सम्झना रिजाल (@samjhanarj) 's Twitter Profile
सम्झना रिजाल

@samjhanarj

मेरो टिएल हेरेर मेरो वास्तविक जिवनको अन्दाज नगर्नु होला 😀जिन्दगीको यात्रामा संघर्षरत एक यात्री #No DM @samjhanarj1

ID: 2938960992

linkhttps://twitter.com/search?q=from%3Asamjhanarj%20-filter%3Areplies&s=09 calendar_today22-12-2014 06:04:49

29,29K Tweet

21,21K Followers

2,2K Following

सम्झना रिजाल (@samjhanarj) 's Twitter Profile Photo

के तिमीलाई पनि कहिलेकाहीँ एक्कासी मेरो याद आउँछ? जहाँ कारण पनि हुँदैन, तर मन भारी हुन्छ… तिमीलाई कहिल्यै लाग्दैन, कसैको मन अझै तिमीभित्र अड्किएको छ?”

सम्झना रिजाल (@samjhanarj) 's Twitter Profile Photo

म दिनभर मुस्कुराउने अभिनय गर्छु तर साँझ पर्नासाथ मनले मुखौटा खोल्न थाल्छ। अनि रात? रात त तिमी नै हुन्छौ😭😭

सम्झना रिजाल (@samjhanarj) 's Twitter Profile Photo

कहिल्यै नदेखेझैँ गर्न सक्छौ, तर मलाई थाहा छ,तिम्रो मनभित्र कतै म अझै बाँकी छु 😊

सम्झना रिजाल (@samjhanarj) 's Twitter Profile Photo

बाहिरी नाटक जति गरे पनि, भित्री मनको सत्यले आफूलाई कहिल्यै धोका दिँदैन माया😊

सम्झना रिजाल (@samjhanarj) 's Twitter Profile Photo

सम्झन नचाहानु पनि त भुल्न नसक्नु नै त होला😊 चाहानु र सक्नु फरक हुन् नि माया......

सम्झना रिजाल (@samjhanarj) 's Twitter Profile Photo

पखेटा पलाएर उड्नेहरुलाई जमिनमा नै बसेर प्रतिक्षा गरिरहने छु😊

सम्झना रिजाल (@samjhanarj) 's Twitter Profile Photo

मान्छे भन्छन्, “समयले निको पार्छ,” तर समयले त झन झन सम्झनाका काँडाहरू म माथी बर्साईरहेछ😭😭

सम्झना रिजाल (@samjhanarj) 's Twitter Profile Photo

के तपाईले महशुस गर्नु भएको छ? ननस्टप रोईरहदा बिस्तारै आँशु पनि चिसो बग्न थाल्छ

सम्झना रिजाल (@samjhanarj) 's Twitter Profile Photo

मान्छे बाहिर जति खुसि देखाउने प्रयत्न गर्छ,भित्र त्यति नै रित्तो हुन्छ😞

सम्झना रिजाल (@samjhanarj) 's Twitter Profile Photo

माया यति दिएछु कि बढी भएर मेरो माया बेचेर स्वार्थ र निष्ठुरीपना किन्न समेत पुगेछ उसलाई😊

सम्झना रिजाल (@samjhanarj) 's Twitter Profile Photo

समय ,ठाउँ, बहाना केहि नहुदा पनी रोकिनै नमान्ने नटेरि आँशु 😥😥

सम्झना रिजाल (@samjhanarj) 's Twitter Profile Photo

मेरो कमजोरीमा रमाउने तिम्रो स्वार्थ सधै टिकोस माया🙏

सम्झना रिजाल (@samjhanarj) 's Twitter Profile Photo

जसले जरै उखलेर मन बाट हटाउछ किन मेरो मुटुमा उहीँ मात्र अटाउछ निष्ठुरी त उसलाई भन्नै मिल्दैन यार किनकि बारम्बार धेरै याद पठाउछ