SAMAN-Nepal (@samannepal2020) 's Twitter Profile
SAMAN-Nepal

@samannepal2020

Struggle Against Marginalization of Nationalities
(SAMAN-Nepal)

ID: 1255719450294140928

calendar_today30-04-2020 04:45:19

1,1K Tweet

245 Followers

1,1K Following

SAMAN-Nepal (@samannepal2020) 's Twitter Profile Photo

We worship trees, stone and all living beings, but they are butchering our faith," Anil Subba france24.com/en/live-news/2…

SAMAN-Nepal (@samannepal2020) 's Twitter Profile Photo

शुभकामना इस्लाम धर्मावलम्बीहरुको रमजान पर्वको हार्दिक शुभकामना व्यक्त गदछौ ।

शुभकामना
इस्लाम धर्मावलम्बीहरुको रमजान पर्वको  हार्दिक शुभकामना व्यक्त गदछौ ।
SAMAN-Nepal (@samannepal2020) 's Twitter Profile Photo

लदि पुजाको शुभकामना आज माझि राष्ट्रका जनताहरुले प्रत्येक वर्षको फागुनको तेश्रो मंगलवार मनाउने लदि(कोशी) पुजा मार्फत लदि तथा आफ्ना पितापुर्खालाई स्मरण गर्ने यस महान पर्वले यहाँहरुको राष्ट्रमा पितृहरुले सुख शान्ति र समृद्धीको संचार गर्न सकोस हार्दिक शुभकामना व्यक्त गदछौ ।

लदि पुजाको शुभकामना
आज माझि राष्ट्रका जनताहरुले प्रत्येक वर्षको फागुनको तेश्रो मंगलवार मनाउने लदि(कोशी) पुजा मार्फत लदि तथा आफ्ना पितापुर्खालाई स्मरण गर्ने यस महान पर्वले यहाँहरुको राष्ट्रमा पितृहरुले सुख शान्ति र समृद्धीको संचार गर्न सकोस हार्दिक शुभकामना व्यक्त गदछौ ।
SAMAN-Nepal (@samannepal2020) 's Twitter Profile Photo

फागु पूर्णिमाकाे शुभकामना । काठमाडौँको वसन्तपुरमा विधिपूर्वक चीर ठड्याएर सुरु भएकाे फागु, होली, फागु पूर्णेले तराइ र पहाडलाइ जाेड्न सकाेस र तपाइकाे जीवनमा रंग भर्न सकाेस भनि शुभकामना व्याक्त गर्दछु । संयाेजक सिएन थारु #SAMANNepal

फागु पूर्णिमाकाे शुभकामना । 
काठमाडौँको वसन्तपुरमा विधिपूर्वक चीर ठड्याएर सुरु भएकाे फागु, होली, फागु पूर्णेले तराइ र पहाडलाइ जाेड्न सकाेस र तपाइकाे जीवनमा रंग भर्न सकाेस भनि शुभकामना व्याक्त गर्दछु ।

संयाेजक
सिएन थारु 
#SAMANNepal
SAMAN-Nepal (@samannepal2020) 's Twitter Profile Photo

इद उल फितरको शुभकामना नेपाल लगायत विश्वभरका इस्लाम धर्मावलम्बीहरुले इद उल फितर रमजान महिनाको अन्तिम दिनमा साँझमा चन्द्रमाको दर्शन गरेर एक महिना सम्मको कठिन ब्रत समाप्त गरेर तथा मनाइने इद उल फितर पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

इद उल फितरको शुभकामना
नेपाल लगायत विश्वभरका इस्लाम धर्मावलम्बीहरुले इद उल फितर रमजान महिनाको अन्तिम दिनमा साँझमा चन्द्रमाको दर्शन गरेर एक महिना सम्मको कठिन ब्रत समाप्त गरेर तथा मनाइने इद उल फितर पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
सुरेश तामाङ Sur Esh Tamang, PhD (@mailalama) 's Twitter Profile Photo

Indigenous political engagement: Shift focus from identity-based-politics to dignity & aspiration-driven approaches. Move beyond victimhood narratives & avoid becoming pawns Evo Morales FR ' SAMAN-Nepal Climate change as Political Opportunity UN Climate Change Asia Indigenous Peoples Pact (AIPP) UNPFII

SAMAN-Nepal (@samannepal2020) 's Twitter Profile Photo

समान–नेपाल परिवारको तर्फबाट हार्दिक शुभकामना गुरु पूर्णिमाको पवित्र दिनमा हामी हाम्रा गुरुहरू, शिक्षकहरू, मार्गदर्शकहरू, र जीवन परिवर्तनका प्रेरणास्रोतहरू तथा समान–अभियानका मार्गदर्शकहरु प्रति श्रद्धा, सम्मान र कृतज्ञता प्रकट गर्दछौ ।

