रोशन थापा क्षेत्री (@rthapa1998) 's Twitter Profile
रोशन थापा क्षेत्री

@rthapa1998

जन्मस्थल=धादिङ/ कर्मस्थल= काठमाडौ
आउनुहोस एकछिन बिचारको घमण्ड गरौ एकदिन जलेर जाने रुप को के गर्नु!!!
फलो गर्नुहोस् फलो ब्याक पक्का 💯

ID: 715175377056829440

calendar_today30-03-2016 13:54:32

825 Tweet

1,1K Followers

2,2K Following

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

प्रेम र राजनिती भनेको धनी वर्गको एउटा नाङ्गो पेशा हो। यो क्षेत्रमा गरिब र इमानदारी मान्छेको औकात विल्कुलै शुन्य हुन्छ।

Raj Bhujel (@rajbhujel17) 's Twitter Profile Photo

त्यति धेरै दुखी पनि हैन , अनि हुनु पर्ने जति खुशी पनि छैन ! केबल उदास छु जिन्दगी देखि !!! #शुभबिहानी☕🌷 #शुभदिनको_कामना❣🙏🏼

Rizi Na (@rizi_na) 's Twitter Profile Photo

शुक्रवार छ फुर्सदमा हुनुहुन्छ भने मात्र यो ट्विट RT गर्नुस् किनकि RT गरेका सबैलाई फलो आउँछ ब्याक दिन तयार रहनुस । समय आज १० बजेसम्म १० बजेपछि ट्विट डिलिट हुनेछ ।। फलोअर बढाऔ ।

Ganesh (@g10anesh) 's Twitter Profile Photo

सम्पुर्ण 👱‍♀️महीला को id मा हुने🤵 पुरुष र पुरुष को id म हुने महीला;कडा मेहनत गर्ने सबैलाई मजदुर दीबस को सुभ कामना🤭😜

रोशन थापा क्षेत्री (@rthapa1998) 's Twitter Profile Photo

१७ हजार मारेर खुलेआम हात फिजाएर हिड्ने हरु प्रधानमन्त्री हुन मिल्ने देशमा, एउटा डन खेलकुद मन्त्री हुनु ले खासै ठूलो आपत्ति ल्याउदैन जरा नै कुहिएको बोट बाट फलको के आश गर्नु #जयदेश 🇳🇵

रोशन थापा क्षेत्री (@rthapa1998) 's Twitter Profile Photo

चप्पलको राजनीति आज रातो कार्पेट मा पुग्दा समेत सुख छैन है हार्दिक श्रद्धाञ्जली सरकार

चप्पलको राजनीति आज रातो कार्पेट मा पुग्दा समेत सुख छैन है 
हार्दिक श्रद्धाञ्जली सरकार
रोशन थापा क्षेत्री (@rthapa1998) 's Twitter Profile Photo

रोशन थापा क्षेत्री ह्यापी फलो फ्राइडे आउनुहोस् मित्रताको हात अगाडि बढाउ फलो गर्नुस 100% फलो ब्याक पाउनुहोस🤗

रोशन थापा क्षेत्री (@rthapa1998) 's Twitter Profile Photo

पानी समेत तताउन अरुको साहारा लिनुपर्ने आमालाई एकाबिहानै बिदेशबाट छोरा बुहारीले फोन गरि भन्यो " मातातिर्थ औशिको शुभकामना " #समाजको_एक_पाटो

रोशन थापा क्षेत्री (@rthapa1998) 's Twitter Profile Photo

भ्रष्टाचार गरिसके पछि आफ्नो अर्का छुट्टै कुरा तर भ्रष्टाचार गर्ने खोज्नेलाई चाहि कडा कारबाही हुनेछ 😂 : प्रधानमन्त्री

रोशन थापा क्षेत्री (@rthapa1998) 's Twitter Profile Photo

जेठ ३ राजनितीको उज्ज्वल नक्षेत्रहरु मदन भण्डारी र जिबराज आस्रित गुमाएको दु:खद दिन,चालक लामाको ११साउन २०६०मा किर्तिपुरको गल्लीमा लखेटी हत्या भयो!! देशको उच्च पदमा बसेर तपाई bad at names आफ्नो श्रीमानको हत्यारा पत्ता लगाउन सक्नु भएको छैन भने जनताले कसरी आफु सुरक्षीत महसुस गर्ने?

रोशन थापा क्षेत्री (@rthapa1998) 's Twitter Profile Photo

"जात" तल्लो होइन तल्लो त मानिसको "सोच" हो दुवै पक्षको गल्ती छ।जातीय कुरा यसै बिचमा आईदियो। सुखमा दलित कोटा लत्त्याउने अनि दुखमा सम्झने नगरौ जातीय भेतभाव सके सम्म अन्तय गरौ नसके गरि खाने भाडो नबनाम ✅ ✍️ रोशन थापा क्षेत्री त्रिपुरासुन्दरी गा.पा ०३ धादिङ नेपाल् 🇳🇵

रोशन थापा क्षेत्री (@rthapa1998) 's Twitter Profile Photo

गेम हार्दा फुटबलको महत्त्व सिकाउने फ्याउरेहरु जितेको भए तीन हात बित्ता उफरिएर कहाँ थामी सक्नु हुन्थ्यो र? #Respect_Cr7

रोशन थापा क्षेत्री (@rthapa1998) 's Twitter Profile Photo

डेरि बाट एक लिटर दहि र चार कोसा केरा किनेर, काठमाडौ को कोठामा बसेर धान दिबस को शुभकामना दिने मान्छे लाई नि असार पन्ध्र को शुभकामना

रोशन थापा क्षेत्री (@rthapa1998) 's Twitter Profile Photo

आमा आफै उठि पानी नतताए त्यो ओछ्यानमा थला परेको बाबुले औषधि खान पाउदैन पानी समेत तताउन अरुको साहारा लिनुपर्ने बुबालाई एकाबिहानै बिदेशबाट छोरा बुहारीले फोन गरि भन्यो "कुशेऔशिको शुभकामना " #समाजको_एक_पाटो 😥

रोशन थापा क्षेत्री (@rthapa1998) 's Twitter Profile Photo

दुरिले माया होइन, याद चाहिँ बढाउदो रहेछ!!🤐 #प्यारोमान्छे

रोशन थापा क्षेत्री (@rthapa1998) 's Twitter Profile Photo

चारैतिर तिर्व माता दुर्गाको अशिर्बाद रहिरहोस सर्बदा विजयादशमी को शुभकामना🙏

चारैतिर तिर्व माता दुर्गाको
अशिर्बाद रहिरहोस सर्बदा विजयादशमी को शुभकामना🙏
रोशन थापा क्षेत्री (@rthapa1998) 's Twitter Profile Photo

साथमा झरी अनि यादमा तिमी 💙 बित्दैछ दिन अनि घट्दै छ आयु रेखा, एक जो छ तिमी प्रतिको माया जो दिनको दुई गुणा अनि रातको चार गुणा #झरी

रोशन थापा क्षेत्री (@rthapa1998) 's Twitter Profile Photo

सदैव गुनगान पिजडाको चरिको मात्र भयो, कस्ले देख्यो र ? पखेटा काटि उड्न नपाएको चराको ब्यथा , जस्ले देख्यो उहि हेरि रमायो, जो भोकभोकै वेप्रर्वाह उडिरहेछ एक चरि खुल्ला आकाशमा...! 🦅