✍️saw rose🕊 (@sarojgmx) 's Twitter Profile
✍️saw rose🕊

@sarojgmx

आँशु बेचेर खुसी किन्न हिडेको असफल यात्री💓 facebook.com/sawroz.ghimire

ID: 1250757092765388802

calendar_today16-04-2020 12:05:17

506 Tweet

1,1K Followers

1,1K Following

✍️saw rose🕊 (@sarojgmx) 's Twitter Profile Photo

कबड्डीको काजीले त माया पायो; अब मैले चै तिमिलाई कहिल्यै पाउने? माया❤❤

✍️saw rose🕊 (@sarojgmx) 's Twitter Profile Photo

चलिरहेछ जिन्दगी बस् चल्न दिनुहोस्, खुशी देखेर जल्नेहरुलाई जल्न दिनुहोस्। मनमा पिर र समस्या आ-आफ्नै छ साथ दिन्छु पनि छल्नेलाई छल्न दिनुहोस्।। ✍सरोज घिमिरे

✍️saw rose🕊 (@sarojgmx) 's Twitter Profile Photo

यदि सम्बन्ध सयौं जुनिको हुन्छन् भने हारबाट सम्बन्ध टुट्ने हैन् अझै मजबुत कहिल्यै नछुट्ने हुन्छन्।। ❤❤

✍️saw rose🕊 (@sarojgmx) 's Twitter Profile Photo

"मेरो पनि समय आउँछ भन्दाभन्दै जिन्दगी सक्किएको पत्तै नहुने रहेछ।"😢 #शुभरात्री

✍️saw rose🕊 (@sarojgmx) 's Twitter Profile Photo

लागूऔषधमा फसेर मानशिक सन्तुलन नै गुमाएको एउटा नालायकले "आमा" बाट स्वतन्त्रता चाईयो भन्दै मिडियामा उफ्रिदै छ😢 उसले आमाले ९ महिना कोखमा राखेर जन्माएको देखेन। बर्षौसम्म उसलाई टन्न खुवाएर आफू एकछाक मात्र खाई भोको पेटमा पटुका कसी काममा हिँडेको उसले देख्दै देखेन।। धिक्कार छ।।🙏🙏

✍️saw rose🕊 (@sarojgmx) 's Twitter Profile Photo

अहिले बुझ्दै छु, वास्तविकता र सपना विचको संघर्ष नै जिन्दगी रहेछ।😢💔 #जिंदगी

✍️saw rose🕊 (@sarojgmx) 's Twitter Profile Photo

साथि त हजारौ हुन्छन् , तर Best friend ति हुन्, जसलाई तपाईँले निर्धक्क आफ्ना ब्यक्तिगत कुरा राख्न सक्नुहुन्छ, उसबाट त्यो कुरा बाहिरिदैन् भनेर तपाईँको मन ढुक्क हुन्छ।। #HappyFriendshipDay 🔥❤🤘

✍️saw rose🕊 (@sarojgmx) 's Twitter Profile Photo

ओलीको बोलिमा लोली नमिलाएसम्म टिकट नपाउने भएपछि के को कम्युनिष्ट पार्टि हुन्छ, ओलीको कमेडी क्लब हो त्यो । #Election2079 #Politics

✍️saw rose🕊 (@sarojgmx) 's Twitter Profile Photo

एक प्रेम विवाहमा परिणत हुन सक्छ, तर, एक friendship किन विवाहमा परिणत हुन सक्दैन्?,🤔 Friendship त्यति कमोजर त हुन सक्दैन् जुन विवाहको लायक नहोस्😶🙂 #love❤ #Humtum 😇

✍️saw rose🕊 (@sarojgmx) 's Twitter Profile Photo

परिवर्तन चाहन्थे म आज सबै साथि परिवर्तन भएछन् 😥

✍️saw rose🕊 (@sarojgmx) 's Twitter Profile Photo

मैले कहिल्यै हाँस्न छाडेको छैन् पिडाले रोऊ भने तिमी हिड्ने बाटो हिलो हुन्छ 😥💔 #brokenheart 💔

✍️saw rose🕊 (@sarojgmx) 's Twitter Profile Photo

तिम्रा हरेक दुःखमा साथ दिनेछु, मेरो सुखमा रमाईदिनु है साथमा धन होस् वा नहोस्,बोलीले मात्र पनि रमाईदिनु है स्वागत छ मेरो जिन्दगीमा आउन चाहाने निस्वार्थ मान्छेहरु "Best_friend" भन्दा मेरै नाम आउने गरी मुटुको सेटिङ बनाईदिनु है।। ❤️‍🩹🥀

✍️saw rose🕊 (@sarojgmx) 's Twitter Profile Photo

सन्दिपको बारेमा ज्यादा नकारात्मक धारणा नराखौ।सन्दिप अदालतबाट धरौटीमा यसकारण छुटेका हुन कि उनि विरुद्ध तत्काल प्राप्त प्रमाण अनुसार नाबालिग बलत्कार गरेको भन्ने ठोस् प्रमाण प्राप्त भएको छैन।मुद्दाको सुनुवाइ अझै वाँकी नै छ र क्रिकेट खेल्न नदिनु भनि अदालतले आदेश दिएकोपनि छैन्। #sandy

सन्दिपको बारेमा ज्यादा नकारात्मक धारणा नराखौ।सन्दिप अदालतबाट धरौटीमा यसकारण छुटेका हुन कि उनि विरुद्ध तत्काल प्राप्त प्रमाण अनुसार नाबालिग बलत्कार गरेको भन्ने ठोस् प्रमाण प्राप्त भएको छैन।मुद्दाको सुनुवाइ अझै वाँकी नै छ र क्रिकेट खेल्न नदिनु भनि अदालतले आदेश दिएकोपनि छैन्।
#sandy
✍️saw rose🕊 (@sarojgmx) 's Twitter Profile Photo

कहिले चाहानामा त कहिले बाहानामा खेलाउना भएछ मन जो आउँछ आफ्नो प्रतिभा देखाएर जान्छ।। 🕊❤️‍🩹 #brokenheart 💔 #sawrose🕊

✍️saw rose🕊 (@sarojgmx) 's Twitter Profile Photo

एकदिन यसरी गुमनाम हुनेछु कि गाउँका चौतारा अनि सहरका गल्लीहरुले पनि न्यास्रो मान्ने छन्। 🕊❤️‍🩹 #brokenheart💔 #saw_rose🕊

✍️saw rose🕊 (@sarojgmx) 's Twitter Profile Photo

मुक्तक सधैँ याद आउन पनि कसैको लागि खास हुनुपर्छ दुनियाँ भन्छ खास हुनलाई त महलमा बास हुनुपर्छ। असफलताको चाङ्ग लिएर कसैको प्यारो कसरी हुनु यहाँ सबैको प्यारो हुनलाई त शरिर लास हुनुपर्छ।। 🥺❤️‍🩹