फेरी चुनाव आउनेछ।रत्याैली नाचिनेछ।जन्ते वाख्राे काटिनेछ।पाउनेछ वेहुलाले वेहुली।वेहुलीले वेहुला।उनिहरुलाई हतार हुनेछ सुहागरातकाे।जनता।अँ जनता।निन्द्रा खुले पछी सपनाकाे के अर्थ।अनि जन्ती। अाखिर जन्ती न हुन।जन्ते वाख्राे र वाख्राेकाे मुत भए पुग्छ।सवैले विर्सिनेछन यि तस्विर। धिक्कार।
राष्ट्रवादी राजनितिकाे सुनाैलाे रङ् खुइलीदाे भाे
अव अर्काे चुनावकाे क्यानभास कुन रङ्ले पाेत्ने हाे ।
( २०७६ फाल्गुन ६ गते नै कान्तिपुरमा प्रकाशित समाचार )