SA News Nepal (@sanewsnepal) 's Twitter Profile
SA News Nepal

@sanewsnepal

Truth- That You Want To Know
( सत्य- तपाईंले जान्न चाहेको )

ID: 1249499540341710850

linkhttp://sanews.in calendar_today13-04-2020 00:48:16

4,4K Tweet

59,59K Followers

1 Following

SA News Nepal (@sanewsnepal) 's Twitter Profile Photo

#NewsUpdate #sanewsnepal महाभारतका ‘कर्ण’ अभिनेता पंकज धीरको ६८ वर्षमा क्यान्सरका कारण निधन भारतीय अभिनेता पंकज धीरको ६८ वर्षको उमेरमा क्या'न्सरका कारण निधन भएको छ। उनले महाभारतमा कर्णको प्रभावशाली भूमिकाबाट घर–घरमा परिचित नाम बनेका थिए।

#NewsUpdate #sanewsnepal
महाभारतका ‘कर्ण’ अभिनेता पंकज धीरको ६८ वर्षमा क्यान्सरका कारण निधन

भारतीय अभिनेता पंकज धीरको ६८ वर्षको उमेरमा क्या'न्सरका कारण निधन भएको छ। उनले महाभारतमा कर्णको प्रभावशाली भूमिकाबाट घर–घरमा परिचित नाम बनेका थिए।
SA News Nepal (@sanewsnepal) 's Twitter Profile Photo

#sanewsnepal #NewsUpdate लिङदेनको धारणा: पूर्वराजा, दल र जेन-जीबीच नयाँ समझदारी आवश्यक राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान संविधान र प्रणालीबाट समस्या समाधान नहुने भन्दै पूर्वराजा, राजनीतिक दलहरू र जेन–जीबीच नयाँ समझदारी आवश्यक भएको बताएका छन्।

#sanewsnepal #NewsUpdate
लिङदेनको धारणा: पूर्वराजा, दल र जेन-जीबीच नयाँ समझदारी आवश्यक

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान संविधान र प्रणालीबाट समस्या समाधान नहुने भन्दै पूर्वराजा, राजनीतिक दलहरू र जेन–जीबीच नयाँ समझदारी आवश्यक भएको बताएका छन्।
SA News Nepal (@sanewsnepal) 's Twitter Profile Photo

परमात्मा कुन–कुन युगमा आउनुहुन्छ ? I SA News Nepal #sanewsnepal #Dharma #SupremeGodKabir #parmatma

SA News Nepal (@sanewsnepal) 's Twitter Profile Photo

#sanewsnepal #NewsUpdate जेनजी अभियन्ता मिराज ढुंगानाद्वारा नयाँ राजनीतिक दल गठनको तयारी जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल निर्माण गर्ने भएका छन् ।

#sanewsnepal #NewsUpdate
जेनजी अभियन्ता मिराज ढुंगानाद्वारा नयाँ राजनीतिक दल गठनको तयारी

जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल निर्माण गर्ने भएका छन् ।