RK Adipta Giri (@rk_adipta) 's Twitter Profile
RK Adipta Giri

@rk_adipta

Freelance Photographer From Nepa l Writer, Traveller & Poet | Actor | Documentary Film Maker | Founder of Rituranga Foundation Nepal |

ID: 1680218738

calendar_today18-08-2013 08:36:20

234 Tweet

1,1K Followers

2,2K Following

RK Adipta Giri (@rk_adipta) 's Twitter Profile Photo

अदालतले कर कार्यलयको काम गर्ने, अब न्याय खोज्न नागरिकचै कहाँ जाने !?

RK Adipta Giri (@rk_adipta) 's Twitter Profile Photo

विचौलियाले अड्डा-अदालतमा चलखेल गरेको मन नपराउने, तर साम्राज्यवादले देश चलाएको मन पराउने व्यक्तिहरू पनि पिँधविनाको लोटा हुन् ! ...

RK Adipta Giri (@rk_adipta) 's Twitter Profile Photo

आसन ग्रहणको भद्धा शैली र खादा-मालाको प्रायोजित भेला-बैठक नहोस् भन्यो; यो त चाकरी गर्ने र चाकरी खोज्नेको मिलेमोतोमा जहाँ पनि हावी भैहाल्ने रहेछ ! कसरी सुधार्ने !? ... ((🙏))

RK Adipta Giri (@rk_adipta) 's Twitter Profile Photo

मानिसहरू बिलासी र आधुनिक बन्दै जाँदा प्रकृतिसँगको मानिसको नाता स्वार्थी र कपटपूर्ण बन्दै गएको छ । यही गति हो भने; र, अहिलेको बदलिँदो प्राकृतिक चक्रलाई हेर्दा केही दशकपछि मानव जातिकै अस्तित्व के होला भन्ने सोँच्न बाध्य बनाएको छ । ...

RK Adipta Giri (@rk_adipta) 's Twitter Profile Photo

... कसैलाई तिरस्कार गर्नु, निच सम्झनु पनि एक प्रकारको मानसिक रोग हो बुझिराख्नुहोस् । ... ((🙏))