रोबिन (@robbenkc) 's Twitter Profile
रोबिन

@robbenkc

हजार किलोमिटर यात्रा पनि केवल एक कदमबाट सुरु हुन्छ ।

ID: 1218430620755357699

calendar_today18-01-2020 07:11:27

2,2K Tweet

5,5K Followers

5,5K Following

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

ब्रेकिङ: पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर onlinekhabar.com/2025/06/169654…

Roshan Khadka (@roshankhadka3) 's Twitter Profile Photo

भकाभक ठुला मांछाको सिकार पो हुन थाल्यो त । अख्तियार र अदालत दुवैतिरबाट चर्को फाइरिङ ! अब को ?

RatoPati (@rato_pati) 's Twitter Profile Photo

इतिहासमै पहिलो पटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा, झलनाथले भने– धेरै दुःखद घटना ratopati.com/story/493816/f…

Prakash Timalsina (@prakashujyalo) 's Twitter Profile Photo

बाटो खुल्यो !!! `क्याबिनेटवाट नीतिगत भ्रष्टचार गर्ने` बिरूद्द पहिलो पटक विशेष अदालतमा माधवकुमार नेपालबिरूद्व भ्रष्टचारको मुद्दा दर्ता भयो, नजिर बस्यो। अब सर्पमा झलनाथ र लडाकुमा प्रचण्डबिरूद्द मुद्दा दर्ता हुने वाटो खुल्यो, मैले सुने अनुसार यो काममा अख्तियारले अब ढिलाई गर्दैन्।

सम्झना उपाध्याय (@upadhyayasamjh1) 's Twitter Profile Photo

शिक्षाले पनि छोप्न नसक्ने रहेछ विभेदको खाडल यो समाज सोचेभन्दा धेरै अश्लील छ !

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

भ्रष्टचारका फाईलहरु खोल्न हो भने ठुला पार्टिका अधिकांस नेताहरु जो पदमा बसेका छन ति सबैको बास जेलमा हुनेछ तरअख्तियार कत्तिको बलियो हुन्छ रहन्छ भन्ने कुरा हो।प्रतिशोध वा जे भएनी पालैपालो यि सबै जेल गएको दिनमा मुलुकले शान्तिको स्वाँस फेर्नेछ,जनताको मुहारमा चमक आउँनेछ।जे भयो ठिक भयो।

प्रमोद काैडिन्य (@prmdneupane) 's Twitter Profile Photo

७३ वर्षीय माधवकुमार नेपालले भनेछन्- 'केपी ओलीले मेराे राजनीतिक करियर समाप्त पार्न खाेजे।' के उनकाे राजनीतिक करियर भर्खर सुरु हुँदै थियाे? 😆😂

Ranjit Tamang (@raneytam) 's Twitter Profile Photo

हेल्लो गाइ एन्ड गोरुज् ! शेरबहादुर देउवालाई भ्रष्टचारको मुद्दा अख्तियारले लगाएको होइन ल ! शाही आयोगले लगाएको थियो । राजाको तजबिजीमा गठन भएको र संविधानले पनि नचिन्ने शाही आयोगले देउवालाई थुनेकै कारणले सायद कांग्रेसमा गणतन्त्र सम्भव भएको हो ।

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

झोलामा टन्न पैसा बोकेर आयोग, नियोग, राजदुतको पद खरिद गर्न दौडनेहरुलाई झोले भनिन्छ ।

रोबिन (@robbenkc) 's Twitter Profile Photo

भोजपुर सामुहिक हत्याकाण्डका अपराधीलाइ सुरुमै बाल बिवाह मुद्दा लगाएर जेल चलान गरिदिए को भए आज एउटा परिवार जिउँदो रहने थियो अब अनुसन्धान स्थानीय सरकार बडा अध्यक्ष र सदस्य हरु माथि हुनुपर्छ 🤔

रोबिन (@robbenkc) 's Twitter Profile Photo

नेपाल आर्मिले त्रीशुलि नदिको बाढीमा फसेका दुई जना स्थानीयलाई उद्धार गरेको छ । Great job

रोबिन (@robbenkc) 's Twitter Profile Photo

रामवरण यादव बाहेक सबैले आफ्नो निष्ठा र चरीत्र गुमाए ।

रोबिन (@robbenkc) 's Twitter Profile Photo

नेपाली फाइटर रविन्द्र ढाँटलाई भारतका फाइटर कोरेनले एक अन्तर्वार्तामा ‘त्यो बच्चा हो, यसको दिमाग नै निकाल्छु, म सँग लड्नै नआए राम्रो’ भनेका थिए। तर, फाइनलमा नेपाली फाइटरले नै उनको रामधुलाई गरेर च्याम्पियन बने❤️बधाई छ रबिन्द्र ढाट नेपाल र नेपालीको शिर उच्च बनाउन सफल भएकोमा ।।

नेपाली फाइटर रविन्द्र ढाँटलाई भारतका फाइटर कोरेनले एक अन्तर्वार्तामा ‘त्यो बच्चा हो, यसको दिमाग नै निकाल्छु, म सँग लड्नै नआए राम्रो’ भनेका थिए। तर, फाइनलमा नेपाली फाइटरले नै उनको रामधुलाई गरेर च्याम्पियन बने❤️बधाई छ रबिन्द्र ढाट नेपाल र नेपालीको शिर उच्च बनाउन सफल भएकोमा ।।
रोबिन (@robbenkc) 's Twitter Profile Photo

खड्ग ओली, रमेश लेखक, पृथ्वीसुब्बा, आरजु देउवासहित मन्त्रिपरिषदका सबै सदस्य प्रहरी प्रमुख ,काठमाडौैंका प्रजिअ लगायत सम्पुर्ण जिम्मेवार पदमा बसेका र सम्लग्न सबैलाई तत्काल गिरफ्तार गरि ज्यान मुद्दा चलाइयोस्।