Santo de silva (@santoshbartaula) 's Twitter Profile
Santo de silva

@santoshbartaula

मुन्छेहरुको चटक , कमेन्ट् र नाटक हेर्न आको म त . लेख्नुस् बोल्नुस जे जति तॅ्पाईको दिमागले सक्छ्.

ID: 465003978

calendar_today15-01-2012 21:16:55

292 Tweet

337 Followers

382 Following

टि आर ए (@acharyaji_0) 's Twitter Profile Photo

चैतमा - मेलम्चीको पानी काठमाडौ आईपुग्यो बैशाखमा - धरहरा उठ्यो जेठमा - तराईमा रेल कुद्नेछ असारमा - तामाकोसीले बिजुली दिनेछ साउनमा - भैरहवा अन्तर्राष्ट्रिय बिमानस्थलले उडान भर्नेछ भदौमा - पोखरा अन्तराष्ट्रिय बिमानस्थलले उडान भर्नेछ । #IamWithKpOli ❤️

Santo de silva (@santoshbartaula) 's Twitter Profile Photo

यो जिवन हावामानै चलेको छ, नभए कति खेर खुस्किन्छ् के थाहा 🤔🤔

Santo de silva (@santoshbartaula) 's Twitter Profile Photo

सपना त सबैले देख्छन् नि त !!! सबैको पुरा पो हुदैन . #शुभदिनको_कामना

Santo de silva (@santoshbartaula) 's Twitter Profile Photo

हात दीनेको होईन , साथ दिनेको बिस्वास गर !!! हात त भाचिन पनि सक्छ् . #शुभ_रात्रि #staysafe 🙏🙏🙏🙏

Santo de silva (@santoshbartaula) 's Twitter Profile Photo

के छ ख ब र स न चै हु नु हु न छ हो ला नि आ ज भो लि त अ क्ष र जो डे र ले ख न प नि ड र ला ग छ सा मा जि क दु रि का य म ग रौ🙏 🙏🙏 #शुभरात्रि

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

बिरोध खतिवडा त एक उदाहरण मात्र हुन कम्युनिस्टको चरित्र नै त्यस्तै हो मिलेसम्म ती एकअर्कालाई कालमाक्स नै देख्छन जब मिल्दैनन् सगै सुत्ने श्रिमतिलाइ पनि वेश्या भन्न थाल्छन । आरोप लगाउनमा कम्युनिस्ट जस्ता तुच्छ अरु कोहि हुनै सक्दैनन् उदाहरण त रघुजी पन्त विरोध खतिवडा जस्ता कयौं छन ।

Santo de silva (@santoshbartaula) 's Twitter Profile Photo

ॲाखामा आऊने सपनी कहिले पो पुरा हुन्छ् नि ? मनले खाको कान्छिले कहिले पो माया लाऊछ नि ? ( एकदेब लिम्बु ) #शुभदिन

Santo de silva (@santoshbartaula) 's Twitter Profile Photo

जुन होइन घाम बनाउनु छ जिन्दगीलाई ताकी हिम्मत नहोस् कसैको आँखा उठाएर हेर्ने . #शुभरात्रि 😴

Santo de silva (@santoshbartaula) 's Twitter Profile Photo

बुढि भनेको कोईलि जस्तो नहोस् कसैको ,किनकी काफल पाकेको बेलामा मात्र धेरै कराऊछ !!! #काफलेबुढि

Santo de silva (@santoshbartaula) 's Twitter Profile Photo

जिवनमा सधैं भारी नै बोक्नु छ . कहिले दु:खको भारी त कहिले सु:खको भारी . अन्तिममा आर्कालाई भारी . #शुभ_रात्रि 🙏🙏

Santo de silva (@santoshbartaula) 's Twitter Profile Photo

मेरा सम्पुर्ण आफन्त , मान्यजन , ईष्टमित्र तथा साथीहरुमा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना . हेप्पि तिहर Happy Diwali Happy Dipawali 💡 💡🎊🎉🎊🎉🎊🎉

Santo de silva (@santoshbartaula) 's Twitter Profile Photo

पछाडिको रुख जस्तो नहोस् कसैको पनि !! नयॅा बर्ष २०७९ को सबैमा शुभकामना 🎊🎉🍾🍾#happynewyear2079

पछाडिको रुख जस्तो नहोस् कसैको पनि !!

नयॅा बर्ष २०७९ को सबैमा शुभकामना  🎊🎉🍾🍾#happynewyear2079
Abhishek Kumar Kushwaha (@theabhishek_ind) 's Twitter Profile Photo

जटायु का झुंड पहुंचा अयोध्या विलुप्त गिद्ध अचानक कहां से आ गए अयोध्या। कोई चमत्कार अथवा प्रभु दर्शन के लिए ?? जय श्री राम..🙏🚩 x.com/i/spaces/1jMJg…

Santo de silva (@santoshbartaula) 's Twitter Profile Photo

महोदय 🙏🙏🙏 जनताको झोला बोक्नु ८४ केहि हुन सक्छ . फटाहा चोर घुसखोरी , ज्यानमाराको नेताको झोला बोक्दा न यताको नऊताको हुन्सक्छ . अहिले नै विचार पुर्यानु .