SAHADEV CHAUDHARY (@sahadev_skc) 's Twitter Profile
SAHADEV CHAUDHARY

@sahadev_skc

Journalist:
SENIOR SUB-EDITOR @onlinekhabar.com

ID: 335216335

linkhttp://www.Onlinekhabar.com calendar_today14-07-2011 10:15:25

15,15K Tweet

1,1K Followers

3,3K Following

SAHADEV CHAUDHARY (@sahadev_skc) 's Twitter Profile Photo

गुल्मीमा आयुर्वेद सञ्चालकलाई कारबाही नगर्न औषधि व्यवसायी संघको दबाब onlinekhabar.com/2024/02/142908…

SAHADEV CHAUDHARY (@sahadev_skc) 's Twitter Profile Photo

लौ भीम उपाध्याय जी अरूलाई भ्रष्टाचारी भन्‍ने अनि ? अब हजुरको पनि पाप धुरीबाट करायो त हौ !!!

लौ भीम उपाध्याय जी अरूलाई भ्रष्टाचारी भन्‍ने अनि ? अब हजुरको पनि पाप धुरीबाट करायो त हौ !!!
SAHADEV CHAUDHARY (@sahadev_skc) 's Twitter Profile Photo

हैट मार्कजुकरवर्गले डुबायो। फेसबुक नै चलेन । #Facebook_Down

SAHADEV CHAUDHARY (@sahadev_skc) 's Twitter Profile Photo

यो स्कुलहरुको लुट कहिलेसम्म कायम रहन्छ शिक्षामन्त्री ज्यू ? Sumana खाली स्टन्ट मात्रै गर्ने हो की यसबारेमा सोच्‍ने पनि हो ?

यो स्कुलहरुको लुट कहिलेसम्म कायम रहन्छ  शिक्षामन्त्री ज्यू ?
<a href="/SumanaShrestha/">Sumana</a>  खाली स्टन्ट मात्रै गर्ने हो की यसबारेमा सोच्‍ने 
पनि हो ?
SAHADEV CHAUDHARY (@sahadev_skc) 's Twitter Profile Photo

लगानी सम्मेलनमा मिडियालाई एउटा काेठामा थुनेर राख्याे। जय हाेस प्रचण्ड सरकारकाे। #NepalInvestmentSummit2024 #PrachandaSarkar

लगानी सम्मेलनमा मिडियालाई एउटा काेठामा थुनेर राख्याे। जय हाेस प्रचण्ड सरकारकाे। 
#NepalInvestmentSummit2024
#PrachandaSarkar
SAHADEV CHAUDHARY (@sahadev_skc) 's Twitter Profile Photo

बल्तकारीलाई समेत अदालतले छुट दिएपछि अब न्याय कहाँ रह्‍यो र ? अब के बलत्कार गर्नेहरू सबै खुलेयाम जे गरे नि कानून नलाग्न‍े हो श्रीमान् ? तिम्रो छोरीमाथि बलत्कार भयो भने बलत्कार गर्नेलाई यसरी नै छुट दिन्छौं त ?!! मुख्‍य प्रश्‍न यो हो ??

SAHADEV CHAUDHARY (@sahadev_skc) 's Twitter Profile Photo

गाउँपालिका प्रमुखले हाँकेको परिवर्तन onlinekhabar.com/personality/sh…

SAHADEV CHAUDHARY (@sahadev_skc) 's Twitter Profile Photo

थारू समुदाय शोषणको साधन बनिरहेको र तितो यथार्थता स्वीकार गरेर आवाज उठाइदिने कुनै राजनीतिक दल, दलका नेता र स्वयम थारू समुदायका अगुवा सांसदहरूले हिम्मत नगर्नुले समावेशिताको खिल्ली उडाइरहेको छ । यसप्रकार वर्तमानको वस्तुगत यथार्थतालाई नस्वीकारे के भविष्यको बाटो उज्जवल हुन्छ त ?

SAHADEV CHAUDHARY (@sahadev_skc) 's Twitter Profile Photo

स्ववियु चुनावको तयारीमा जुट्यो त्रिवि, सबै क्याम्पसमा एकैपटक चुनाव #Onlinekhabar #TU #FSU_Election onlinekhabar.com/2024/12/159208…

SAHADEV CHAUDHARY (@sahadev_skc) 's Twitter Profile Photo

पर्यटकीयस्थल मझुवागढीमा निर्माण गरिएको पदमार्ग मापदण्डविपरीत onlinekhabar.com/2024/12/159211…

SAHADEV CHAUDHARY (@sahadev_skc) 's Twitter Profile Photo

पोखरामा पुस ११ देखि ‘ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिता हुने onlinekhabar.com/2024/12/159257…

SAHADEV CHAUDHARY (@sahadev_skc) 's Twitter Profile Photo

बागलुङ र गुल्मी जोड्ने सडकको निर्माण ५ वर्षदेखि रोकियो onlinekhabar.com/2024/12/159277…

SAHADEV CHAUDHARY (@sahadev_skc) 's Twitter Profile Photo

२ वर्षदेखि ६ अर्ब बढी पैसा नतिरेपछि एयरटेलले काटिदियो नेपालको इन्टरनेट onlinekhabar.com/2025/02/161647…

SAHADEV CHAUDHARY (@sahadev_skc) 's Twitter Profile Photo

तीनकुनेमा सविन ढले, यता घरको खम्बा #Onlinekhabar #Sabin_Maharjan #Tinkune_protest onlinekhabar.com/2025/03/165341…