SAM🇳🇵🇳🇵 (@samshr3) 's Twitter Profile
SAM🇳🇵🇳🇵

@samshr3

#B+ve

ID: 3296886313

calendar_today27-07-2015 04:39:10

59,59K Tweet

45,45K Followers

205 Following

SAM🇳🇵🇳🇵 (@samshr3) 's Twitter Profile Photo

कुनै शब्दहरु यति धारीला हुन्छन् कि जसबाट लागेको चोट, जिन्दगी भर निको हुदैनन् !!

SAM🇳🇵🇳🇵 (@samshr3) 's Twitter Profile Photo

ट्विटरतिर खासै एक्टिभ छैन;तै पनि फलो गरेर हौसला बढाईदिनु होला; धन्यबाद🙏🙏🙏;-))😂🤣

SAM🇳🇵🇳🇵 (@samshr3) 's Twitter Profile Photo

जीवनमा सफलता मिलोस या नमिलोस तर दुश्मनको अगाडी हाँसो लुकाउन र आफ्नाको अगाडी आँसु देखाउन कहिल्यै नपरोस्।।

SAM🇳🇵🇳🇵 (@samshr3) 's Twitter Profile Photo

अो निष्ठुरी हो, कहिले काँही त हामीलाइ पनि सम्झो न यार🥺

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

बेलुन उड्ने दिनक अनमोल शुभकामना माया SAM🇳🇵🇳🇵 जिवनका पलहरु रंगिन रंगिन बनुन्🎂🎂❤️❤️❤️

बेलुन उड्ने दिनक अनमोल शुभकामना माया <a href="/samshr3/">SAM🇳🇵🇳🇵</a> जिवनका पलहरु रंगिन रंगिन बनुन्🎂🎂❤️❤️❤️
SAM🇳🇵🇳🇵 (@samshr3) 's Twitter Profile Photo

सम्बन्धमा केहि दुरी भएकै राम्रो, अक्सर; धेरै नजिकिएका सम्बन्धले नै अत्याधिक पिडा दिने गर्छन् ॥

SAM🇳🇵🇳🇵 (@samshr3) 's Twitter Profile Photo

ओली प्रधानमन्त्री हुँदा महङ्गी बढ्यो भन्नेको याद आयो ॥ नोट: म ओली पक्षको होइन ।

SAM🇳🇵🇳🇵 (@samshr3) 's Twitter Profile Photo

मैले त बनाएईसक्या छु है🤣 अब मेनपावर जान मात्र बाँकी छ।

SAM🇳🇵🇳🇵 (@samshr3) 's Twitter Profile Photo

जिन्दगीमा कहिल्यै भेट नहोस् जस्तो लाग्नेहरु नै पटक पटक ठेस लाग्न आइपुग्छन् !!

SAM🇳🇵🇳🇵 (@samshr3) 's Twitter Profile Photo

धागो तान्न नसक्ने कुरुस हुदैन श्रीमतीको पिडा बुझ्न नसक्ने पुरुष हुदैन !!🤣🤣

SAM🇳🇵🇳🇵 (@samshr3) 's Twitter Profile Photo

गज्जवको छ मेरो कहानी, जहाँ "म" भन्दा धेरै तिमि सामेल छौ !!

SAM🇳🇵🇳🇵 (@samshr3) 's Twitter Profile Photo

अनेकौ सपना तछाडमछाड गर्दै पुरा हुने चाहनाले मनमा दौडिरहेछन तर कति विवश छ मान्छे हरेक सपनालाई मनभित्रै जलाउनुपर्छ,पुरा हुन्छ त अपवादमा कुनै एक ॥

SAM🇳🇵🇳🇵 (@samshr3) 's Twitter Profile Photo

सहनशीलता र धैर्यता जीन्दगीको त्यो तागत हो जस्ले मानिसलाई कमजोर होइन एकदम मजबुत बनाउँदछ !!