Sanjeev Poudel संजीब पौडेल (@sanjeevdevs) 's Twitter Profile
Sanjeev Poudel संजीब पौडेल

@sanjeevdevs

Human transformed into interdisciplinary researcher trained from 🇳🇵 🇮🇳 🇦🇺 . Make Communities and Conservation Great Again!

ID: 36066436

linkhttps://sanjeevdevs.blogspot.com/ calendar_today28-04-2009 13:40:14

9,9K Tweet

693 Followers

4,4K Following

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

पोस्टमार्टमको रिपोर्ट अनुसार घाइते र मृतकमध्ये अधिकांशको चोट एसएलआरको देखिन्छ। प्रहरीले बोक्ने अर्को हतियार इन्सास त हो। प्रहरीसँग नभएको हतियार कुन त? खोका भेटिएलान्। मृतक/घाइतेको शरिरमा भेटिने बुलेटबाट थाहा होला।

Sanjeev Poudel संजीब पौडेल (@sanjeevdevs) 's Twitter Profile Photo

फाल्गुन २१ को चुनाब अगाबै सबै दलको आम्दानी श्रोत बैध-अबैध पत्ता लगाएर निस्तेज पार्न सकियो भने पुराना अनुहार फेरि हेर्न पर्ने थिएन । #Elections

Sanjeev Poudel संजीब पौडेल (@sanjeevdevs) 's Twitter Profile Photo

खरेल जी, वाई-फाई त मेयरहरुले गरि हाल्छन नि आफ्नो सहरमा । बरु जेन जीको आन्दोलन "सामाजिक संजाल ब्यान" को बिरुद्धमा थियो, त्यो बारेमा त केहि आएन त । सहर केन्द्रित र येसी बाताबरण अनुकुलित कदमहरु चाल्दै हुनु हुन्छ।

Sanjeev Poudel संजीब पौडेल (@sanjeevdevs) 's Twitter Profile Photo

तपाईं अष्ट्रेलियामा ड्राइभ गर्दै हुनुहुन्छ। अगाडि एक आपतकालीन अवस्था छ। तपाईंको रेडियोमा स्वचालित रूपमा घोषणा हुनेछ। हामीले लामो रुटका बसहरू चलाउने चालकहरूलाई जानकारी दिन नेपालमा यस्तै सन्देशहरू प्रयोग गर्न सक्छौं।