पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile
पर्देशी🅾️➕

@saugat2075

दुनियाँले पागल भनेर उपनाम दिएको छन्।तिमी बिग्रन सक्छौं मेराे संगत नगर प्रिय😚
मेराे गाेदाम यता छ।⤵️👇️🙏🇳🇵

ID: 1320266539367448576

linkhttps://x.com/search?q=from%3A@saugat2075%20-filter%3Areplies&s=09 calendar_today25-10-2020 07:31:17

156,156K Tweet

11,11K Followers

4,4K Following

Raj Bhujel (@rajbhujel17) 's Twitter Profile Photo

बाटैमा अर्को लौरी नभेटिएला ! सम्झिराख्नु ,,,, सफरमा उकाली ओराली त पक्का आउँछ !!!❣️🙏

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

कहिले काँही अजीवको पनि,कुरा हुन्छ... केही सपना, मरे पछि पनि, पुरा हुन्छ...!! #line

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

तिमी बाट यति मात्र एउटा उपहार चाहन्छु बनोस हाँसो तिम्रो मुहारको श्रीँगार चाहन्छु -बिजु

Sunita (@sunita720951281) 's Twitter Profile Photo

मैले के कमाए के गुमाए त्यो कहिल्यै हिसाब गरिन बस जिन्दगीमा कमाएका केही खास मान्छे तिनीहरु को साथ र बिश्वास लाई गुमाउन नपरोस यतिभए जिन्दगीमा आफुलाइ सधै भाग्यमानी ठान्नेछु ✍️

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

तिम्ा शब्दहरू केवल कल्पना होइन, अन्तर्मनको कम्पन लाग्यो। रात्, वर्षा, र शरीरको त्यो दृश्य सुन्दर त थियो, तर तिम्रो आत्मसंयम अझ सुन्दर लाग्यो। आँखाले हेरे पनि, मनले सीमाना बनायो यही त हो साँचो संवेदना। #म_अनि_मेरो_भावना

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

सर्वमंगल मांगल्ये शिवे सर्वार्थ साधिके। शरण्ये त्र्यंबके गौरी नारायणि नमोस्तुते॥ ॐ महालक्ष्म्यै नमो नम:ॐ विष्णुप्रियायै नमो नम:ॐ धनप्रदायै नमो नम:ॐ विश्वजनन्यै नमो नम: शुभ प्रभात🌅 नमस्कार 🙏🌹🌹🌻🌻💐💐

सर्वमंगल मांगल्ये शिवे सर्वार्थ साधिके। 
शरण्ये त्र्यंबके गौरी नारायणि नमोस्तुते॥
ॐ महालक्ष्म्यै नमो नम:ॐ विष्णुप्रियायै नमो नम:ॐ धनप्रदायै नमो नम:ॐ विश्वजनन्यै नमो नम: शुभ प्रभात🌅 नमस्कार  🙏🌹🌹🌻🌻💐💐
MAISAAB-मैसाब🫅🌹💫 (@imurgirl78) 's Twitter Profile Photo

झुटो मायाको मिठो कुराले मन त तिमीतिर तानिएला, तर जब सत्य बाहिर आउँछ, त्यो मायाले केवल आँसु र पीडा दिन्छ। 🍀 #राधे_कृष्ण 💞💞

Bipin Sapkota (@bipinsapkota213) 's Twitter Profile Photo

🙏शुभ बिहानी सबैमा🙏🌸🌷💐 आज शुक्रबार लक्ष्मी देवीको दर्शन गर्नुहोस् ।

🙏शुभ बिहानी सबैमा🙏🌸🌷💐
आज शुक्रबार लक्ष्मी देवीको दर्शन गर्नुहोस् ।
Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

🌷🙏 मेरी विनती है माँ बस एक उपकार 🌷🙏 कर देना जाे लिखे माँ उस की झाेली खुशियाें से भर देना... शुभ शुक्रबार जय माता दी ॐ श्री महालक्ष्मै नमाे नम; 🌷🙏 शुभ प्रभात 🌷🙏

