Rishikesh Sharma (@rishikeshs14101) 's Twitter Profile
Rishikesh Sharma

@rishikeshs14101

ID: 1730825144325771264

calendar_today02-12-2023 06:08:21

11,11K Tweet

308 Followers

1,1K Following

Prof. Sarita Sidh (@profsaritasidh) 's Twitter Profile Photo

त्याग, धर्म, मर्यादा के वो अद्वितीय प्रमाण हैं, श्री राम हमारे हृदय के सर्वोच्च भगवान हैं।

त्याग, धर्म, मर्यादा के वो अद्वितीय प्रमाण हैं,
श्री राम हमारे हृदय के सर्वोच्च भगवान हैं।
🦋🦋डा.पुतली🦋🦋 6K (@dr_butterfly90) 's Twitter Profile Photo

शिर उठाएर बाच्न जसले पनि सक्छ बस हातमा मोबाइल हुनु भएन 😂😂

Sunita (@sunita720951281) 's Twitter Profile Photo

जीवनमा पैसा होइन आफन्त र व्यवहार कमाउनुहोस् किनकि त्यो मसान घाटमा तपाईँले कमाएको ४ करोड हैन चारजना मलामी छोड्न आउँछ।✍️

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

जसले जे गरे पनि, परिस्थिति जे आए पनि, सकेसम्म आफ्नो मनलाई अशान्त नबनाऊ। क्रोध, चिन्ता, डर, आशंका जस्ता भावना नियन्त्रणमा राख्न प्रयास गर। मन स्थिर भयो भने निर्णय सही हुन्छ, जीवन सहज बन्छ। #शुभबिहानी ☕️🙏🌼

🌹Sandhya khanal🌹 (@sandhyakh143) 's Twitter Profile Photo

पाएको लाई जतन गर्न सिक, गुमाए पछी त सकियो सकियो, सक्छौ भने ब्यवहार मा सुन्दरता देखाउ किन कि हर कोहि अनुहारमा मर्दैनन्!!

Riddi (@riddi515646) 's Twitter Profile Photo

सबैको आफ्नो आफ्नो भोगाइ हुन्छ तस्बिर जस्तै सबैको तक्दिर राम्रो हुँदैन नी

Riddi (@riddi515646) 's Twitter Profile Photo

भावनाहरु चुपचाप छन, सपनाहरु अन्योल छन, अनि जिन्दगी आफ्नै गतीमा मस्त चल्दै छ ! !

Riddi (@riddi515646) 's Twitter Profile Photo

जिन्दगीको के भराेसा छ र हजुर ? आखिर एकदिन त जानु नै छ । 🤣

𝐓𝐚𝐫𝐚 𝐑𝐚𝐢 (@tara_ishara) 's Twitter Profile Photo

✍️सारा पीडा लुकाउने ठाउँ नै;:मन हो। मुहारमा त सधै मुस्कान नै हुनुपर्छ:❣️ #नमस्कार सम्पुर्ण हजुरहरुमा शुभ-बिहानी☕️💐🍁🙏

shreejana🇳🇵 (@crzana_simkhada) 's Twitter Profile Photo

श्री कृष्ण जन्माष्टमीको सम्पूर्णमा शुभकामाना !!🌼🏵️🎉!! हरे कृष्ण 🌼🙏

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

जीवन मात्र एक पटकको महान अवसर हो, जिउन जानियो भने एउटै जिन्दगी काफी, जिउन नजान्नेलाई हजार जीवन पाए पनि छोटो अनि अपुरो हुनेछ आफ्नो मन सफा र हृदय भरिको स्वाभिमान हुन पर्छ भगवान आफैँ मा भेटिन्छ। #शुभ_प्रभात🙏☕️💐

उपमा (@1111_kanchan) 's Twitter Profile Photo

मलाई थाहा छ कस्को नजरमा म कस्तो छु, तर पनि हेर्न मन लाग्छ कस्ले कतीसम्म नाटक गर्न सक्छन् भनेर 😂🤭

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

सुख र दु:ख मा फर्क सुखले मान्छेलाई मख्ख बनाउँछ अनि दु:खले मान्छेलाई परिपक्व बनाउँछ ! 🥀 शुभ साँझ 🥀

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

मुक्तक अचेल किन हराउँछु म, नजरमा हजुरको राखी दिनु सुटुक्कै मनको, शहरमा हजुरको ढुंगा पगाल्ने न्यानो त्यो अंगालोमा, हिउँको के कुरा मिलाई दिउँला अधर यो, अधरमा हजुरको। #शुभरात्रि 🙏🥰😉