Łūŕeen Bìķřæm Śhāhī (@shahiureen) 's Twitter Profile
Łūŕeen Bìķřæm Śhāhī

@shahiureen

जब-जब पापले दुनियाँ सताउछ तब-तब भगवान को रुपमा देबताले मानव रुप मा जन्म लिन्छन हो तेहि जन्मनै Lureen
📌सहमत भए एक शेयर गरौ

ID: 1078346385878122497

calendar_today27-12-2018 17:46:27

75 Tweet

141 Followers

614 Following

Łūŕeen Bìķřæm Śhāhī (@shahiureen) 's Twitter Profile Photo

जुन मान्छेहरू block list मा हुन्छन रे, तिनिहरू कसैकाे मन अनि मस्तिष्कबाट टाढा हुन नसकेका अात्मियहरू हुन्छन रे, के यस्तै साचाे हाे ?

Łūŕeen Bìķřæm Śhāhī (@shahiureen) 's Twitter Profile Photo

(:म एउटै शब्दमा समेटिएको छु अचेल " स्वार्थी "कुनै खास कार्णन्😎😎

(:म एउटै शब्दमा समेटिएको छु अचेल 
           
               " स्वार्थी "कुनै खास कार्णन्😎😎
Łūŕeen Bìķřæm Śhāhī (@shahiureen) 's Twitter Profile Photo

"गलफ्रेन्ड" भेट्न "दैलेख बाट "बाजुरा। जान लाया बाटो मै "झगडा" परेर कर्णाली " कट्न नपाउदै "ब्रेकअप" भयो टाडा लभ गर्नु नि "तनाप" नै रछ !! 👧👧🌼 बिच बाटो बाटै रित्तै हात फर्किनु पर्यो !! 😂😘😍😁😁 #शुभप्रभात🍵🍵☕️☕️

"गलफ्रेन्ड" भेट्न "दैलेख 
 बाट "बाजुरा।
जान लाया बाटो मै "झगडा" परेर

कर्णाली " कट्न नपाउदै "ब्रेकअप" भयो
टाडा लभ गर्नु नि "तनाप" नै रछ !!
👧👧🌼
बिच बाटो बाटै रित्तै हात फर्किनु पर्यो !!
😂😘😍😁😁
#शुभप्रभात🍵🍵☕️☕️
Łūŕeen Bìķřæm Śhāhī (@shahiureen) 's Twitter Profile Photo

बजारमा अर्को जापन कान्ड आको हल्ला सुनियो !😂😂😂 link कस्ले देला ?😂

Łūŕeen Bìķřæm Śhāhī (@shahiureen) 's Twitter Profile Photo

Dear w कुकुर्नी ले पनि त्यति औकात देखाउँदैन जति तैले देखाईस्।

Łūŕeen Bìķřæm Śhāhī (@shahiureen) 's Twitter Profile Photo

हालिदैन एमाले लाई भोट अब, बिद्रोह को आँगो फुक्न अब घर बाटै सुरू गरिन्छ ! बाउको पाटी भनेर चुपोलागेर बसो, अह् हुदैन रैछ 😡😡😡 समर्थन जती ऐता हात उठाम ✋, सरकार लडाउनु पर्छ अब 😬

Łūŕeen Bìķřæm Śhāhī (@shahiureen) 's Twitter Profile Photo

सम्पतिको नाममा यै एउटा #Mobile📱 छ तेई पनि बारम्मबार #Hang भकोभकै गर्छ।😭 #पीडा_छ_हजुर

Łūŕeen Bìķřæm Śhāhī (@shahiureen) 's Twitter Profile Photo

केही मानिसहरू बादल जस्तै हुँदा रहेछन ..! जब तिनिहरू हराउदछन, जिन्दगी पनि सफा मौसम झै लाग्ने...!!

Łūŕeen Bìķřæm Śhāhī (@shahiureen) 's Twitter Profile Photo

जंङ्ग बहादुरलाई गाली गर्छौ हामी तर उन्ले सिमानामा जङ्गे पिल्लर नठड्याएको भए देशको अस्तित्व मेटिने रहेछ।राजा महेन्द्रलाई गाली गर्छौ तर उन्ले विकाश नगरिदिएको भए नेपाल नरहने रहेछ।अब यि लेण्डुपहरुलाई तह लागाउन पनि जङ्ग ब. र राजा महेन्द्र जन्माउने बेला आएको छ,यो देशलाई यिन्को खाँचो छ।

Łūŕeen Bìķřæm Śhāhī (@shahiureen) 's Twitter Profile Photo

दूध पिएर शरीरको बिकास हुन्छ भने बिरालो 🐈️किन आजसम्म वर्षौदेखी यस्तै छ ?😂 🚶💃walking गरेर fat कम हुन्छ भने आजसम्म हात्ती 🐘को वजन कहाँ कम भयो ?,😂 पौडी खेलेर शरीर स्लिम हुनेभए व्हेल्माछा🐳पातलो भैसक्थ्यो 😂 तपाईंपनि धेरै चक्करमा नपर्नुहोस जस्तो हुनुन्छ ठिक हुनुन्छ 😉😃😂

Łūŕeen Bìķřæm Śhāhī (@shahiureen) 's Twitter Profile Photo

#RCB ले #पारस_खड्का लाई टिममा समाबेस गर्यो भने जित्छ , र अर्को बर्ष को #IPL मा पनि #पारश_खड्का लाई लान सकेन भने फेरि हार बेहोर्ने छ ।। #DC ले जितेको #सन्दिप_लामिछाने टिम मा भयको भएर हो ।

Łūŕeen Bìķřæm Śhāhī (@shahiureen) 's Twitter Profile Photo

स्कुल पढ्दा सात जुनि संगै हुनि भनेर बाचा कसम खाएकाहरु अहिले बाटोमा झुक्केर भेट हुन्छ कि भनेर बेग्लै बेग्लै बाटो हिड्दा रै छन्😂

Łūŕeen Bìķřæm Śhāhī (@shahiureen) 's Twitter Profile Photo

अनौठो थियो तिम्रो र मेरो सम्बन्ध न त मलाई तिमीले बुझ्न सकेऊ न त मैले नै बुझ्न सके तिमीलाई😢