🌷🙏 मेरी विनती है माँ बस एक उपकार 🌷🙏
           कर देना जाे लिखे माँ उस की झाेली 
                    खुशियाें से भर देना...
             शुभ शुक्रबार जय माता दी 
              ॐ श्री महालक्ष्मै नमाे नम;
              🌷🙏 शुभ प्रभात 🌷🙏
@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

हल्लैहल्लामा फैलिए ‌मेरा कुरा नामी बदनामी समाजले बनायो गल्लि टोलहरु छ्याप्छ्याप्ती छन् सामाजिक सञ्जाल भरिएको छ तर म त कोठामा एक्लै गुमनाम छु!! -बिम्ब ✍️ #शुभ_बिहानी!!

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

कुनै पनि सम्बन्ध तब मात्रै टिक्छ जब एकले झुक्छ अनि अर्कोले झुकेकाे शिरलाई उठाएर छातीमा अङ्गालाे हाल्छ। #शुभ_प्रभात☕️☕️ #शुभदिनकाे_कामना 😍🙏💞👌🇳🇵

(यात्री) (@db5921) 's Twitter Profile Photo

खोज्न त खोजिरहन्छ यी आँखाले देख्न यो मनले बोल्न उनिसङ्ग तर पनि आँखा ले देखेका र मनले चाहेका सबै कुरा आफ्नै कहाँ हुँदारहेछन ।। #यात्री 🙏🚶🙏

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

आफ्नै रफ्तारमा बगिरहेको नदी जस्तो, न कतैं चंचलता, न कतै अश्लिलता ! #मेरो_मन्🪷

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

मलाई देख्छौ कि नाई हेर्छौ कि नाई बाटो कुरीरहेको हुन्छु मलाई कहिल्यै देख्दैनौ कहिल्यै हेर्दैनौ कहिल्यै सुन्दैनौ मौनता बुझ्दैनौ तिमिभित्र म मेरो अस्तित्व खोज्थे तिमिले बुझ्ने कोशिषसम्म गरेनौ प्रेम एकतर्फी हुन हुन्न बुझ्दैछु तर भयो यसमै बाँचिरहु तिमीलाई रोज्दै.. #शुभप्रभात🌷🙏💜

princess 🙋‍♀️ (@snehapoudel1234) 's Twitter Profile Photo

समस्याहरुसँग लड्दा लड्दा थाकिसके भगवान 🥺अलिकति समस्याभित्र खुशी पनि दिने गर न है #GoodMorningEveryone 🙏😊

Maharani🤞 (@jyoti7104) 's Twitter Profile Photo

एक अर्का प्रति रिसराग किन राख्छौं के चलिरहेको सास ले कति बेला साथ छोड्छ कस्लाई थाहा छर। #शुभदिन🙏😍

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

लेख्न चाहन्छु म नशालु रसिक गजल, बन्दैन बहर कुनै साहेब तिमी बिना आज मसँग छ दुनियाँको हर खुसी, अब चाहिएन अरु केही साहेब तिमी बिना...☘️

मालिका (@sailii11) 's Twitter Profile Photo

जीवन सधै सबैको उस्तै हुँदैन, कहिले सुखका रङ्गमा त कहिले दुखका छायाँमा रंगिनुपर्ने। सुख र दुख दुबैलाई समान रुपले अपनाउन सक्दा मात्र असल जीवनको अर्थ बुझिदोरछ! बाँच्नु त केवल प्रक्रिया हो, भोग्नु नै वास्तविक जीवन रहेछ!

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"जीवनमा शान्ति चाहनुहुन्छ भने; अरुको बारेमा गुनासो गर्नुभन्दा आफूलाई बदल्नुस्, किनकी सारा संसारमा कार्पेट ओछ्याउनु भन्दा धेरै सजिलो हुन्छ आफ्नै खुट्टामा चप्पल लगाउन।" #शुभपल 🙏

Gopal Baral🇳🇵 (@gopalbaral20) 's Twitter Profile Photo

माधब नेपाल सँगसँगै केपी ओली,झलनाथ खनाल,बाबुराम भट्टराई,शेरबहादुर देउवा र प्रचण्ड जेल गएको दिन नेपालमा ठूलो परिवर्तन आउँछ✅