Rishi Azad (@rishiazad3) 's Twitter Profile
Rishi Azad

@rishiazad3

ID: 1416623405135142914

calendar_today18-07-2021 04:58:42

895 Tweet

41 Followers

73 Following

Rishi Azad (@rishiazad3) 's Twitter Profile Photo

पार्टीले करणी गर्दैन : पार्टी आस्थाकाे मन्दिर हाे । पार्टीले जबर्जस्ती करणी गर्दैन । व्यक्तिले गर्छ । एउटा अनलाइनले "जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादीका स्याङ्जा अध्यक्ष पक्राउ भन्ने शीर्षक लेख्याे ।" पत्रकारज्यू ! पार्टीले करणी गर्दैन । अपराधीलाई कुनै पार्टीसँग नजाेडाै

Rishi Azad (@rishiazad3) 's Twitter Profile Photo

पूर्व राजालाई यति अनुकूल छ कि आफै दल दर्ता गरेर निर्वाचन लडे दुई तिहाई आउँछ । लडेर त पाएकाे शेष अधिकार पनि गुम्छ ।

Rishi Azad (@rishiazad3) 's Twitter Profile Photo

ओलीज्यू ! हामीमा दह्रा खुट्टा बनाएर राजावादी विरुद्ध प्रतिवाद गर्ने नैतिक साहस छैन ।

Rishi Azad (@rishiazad3) 's Twitter Profile Photo

सरकारले सबै दलकाे सहभागितामा संविधान संशाेधन आयाेग गठन गरे सडकमा काेही जान्न ।

Rishi Azad (@rishiazad3) 's Twitter Profile Photo

हाेशियार ! पूर्व राजाले परराष्ट्र र रक्षा मन्त्रालय छिमेकलाई सुम्पेर भुटानी माेडलमा जाने चाहना राख्ने सम्भावना छ ।

Rishi Azad (@rishiazad3) 's Twitter Profile Photo

हाेशियार ! पूरव राजाले परराष्ट्र र रक्षा भारतलाई सुम्पेर भुटानी माेडलकाे राजा बन्ने याचना गरेछन् रे । इन्डाे अमेरिकनहरुले याे रणनीति चाल्न सक्छन् ।

Rishi Azad (@rishiazad3) 's Twitter Profile Photo

एमालेले महानगरपालिकाकाे जरिमाना तिर्नुपर्छ : महानगरपालिका स्थानीय सरकार हाे । महानगरकाे पत्र वैधानिक पत्र हाे । एमालेले १ लाख दण्ड तिर्नुपर्छ । हैनभने अदालतबाट सफाई लिनुपर्छ । सडकमा चिच्याएर, पाखुरा सुर्केर, दम्क्याएर, थर्क्याएर हुन्छ र ? याे त अराजकता हाे ।

Rishi Azad (@rishiazad3) 's Twitter Profile Photo

सरकार !! आगाे लगाउन लुट्न अनुमति नदे। शान्तिपूर्ण आन्दाेलन गर्ने के गारेन्टी छ ?

सरकार !! आगाे लगाउन लुट्न अनुमति नदे। शान्तिपूर्ण आन्दाेलन गर्ने के गारेन्टी छ ?
Rishi Azad (@rishiazad3) 's Twitter Profile Photo

हाम्राे सार्वभाैम सत्ता खाेसेर पूर्वराजालाइ प्रदान गर्ने अपराधीहरुलाई शान्तिपूर्ण रुपमा धपा । हाम्राे सम्प्रभूताकाे रक्षा गर ।

Rishi Azad (@rishiazad3) 's Twitter Profile Photo

के भन्नुहुन्छ? आफ्नाे हाेटल अगाडि गाडी राेकेर खान बाध्य पार्ने स्टाफलाई मासुभात फ्री!

Rishi Azad (@rishiazad3) 's Twitter Profile Photo

ख्याल गराैं। पछि पछुताउनु हुन्न । पूर्व राजा माेदी सरकारसँग नेपालकाे रक्षा र परराष्ट्र भारतीय सरकारलाई सुम्पेर भुटानी माेडलमा चलाउन सहमत भएकाे शङ्का छ।

Rishi Azad (@rishiazad3) 's Twitter Profile Photo

'वीर भाेग्या वसुंधरा'भनेझैं जुन मन्त्री सभासद वीर छ, त्यसैले बजेट हाल्छ । अरु चिल्लै।

Rishi Azad (@rishiazad3) 's Twitter Profile Photo

रूपन्देहीकाे उपचुनावमा एमाले,कङ्ग्रेस,राप्रपा,राश्वपा, माओवादी,समाजवादी कसले जित्ला?

Manish Jha (@manishjhanepal) 's Twitter Profile Photo

प्राय उच्चपदस्थ कर्मचारीहरू आफूलाई निखार्ने तिखार्ने, आराम गर्ने, ब्रेक लिने वा आगामी यात्राको तयारी गर्ने मान्यता आवश्यक नै ठान्दैनन्। वर्तमान जिम्मेवारीलाई नै यादगार, ऐतिहासिक र प्रभावकारी बनाउनुसट्टा यसपछिको अवसरको चिन्ता गरेर घरदैलोमा समय बिताउँछन् My outlook Onlinekhabar

Rishi Azad (@rishiazad3) 's Twitter Profile Photo

रैथाने समुदायकाे पहुँच र प्रतिनिधित्वमा प्रचण्ड नचुकून् । धनाढ्य र ठूलाे जातिले अल्पसङ्ख्यक जनजातिमाथि निर्वाचनबाट‌ फेरि अधिपत्य जमाउँदैछन् ।

रैथाने समुदायकाे पहुँच र प्रतिनिधित्वमा प्रचण्ड नचुकून् । धनाढ्य र ठूलाे जातिले अल्पसङ्ख्यक जनजातिमाथि निर्वाचनबाट‌ फेरि अधिपत्य जमाउँदैछन् ।
Rishi Azad (@rishiazad3) 's Twitter Profile Photo

रुपन्देहीमा रैथाने मुद्दा उठ्याे । सबै दलले निर्वाचन क्षेत्रभित्रबाटै उमेदवारी दिने । राश्वपा पनि रैथाने उमेदवारीकाे पक्षमा । मधेसवादी दल एक भए ।

Rishi Azad (@rishiazad3) 's Twitter Profile Photo

राजनीतिक दलका नेताहरुले आफू अनुकूल साेंच्दा रहेछन् । उनीहरुले सङ्घीय निर्वाचनमा जाे जहाँबाट उठेपनि हुन्छ भन्ने मनाेविज्ञान निर्माण गरिदिएका छन् । यही अराजकतामा प्रचण्ड ५/५ जिल्लामा पुगेका रहेछन् ।