March Queen👸🥰 (@rupu_maya0804) 's Twitter Profile
March Queen👸🥰

@rupu_maya0804

यदि पहिलो नजरमा माया बस्ने हो भने मेराे पहिलो माया मेरी आमा♥️😘

ID: 1426334669495312387

calendar_today14-08-2021 00:08:04

128 Tweet

166 Followers

80 Following

Mina Chhetri❤️🌹 (@xettri76102) 's Twitter Profile Photo

भाग्यले साथ दियो भने अर्को जुनिमा कसैलाई रोज्ने छैन भगवान यो जुनिमा आफ्नो भन्नेले धेरै अलपत्र पारेका छन् !❤️🥀 #शुभरात्रि 🌿❤️

March Queen👸🥰 (@rupu_maya0804) 's Twitter Profile Photo

र तिमी आफ्नो स्वार्थीपनलाई निरन्तरता दिरहनु म तिम्रो चिनोको लाज राख्दै बाँच्नेछु तर तिमी न तिमीजस्तो अह कदापि चाहिएन❤️💎 #रुपा💔

March Queen👸🥰 (@rupu_maya0804) 's Twitter Profile Photo

विश्वास र आश कसैको नगर्नु यहाँ किन कि यो अरुलाई मारेर आफू बाँच्ने जमात हाे🥺💔 #रुपा❤️

March Queen👸🥰 (@rupu_maya0804) 's Twitter Profile Photo

आबश्यकता पर्दा नपाएको साथ अनि दुख पर्दा नदिएका हातको कुनै औचित्य हुदैन♥️ #रुपा💎♥️

March Queen👸🥰 (@rupu_maya0804) 's Twitter Profile Photo

अब त मनको पिडा बिसाउने त्यही घाट जस्तो लाग्न थालिसक्यो🥺🥺

March Queen👸🥰 (@rupu_maya0804) 's Twitter Profile Photo

के के कदम चाल्यौ सिकाइदेउ न मलाई कसरी जिउन थाल्यौ सिकाइदेउ न मलाई म पनि दिलबाट निकाल्न चाहन्छु तिमिलाइ तिमिले कसरी निकाल्यौ सिकाइदेउ न मलाई ? 💔💎

March Queen👸🥰 (@rupu_maya0804) 's Twitter Profile Photo

फेरी यस्तै मुस्कान मुहारमा ल्याउनुछ🙂 चोट लाग्दा आफ्नो सहारा आफै बन्नुछ🤗 धेरै रुवायौ एह जिन्दगी अब त मुक्ति दे🥺 ढुङ्गा बोकेर आउँने शत्रु माथी फूल बर्साउने आँट बटुल्नुछ♥️💎

March Queen👸🥰 (@rupu_maya0804) 's Twitter Profile Photo

जुन प्रेमले तिमीलाई मृत्युको मुखमा पुर्याउँछ, तिमि त्याे प्रेम त्याग्नु जिन्दगी हैन🥺💔

March Queen👸🥰 (@rupu_maya0804) 's Twitter Profile Photo

गहभरी आँशु र मनभरी पिडा लिएर नी हाँस्दै म ठिक छु भन्नुपर्ने यो कस्ताे जिन्दगी♥️🕉️🙏

March Queen👸🥰 (@rupu_maya0804) 's Twitter Profile Photo

कसम थियो फिर्ता भयो,नशा थियो उत्री गयो,मन थियो भरी गयो,मान्छे थियो बदली गयो🥺❤️

March Queen👸🥰 (@rupu_maya0804) 's Twitter Profile Photo

कुनै कुनै कुरा लाई मुस्कुराएर टारिदिनुस, सबै कुरामा बहस गर्नुपर्छ भन्ने जरुरी छैन.!!♥️♥️

March Queen👸🥰 (@rupu_maya0804) 's Twitter Profile Photo

उदास छैन बस् मन भरिएको छ, झुठो दुनिया अनि मतलबी मान्छेहरू देखी💚😊.....

March Queen👸🥰 (@rupu_maya0804) 's Twitter Profile Photo

कसैलाई जित्ने रहर छैन मलाई,कसैसँग हार्ने मन पनि छैन बस आफ्नो बाटोमा हिँड्नु छ र आफ्नै पहिचान बनाउनु छ❤️

March Queen👸🥰 (@rupu_maya0804) 's Twitter Profile Photo

गलत मान्छे पर्नु भन्दा एक्लो नै ठिक हुन्छ।समय लागोस तर सहि मान्छेको प्रतिक्षा होस् 😥😥

March Queen👸🥰 (@rupu_maya0804) 's Twitter Profile Photo

तिमी मनमा छौ काफी छ फेरी के भाग्य, के भगवान, के हातका रेखाहरू🥺🥺

March Queen👸🥰 (@rupu_maya0804) 's Twitter Profile Photo

दुःख पर्दा झन् टाढिएका मेरा आफ्ना मेरा खास मान्छेहरुलाई उनीहरूको सुख दुःखमा मैले साथ दिन पाउ ❤️

March Queen👸🥰 (@rupu_maya0804) 's Twitter Profile Photo

मूर्ख मान्छेले अरुलाइ दोष दिएर आफू राम्रो हुन खोज्छ बुद्धिमानले दोष आफुले लिएर दुस्मन कै पनि गुनगान गाउछ🙏🙏

March Queen👸🥰 (@rupu_maya0804) 's Twitter Profile Photo

मायाको बाटोमा काँडा नै काँडा थियो, तर तिम्रो साथले मलाई जिन्दगी मिठो लाग्थ्यो। आज तिमी टाढा भए सधैंका लागि, तर तिम्रो याद अझै पनि मनमै बाँकी छ।❤️❤️

March Queen👸🥰 (@rupu_maya0804) 's Twitter Profile Photo

म कसरी अरुको प्रेममा पर्न सक्छु र जबकि तिमी लाई जति चोटी देख्छु त्यति चोटी तिम्रो प्रेम मा पर्छु 🥹 तिमी मेरो प्रेम होइन संसार भइसक्यौ तिमी लाई छोडन संसार छोडन पर्छ माया😫🤧❤️‍🩹