@santoshjunge
ID: 1572996651178160129
calendar_today22-09-2022 17:10:35
2 Tweet
17 Followers
43 Following
3 years ago
सँगै पढेका साथिका छोरा छोरी ताते ताते भन्दै खुट्टा टेक्ने भइसकेआफु भने अहिले सम्म आफ्नो खुट्टामा उभिन सकेको छैन 🥺😂
हैन यो घर ज्वाँई बस्ने केटा को बुढि नै अर्कै सँग भागि भने त्यो केटा घर ज्वाँई बस्न पाँउछ कि पाँउदैन होला ?? 🤭😂