©शिव  रेग्मी™® (@seabaji) 's Twitter Profile
©शिव रेग्मी™®

@seabaji

म सबैथोक गर्न सक्छु तर जे पायो त्यही गर्दिन|Student of #Economics.Interest in #Football #Cricket||गण्डकी प्रदेशको बासिन्दा:मान्छे पोजेटिभ तर #Blood Group A NEG

ID: 859072218

calendar_today03-10-2012 02:45:18

66,66K Tweet

9,9K Followers

4,4K Following

©शिव  रेग्मी™® (@seabaji) 's Twitter Profile Photo

यो भन्दा धेरै छ हो दाजु । यसमा पढ्न जाने घुम्न जाने रसियन यक्रेनी सेनामा भर्ती हुने र मृत्यु भयपछि बैदेशिक रोजगार बोर्डले शव ल्याउन र आर्थिक सहायतामा सहयोग गर्छ भनेर जानकारी नपाउनेहरको संख्या जोडिएको छैन । यसमा यसको करिब आधा त्यस्ता संख्या होलान् ।

©शिव  रेग्मी™® (@seabaji) 's Twitter Profile Photo

माके:एमालेका ओली र काङ्ग्रेसका देउवालाइ टक्कर दिने नेता सुप्रिमोनै हो।हामीहरु यसै छायामा! एमाले:ओली नभय विदेशीले पार्टी सक्काउछन विद्या र प्रचण्ड आदि मिलेर एमाले कप्लक्क खान्छन।पैलेनि खान लाग्याथे।काङ्ग्रेस:हामी त ठुलो पार्टी।हामी नमिले सक्किन्छम! रास्वपा:जेलभित्रै भयनि रवि महान

©शिव  रेग्मी™® (@seabaji) 's Twitter Profile Photo

कति द्रुत गतिमा लागेक हुन् यार ! सूचना आउनासाथ दाबी पेस !!! अब बानिया सर को सरकार बन्ने बनाउने करिब करिब पक्का !!!!

कति द्रुत गतिमा लागेक हुन् यार !

सूचना आउनासाथ दाबी पेस !!!

अब बानिया सर को सरकार बन्ने बनाउने करिब करिब पक्का !!!!
©शिव  रेग्मी™® (@seabaji) 's Twitter Profile Photo

नया CDSC खोल्नपर्ने देखियो देशमा!! यस्तो नि कानून हुन्छ । सुखी नेपाली सम्वृद्द नेपाल; समाजवाद ; अनि रोजगारी सृजना कसरी हुन्छ? वैदेशिक लगानी कसरी आकर्षित हुन्छ यस्तो व्यवस्थाले ?? Hello Sarkar, Government of Nepal MOF Nepal 🇳🇵 Bishnu Rimal ~विष्णु रिमाल Bishnu Prasad Paudel onlinekhabar.com/2025/08/173588…

©शिव  रेग्मी™® (@seabaji) 's Twitter Profile Photo

फलानो फलानो पदमा जान्छ अनि मेरो पार्टीको हितमा काम गर्छ भन्ने सोचग्रस्त मानसिकता बाट माथि उठ्नुस दादा दिदी कमरेड कमरेडी हरु !!! 20/30वर्षमा निजामती सेवामा रहेर केही लछार पाटो नलगाएकाहरुले फेरि नियुक्ती लिएर केही गर्ने वाला छैनन। यो तपाईहरुको भ्रम हो । भ्रमबाट मुक्त हुनुस्

©शिव  रेग्मी™® (@seabaji) 's Twitter Profile Photo

सरकारका कार्य-सम्पादन र प्रगतिलाई तथ्य-तथ्यांकमा तुलना गरेर हेर्ने गरौं..; अनि मात्र सही निष्कर्षमा पुगिएला...! नारायणगढ वुटवल सडकखण्ड !!!

सरकारका कार्य-सम्पादन र प्रगतिलाई तथ्य-तथ्यांकमा तुलना गरेर हेर्ने गरौं..; अनि मात्र सही निष्कर्षमा पुगिएला...!

नारायणगढ वुटवल सडकखण्ड !!!
Kale Keto (@kaalekeeto) 's Twitter Profile Photo

तपाईं आफै विश्लेषण गर्नुहोस, मुख्य मन्त्रि बानियाँको यि सडकमा संलग्नता छ वा छैन् ...? बाजुराको मार्तडी-कोल्टी सडक खण्ड अलपत्र पार्ने काँग्रेस नेता इन्द्र बाँनिया संलग्नता ठेक्का अर्थात् बानियाँ निमार्ण सेवा प्रालि रहेको पटक पटक (Badimalika Khabar) ले उठाएका छ। उक्त सवालमा

तपाईं आफै विश्लेषण गर्नुहोस, मुख्य मन्त्रि बानियाँको यि सडकमा संलग्नता छ वा छैन् ...?
बाजुराको मार्तडी-कोल्टी सडक खण्ड अलपत्र पार्ने काँग्रेस नेता इन्द्र बाँनिया संलग्नता ठेक्का अर्थात् बानियाँ निमार्ण सेवा प्रालि रहेको पटक पटक (Badimalika Khabar) ले उठाएका छ। उक्त सवालमा
©शिव  रेग्मी™® (@seabaji) 's Twitter Profile Photo

पछिल्लो समय युरोपेली देशको रोजगारीमा पठाउने प्रलोभनमा पारेर ‘एजुकेसनल कन्सल्टेन्सी’ हरूले श्रमिकलाई ठगिरहँदा नियमनकारी निकाय शिक्षा मन्त्रालय भने चुपचाप छ । अनुगमन नहुँदा त्यस्ता कन्सल्टेन्सी सञ्चालकको ठगी धन्दा बढिरहेको छ ।  shilapatra.com/detail/165508?…

Nepal Embassy, India (@eonindia) 's Twitter Profile Photo

गैर कानूनी ढंगबाट भारत हुँदै घरेलु कामदारका रुपमा खाडी मुलुकहरूमा लैजान लागिएका ४० जना नेपाली महिलाहरूलाई राजदूतावासले उद्धार गरी आज नेपाल पठाएकाे छ ।

गैर कानूनी ढंगबाट भारत हुँदै घरेलु कामदारका रुपमा खाडी मुलुकहरूमा लैजान लागिएका ४० जना नेपाली महिलाहरूलाई राजदूतावासले उद्धार गरी आज नेपाल पठाएकाे छ ।
©शिव  रेग्मी™® (@seabaji) 's Twitter Profile Photo

प्रदिप नेपाल ०६४ को संविधान सभा चुनावमा काठमाडौं १ बाट उम्मेदवार बनेको बेला नि उनको सम्पर्क कार्यालय यही घर थियो । त्यसैले यो घरले जीत र हार दुवैको मिश्रित अनुभव गराएको छ । Setopati ©Rajkumar Rai™®🇳🇵 🇳🇵Kiran 𝔇𝔢𝔲𝔧𝔞🇳🇵 setopati.com/politics/36611…

©शिव  रेग्मी™® (@seabaji) 's Twitter Profile Photo

मुख्यमन्त्री प्रत्यक्ष। प्रदेशमा बढीमा ५ मन्त्रालय। निर्देशनालय नरहने । जिल्लामा पनि ३ हजार र्यालय भन्दा बढी प्रादेशिक कार्यालय खोल्न नपाइने बाध्यकारी व्यवस्था गरौ ।