बिशाल पराजुली ( मोरङ ) (@shining_prince1) 's Twitter Profile
बिशाल पराजुली ( मोरङ )

@shining_prince1

ID: 735711061056180225

calendar_today26-05-2016 05:56:00

15,15K Tweet

3,3K Followers

2,2K Following

बिशाल पराजुली ( मोरङ ) (@shining_prince1) 's Twitter Profile Photo

नख्खु कारागार छेउको खोलोको अवस्था के छ बुझ्दै गरौं है! खोलो बढ्दै गयो भने रबि दाईलाई निकालिहाल्नुपर्छ with bhagwa neupane , manish jha and 99 other .

बिशाल पराजुली ( मोरङ ) (@shining_prince1) 's Twitter Profile Photo

जहाजकाे टिकट नपाएर इलामकाे बाढीपहिरो रमिता हेर्न जान नपाएर अलपत्र परेका भारतीय दुताबासमा कसम खाएर मन्त्री बनेका दुई लफङ्गाहरु

जहाजकाे टिकट नपाएर इलामकाे बाढीपहिरो रमिता हेर्न जान नपाएर अलपत्र परेका भारतीय दुताबासमा कसम खाएर मन्त्री बनेका दुई लफङ्गाहरु
Tek Narayan Paudel Dayalu (@tnpoudelymailc2) 's Twitter Profile Photo

नेपालबाट INGO र अभियान्ताहरु लाई बिदा गरौँ । "५०% गरिबी कम हुन्छ,९०% धार्मिक बिचलन कम हुन्छ,घरेलु हिंसा ५०% कम हुन्छ,देश ठिक ठाक चल्छ!

नेपालबाट INGO र अभियान्ताहरु लाई बिदा गरौँ  । "५०% गरिबी कम हुन्छ,९०% धार्मिक बिचलन कम हुन्छ,घरेलु हिंसा ५०% कम हुन्छ,देश ठिक ठाक चल्छ!
बिशाल पराजुली ( मोरङ ) (@shining_prince1) 's Twitter Profile Photo

बालेन शाह बेपत्ता सुटुक्क भारत स्थित नयाँदिल्ली पुगेको खुलासा

Govind Giri (@girirochak) 's Twitter Profile Photo

Arrest Fast देशका मुटुजस्ता संरचनाहरू सिंहदरबार, सर्वोच्च अदालत लगायत सरकारी संरचनाहरुमा आगजनी गर्ने, प्रहरीहरूको हत्या गर्ने, निजी सम्पत्ति जलाएँ ध्वस्त पार्ने यी अपराधीहरूलाई तत्काल पक्रेर कडा कारवाही गरियोस ।

Arrest Fast 
देशका मुटुजस्ता संरचनाहरू सिंहदरबार, सर्वोच्च अदालत लगायत सरकारी संरचनाहरुमा आगजनी गर्ने, प्रहरीहरूको हत्या गर्ने, निजी सम्पत्ति जलाएँ ध्वस्त पार्ने यी अपराधीहरूलाई तत्काल पक्रेर कडा कारवाही गरियोस ।
Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

बालेन र सुदनविरुद्ध जाहेरी लिएर पुगेका अनेरास्ववियुका पूर्वअध्यक्ष के भन्छन् ? #onlinekhabar

Govind Giri (@girirochak) 's Twitter Profile Photo

ग्रेट अखिल !!! सार्वजनिक र निजी सम्पत्ति जलाउने,लुटपाट गराउने लुसिफरहरुलाई कुनै हालतले छोड्नु हुदैन । #arrestbalen #arrestsudan

ग्रेट अखिल !!!
सार्वजनिक र निजी सम्पत्ति जलाउने,लुटपाट गराउने लुसिफरहरुलाई कुनै हालतले छोड्नु हुदैन ।
#arrestbalen
#arrestsudan
बिशाल पराजुली ( मोरङ ) (@shining_prince1) 's Twitter Profile Photo

यक्ष प्रश्न: प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली रहेका सुडान, कंगाे, साेमालिया किन संसारकै गरिब देश हुन पुगे ?

Govind Giri (@girirochak) 's Twitter Profile Photo

अहिलेको यो सरकार भूतप्रेतको कथाको मुर्कट्टा जस्तै हो ।

Govind Giri (@girirochak) 's Twitter Profile Photo

प्रचण्डको दुई ट्रक पैसाको तत्काल सत्यतथ्य छानविन गरियोस !! पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीले दिएको गोप्य सुचना !!!

Govind Giri (@girirochak) 's Twitter Profile Photo

रातिको १२ बजे विदेशी दूतावासका र NGO/INGO का गाडीहरु किन प्रधानमन्त्री कार्यालयमा पुग्छन ??

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

लास्टा केपि आउ देश बचाउ भन्नेतिर नै भिड मोडिन्छ कि जस्तो लाग्यो 😁

बिशाल पराजुली ( मोरङ ) (@shining_prince1) 's Twitter Profile Photo

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिबेशन २०८२ मंसिर अन्तिम साता ☀️ Communist Party of Nepal, UML✊

बिशाल पराजुली ( मोरङ ) (@shining_prince1) 's Twitter Profile Photo

विदेशी ऐजेन्टको कुनै मान हुदैन देश जलाउनेको कुनै शान हुदैन त जस्ता देश बेच्नेको मान हुदैन ट्यापे गजेडीको कुनै ईज्जत हुदैन

Sajan Neupane (@sajanneupane12) 's Twitter Profile Photo

जेन्जी सरकार आएको एक महिना पूरा भयो? १ महिनामा कति प्रतिशत नेपालीहरू विदेश जाने बाध्यताबाट रोकिए, खोजी गरम् गरम्! अहिले रामराज्य आएको बेलामा नेपाली बिदेशिनु त नपर्ने हो!