रामेश्वर (@shahnpl) 's Twitter Profile
रामेश्वर

@shahnpl

Chairman-KTM Group of Companies, President-Outsourcing Association of Nepal, Member FNCCI & CNI, Former Vice President-NRNA

ID: 3228180848

calendar_today27-05-2015 12:13:02

7,7K Tweet

2,2K Followers

440 Following

रामेश्वर (@shahnpl) 's Twitter Profile Photo

यो स्टन्टले उदाँगो भएको को हो त माननिय ज्यू? सड़क भत्काउनु गलत/गैरकानूनी थियो भने आदेश दिने लाई कारबाहीको दायरामा ल्याउनुस्?, हैन भने फुपूको श्राद्ध गर्न बन्द गर्नुस्!🙏

रामेश्वर (@shahnpl) 's Twitter Profile Photo

आफ्नाले जे गरेनि झोला बोकिहाल्ने समाजमा, नतिजा जे जस्तो भएपनि, कोहीले भन्ने सम्मको हिम्मत त गरेछ!👍

रामेश्वर (@shahnpl) 's Twitter Profile Photo

पैरवी (चाकरी) बिना सहायक पदमा समेत नियूक्ति नहुने देशमा राज्यकै सर्बोच्च प्रतिनिधी को नियुक्ति सोध्नी बिनै भएको कुरा हामी जस्ता जनता (मुर्ख) ले मानिदिनु पर्ने समय आएको रहेछ! हैन म निदाएको बेला परेछ कि के हो?, यता त राम राज्य नै आई सकेको रहेछ!🤔

रामेश्वर (@shahnpl) 's Twitter Profile Photo

सहजै देउता र दानव बनाउने समाजमा बे-इमान हरु लाई राज गर्न असहज कहा छ र श्रीमान! #देवत्वकरण #दानत्वकरण

रामेश्वर (@shahnpl) 's Twitter Profile Photo

आफ्नो नागरिक को फोटो देखाउदा बिदेशी दलाल हुने अनि बिदेशी को फोटो भित्ताभरी भिडेर बस्ने चाही महान राष्ट्रवादी!

रामेश्वर (@shahnpl) 's Twitter Profile Photo

जनता कति हद सम्मको अराजक भईसकेका रहेछन्, आजको घटनाले छर्लंङ्ग गरेन् त?😡

रामेश्वर (@shahnpl) 's Twitter Profile Photo

"नेपाल कुनै पनि आवरणको आतङ्कवादको विरुद्ध उभिन्छ र हामी हाम्रा छिमेकी राष्ट्रहरूबिच बढ्दो तनावको शान्तिपूर्ण समाधान होस् भन्ने चाहन्छौँ।" यो आसयभन्दा फरक हामी बोल्न सक्छौँ? अनि यसरी बोलेर वा नबोलेर कसलाई के फरक पर्छ हँ, शान्तिकामी बुद्धका अनुयायी सर्मिस्‌हरू?🙏

रामेश्वर (@shahnpl) 's Twitter Profile Photo

कहि कतै मेरो मुटु चिर्न परिहाले कोई बात छैन, डा. रामेश छ नि, सिधै वहाँको मा गंगालाल लानु, भनेर घर परिवार लाई भनेको थिए। तर अब… अब त त्यस्तो समस्या कहिल्यै नआवोस् भन्ने कामना गरेको छु।😡

रामेश्वर (@shahnpl) 's Twitter Profile Photo

मारेर नै बचाउनपर्ने-यो कस्तो न्याय भत्काएर नै बनाउन खोज्ने-यो कस्तो विकास जलाएर नै उभ्याउनपर्ने-यो कस्तो सभ्यता खरानीमै ठड्याउन सक्ने-यो कस्तो समृद्धि दिनमै सबै खरानी बनाउने-यो कस्तो राजनीति ज्यानको बदला ज्यानले नै चुकाउनुपर्ने-यो कस्तो नियति? …तर के सधैं यसरी नै उठ्नुपर्ने हो?

रामेश्वर (@shahnpl) 's Twitter Profile Photo

संविधान जोगाउँ, संवैधानिक व्यवस्था अनुसार हल खोजौँ! धारा २७३ ले संकटकालीन अवस्था लाई सम्बोधन गर्नेगरी मार्गप्रशस्त गरेकोछ।सो बमोजिम संकटकालीन अवस्थाको घोषणा वा आदेश राष्ट्रपतिले जारी गर्ने र त्यसरी जारी भएको आदेश कानुन सरह लागू हुनेछ। संविधान गतिशील दस्तावेज पनि त हो, नबिर्सौ!

रामेश्वर (@shahnpl) 's Twitter Profile Photo

निकलेथें यार को ढुंढ्ने, उनकी दीदार तक नसीब ना हुई। सहर तो वैसे भी वीराना ही था, अपने भी रासतें में ही रह गऐ॥ ~माल्दाजु (१३ सितम्बर-२०२५)