन्। अनि मिडिया हाउस, पत्रकार जिल्ल पर्छन्, अब समाचार हटाउने कि सच्याउने कि माफी माग्ने।