शाक्य :)) (@shakyasr1) 's Twitter Profile
शाक्य :))

@shakyasr1

फुटबल र राजनिती चासो को बिषय,नुवाकोट हाल काठमाण्डौ।#LEO_MESSI

ID: 3606127535

calendar_today10-09-2015 05:55:55

14,14K Tweet

533 Followers

972 Following

शाक्य :)) (@shakyasr1) 's Twitter Profile Photo

काठमेयर बालेन संग पौठाजोरी खेल्ने ति तमाम युव संघका झोले हरु अब आउने दिनमा के गर्दै दिन कटाउछ होला।बिगतमा तथानाम गाली बेज्जती गर्दै झुण्डमा बस्थे।

शाक्य :)) (@shakyasr1) 's Twitter Profile Photo

र अन्तमा जॅादा जॅादै एकपाखे को कुरो पनि सुनौ है त 😂😂

शाक्य :)) (@shakyasr1) 's Twitter Profile Photo

अहिलेको बिषम परिस्थितीलाई सुरक्षित अबतरण गराउने उहॅाहरु दुई जना लाई मुरी मुरी धन्यबाद।

अहिलेको बिषम परिस्थितीलाई सुरक्षित अबतरण गराउने उहॅाहरु दुई जना लाई मुरी मुरी धन्यबाद।
शाक्य :)) (@shakyasr1) 's Twitter Profile Photo

एमालेको दोश्रो पुस्ता मात्रै हैन तेश्रो पुस्ता पनि ओलीकै रटाईमा छ हेर्नुस्।देशमा आमुल परिवर्तन भैसक्यो बालेन मुख्य सुत्राधार हुन् भनेर गाली दिदैछन्।

एमालेको दोश्रो पुस्ता मात्रै हैन तेश्रो पुस्ता पनि ओलीकै रटाईमा छ हेर्नुस्।देशमा आमुल परिवर्तन भैसक्यो बालेन मुख्य सुत्राधार हुन् भनेर गाली दिदैछन्।
शाक्य :)) (@shakyasr1) 's Twitter Profile Photo

हजुरके कुरामा सहमत,परिवर्तन भन्ने कुरा संधै गारो अफ्यारै हुन्छ डा. साब

शाक्य :)) (@shakyasr1) 's Twitter Profile Photo

देशमा नयॅा अध्याय सुरु भए संगै बिगतकमा बिभिन्न पार्टीले ब्लुटिक लगाईदिएर डिउटिमा खटाईएका तमाम गुरिल्ला, साईबर सेनाहरु को औचित्य यही सकिएको धोषणा गर्दछु। धन्यबाद॥

शाक्य :)) (@shakyasr1) 's Twitter Profile Photo

एकजना न्वाकोटे सर ले एमालेका प्रखर नेता द्बय बिन्दा पाण्डे र उषा किरण दुबैलाई घण्टा समर्थक करार गर्नुभएछ।पार्टी भित्रै रहेर पनि नराम्रो कामको बिरोध गर्ने परिपाटी के नराम्रो थियो त??

शाक्य :)) (@shakyasr1) 's Twitter Profile Photo

ब्यापाक चर्चा परिचर्चा को बिच पनि एकजना चर्चित नेताको नाम आएको छैन। बामदेब गौतम॥

शाक्य :)) (@shakyasr1) 's Twitter Profile Photo

मैचाः को डर स्टन्ट गरेर देश बन्छ भन्न चाहान्छु। एमालेको भाबी माहानगरको मेयर।

मैचाः को डर 
स्टन्ट गरेर देश बन्छ भन्न चाहान्छु।
एमालेको भाबी माहानगरको मेयर।
शाक्य :)) (@shakyasr1) 's Twitter Profile Photo

नेपाल प्रेस ले काठउप मेयर सुनिता डंगोलको बिचार प्रस्तुत गर्दै गर्दा भिम रावल र बाम देव गौतमको बिचार पनि राख्दिनुस् न। आर्को कुरा थाहा धेरै भएर पनि लेख्न पाईन भन्नुहुन्थो पहिला अब लेख्दिनुस ल किल्योर दाजु।

शाक्य :)) (@shakyasr1) 's Twitter Profile Photo

केन्द्रको निर्वाचनमा भोट गरेर प्रत्यक्ष पट्टी सांसद पदमा जीतायौ।पार्टीको आन्तरिक किचलोले मन्त्री बन्न पनि दिएनन् तर १ नं का चतुर भाई ले समानुपातिकबाट छिरेर मन्त्री बने अब गारो छ काका।

शाक्य :)) (@shakyasr1) 's Twitter Profile Photo

मिन बा. गुरुङ सर ले २-४ वटा धेरै राम्रा काम गरेको छन्, शिक्षण अस्पतालमा नयॅा ईमर्जेन्सी बनाईदिए, डा.भगवान कोईरालाको सक्रियतामी बाल अस्पताल बनाउदै थिए, बिबादास्पद एमालेको पार्टी कार्यलय बनाईदिने कुराले चुर्लुम्मै डुबायो।

शाक्य :)) (@shakyasr1) 's Twitter Profile Photo

१ नम्बारी भाईले भाटभटेनीबाट तेल दाल किनेको भिडियो हालेर प्रोत्साहन गरेछ धेरै राम्रो काम 👏🏻ति भाईलाई के भन्न चाहान्छु भने यदी सॅाच्चै भाटभटेनीलाई माया गर्छौ भने तिनको सेकुवा कर्नरले अब देखी नुन तेल मासु रक्सी बियर सबै तै बाट किनेर देखावस् नत्र भिडियो बनाउकै लागी १ भॅाडो तेल नकिन।