समान–नेपाल परिवारको तर्फबाट हार्दिक शुभकामना
गुरु पूर्णिमाको पवित्र दिनमा हामी हाम्रा गुरुहरू, शिक्षकहरू, मार्गदर्शकहरू, र जीवन परिवर्तनका प्रेरणास्रोतहरू तथा समान–अभियानका मार्गदर्शकहरु प्रति श्रद्धा, सम्मान र कृतज्ञता प्रकट गर्दछौ ।
SAMAN-Nepal (@samannepal2020) 's Twitter Profile Photo

गृहमन्त्रीले राजिनामा गरेर सरकार चाेखिने काम स्वीकार्य छैन, राज्य आतंकको घोर विरोध गर्दै प्रधानमन्त्री खडग प्रसाद ओली तत्काल राजिनामा दिनु पर्ने जोरदार माग गर्दछौं । हत्या गरिएका युवाहरुको वीर गतिप्रति सलाम अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक संवेदना व्यक्त गर्दछौं ।

गृहमन्त्रीले राजिनामा गरेर सरकार चाेखिने काम स्वीकार्य छैन, 
राज्य आतंकको घोर विरोध गर्दै प्रधानमन्त्री खडग प्रसाद ओली तत्काल राजिनामा दिनु पर्ने जोरदार माग गर्दछौं । हत्या गरिएका युवाहरुको वीर गतिप्रति सलाम अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक संवेदना व्यक्त गर्दछौं ।
SAMAN-Nepal (@samannepal2020) 's Twitter Profile Photo

स्वदेशी तामाङ राष्ट्रको विजय र औपनिवेशिक राज्यसत्ताको पराजय । आज हामी, दुङह्युल अन्तरगत भोडा ह्युलका सम्पूर्ण तामाङ लगाएत राज्यविहिन राष्ट्रका जनताहरुको लामो संघर्षले औपनिवेशिक राज्यलाई घुडा टेकाउन सफल भएका छाै ।

स्वदेशी तामाङ राष्ट्रको विजय र औपनिवेशिक राज्यसत्ताको पराजय ।
आज हामी, दुङह्युल अन्तरगत भोडा ह्युलका सम्पूर्ण तामाङ लगाएत राज्यविहिन राष्ट्रका जनताहरुको लामो संघर्षले औपनिवेशिक राज्यलाई घुडा टेकाउन सफल भएका छाै ।
SAMAN-Nepal (@samannepal2020) 's Twitter Profile Photo

Press Release Heartfelt Congratulations on the Historic Victory of Youth Power in Today’s Nepal! #GenZProtest #GenZ #GenZRevolution

Press Release
Heartfelt Congratulations on the Historic Victory of Youth Power in Today’s Nepal!
#GenZProtest #GenZ  #GenZRevolution
SAMAN-Nepal (@samannepal2020) 's Twitter Profile Photo

औचित्यहीन संविधान खारेज गरौ । वहुलराष्ट्रिय राज्य सहितको संविधान पूनर्लेखन गरौ ।

औचित्यहीन संविधान खारेज गरौ । वहुलराष्ट्रिय राज्य सहितको संविधान पूनर्लेखन गरौ ।
SAMAN-Nepal (@samannepal2020) 's Twitter Profile Photo

स्वदेशी शहिदहरू प्रति उच्च सम्मान सहित शुभकामना खस आर्य राष्ट्रकाे विजया दशमी, तामाङ राष्ट्रकाे म्हेनिङ/म्हेनङ पर्व, नेवाः राष्ट्रकाे मोहनी पर्व तथा थारु राष्ट्रकाे सखिया पर्वले समग्र मानव तथा दृष्य–अदृष्य जगतमा सुख र शान्तिको फैलियोस भनि शुभकामना व्यक्त गर्दछौ ।

स्वदेशी शहिदहरू प्रति उच्च सम्मान सहित शुभकामना 
खस आर्य राष्ट्रकाे विजया दशमी, तामाङ राष्ट्रकाे म्हेनिङ/म्हेनङ पर्व, नेवाः राष्ट्रकाे मोहनी पर्व तथा थारु राष्ट्रकाे सखिया पर्वले समग्र मानव तथा दृष्य–अदृष्य जगतमा सुख र शान्तिको फैलियोस भनि शुभकामना व्यक्त गर्दछौ ।