Sachin Kandel (@sachinkandel45) 's Twitter Profile
Sachin Kandel

@sachinkandel45

ID: 976081551929745408

calendar_today20-03-2018 13:02:31

6 Tweet

32 Followers

131 Following

Sachin Kandel (@sachinkandel45) 's Twitter Profile Photo

आजकल मोया किन हो नबोल्ने मनका कुरा म सामु नखोल्ने

Sachin Kandel (@sachinkandel45) 's Twitter Profile Photo

यो जीन्दगी एउटा खेल हो , भागदौड गरिनै रहन पर्छ । जीत्नु ठुलो कुरा हो तर अपरिहार्य भने हैन । हारजीत भनेको नै खेलको नियम हो । जित्न कोशीस गर्नुस सधै । हरिएछ भने पनि हार लाई अगालेर यस्ले सिकाएको पाठ लिगेर अघि बढे सफलताको बाटो झन् सजिलो हुन जान्छ । तस्विर - सम्झना देवचुली डाडॅाको

यो जीन्दगी एउटा खेल हो , भागदौड गरिनै रहन पर्छ । जीत्नु ठुलो कुरा हो तर अपरिहार्य भने हैन । हारजीत भनेको नै खेलको नियम हो । जित्न कोशीस गर्नुस सधै । हरिएछ भने पनि हार लाई अगालेर यस्ले सिकाएको पाठ लिगेर अघि बढे सफलताको बाटो झन् सजिलो हुन जान्छ । 
तस्विर - सम्झना देवचुली डाडॅाको