प्रिय मन (@samarpansunil4) 's Twitter Profile
प्रिय मन

@samarpansunil4

यहाँ जिन्दगीकै भर छैन । तर रहर भने कति हुन् कति !!
@Journalist

🔗Dainiknepal.com
🔗imagechannels.com/newsfm103🔗ainakhabar.com

ID: 1285513643598049281

calendar_today21-07-2020 09:55:24

1,1K Tweet

248 Followers

305 Following

प्रिय मन (@samarpansunil4) 's Twitter Profile Photo

अभिनेत्री श्रीषा कार्कीलाई झुन्डिएर आत्महत्या गर्न बाध्य पार्ने किशोर श्रेष्ठ जस्तो पतुरसंग पत्रकारिताको नम्स सुन्नु पर्याछ !

प्रिय मन (@samarpansunil4) 's Twitter Profile Photo

मेरो एउटा साथी (कुनै समयको सहकर्मी) टिकटकमा नामुद ज्योतिष बनेको पनि देखियो । राम्रो संग समाचार उच्चारण गर्न आउदैन थियो चीना हेर्नी भएछ । टिकटक आएपछि प्रगति गरेछ केटोले । 🤣🤣🤣

प्रिय मन (@samarpansunil4) 's Twitter Profile Photo

रेशु अर्याल चलचित्र निर्माता, निर्देशक तथा सिनेमा हल क्यूएफएक्स चेनका सञ्चालक भाष्कर ढुंगानाकी श्रीमती हुन् । बालेनले काठमाडौं महानगरपालिकामा हिन्दी फिल्मको प्रदर्शन रोकेपछि उनका श्रीमान भाष्करसहित उनले पनि असन्तुष्टि जनाएर राजीनामा दिएकी हुन् ।

प्रिय मन (@samarpansunil4) 's Twitter Profile Photo

युद्धमा जीत हार स्वभाविक हो । प्रचण्ड सरकारले युद्ध छेडेको छ । देशलाई खोक्रो बनाउनेहरु धमाधम उदाङ्गाे हुँदैछ्न् । राम्रो कामलाई राम्रो भन्न कुनै सिद्धान्त चाहिँदैन । न त चम्चा नै बन्न आवश्यक छ । #Lets appriciate# GoaheadPrachanda# 🙏

युद्धमा जीत हार स्वभाविक हो । प्रचण्ड सरकारले युद्ध छेडेको छ । देशलाई खोक्रो बनाउनेहरु धमाधम उदाङ्गाे हुँदैछ्न् । राम्रो कामलाई राम्रो भन्न कुनै सिद्धान्त चाहिँदैन । न त चम्चा नै बन्न आवश्यक छ । 
#Lets appriciate# GoaheadPrachanda# 🙏