રે શમ (@reshamkunwar10) 's Twitter Profile
રે શમ

@reshamkunwar10

B+ रगत देखी जगत सम्म

ID: 898886788365729792

calendar_today19-08-2017 12:38:05

809 Tweet

237 Followers

570 Following

રે શમ (@reshamkunwar10) 's Twitter Profile Photo

नुन बाहेक सम्पूर्ण खाद्यन्न आयातमा २ वर्षे पुर्ण प्रतिबन्ध लगाउने हो भने नेपाल स्वत कृर्षीमा आत्मनिर्भर बन्छ। #Imbalancetheory

રે શમ (@reshamkunwar10) 's Twitter Profile Photo

अझै पनि युवराजलाई बधाई दिने र नेतृत्वलाई प्रश्न सोध्न नसक्ने प्रती अथाहा घृर्णा छ।

રે શમ (@reshamkunwar10) 's Twitter Profile Photo

छोरी दिएर राज्य आक्रमण गर्ने कुटिलता जस्तै लाग्छ ‘क्रिश्चियन एड’को जातको प्रश्न।

રે શમ (@reshamkunwar10) 's Twitter Profile Photo

भोट हाल्ने जन्ताले भाटा नहानुन, मध्यावधीको शुभकामना

રે શમ (@reshamkunwar10) 's Twitter Profile Photo

केटीको नामको नक्कली आईडी बनाएर ओच्छ्यानका कुरा खुब भाईरल छन।

રે શમ (@reshamkunwar10) 's Twitter Profile Photo

आमाको सुत्केरो गनाउनेहरुलाई सौतेनीको अत्तर कति दिन मगमगाउदो रहेछ हेर्नु छ...

રે શમ (@reshamkunwar10) 's Twitter Profile Photo

एमाले कार्यकर्तालाई साईवर स्याल भन्ने घनश्यामले माफी माग्छन की मागिसके??? Ghanashyam Bhusal

રે શમ (@reshamkunwar10) 's Twitter Profile Photo

माधब नेपालको राजनितीक यात्रा - ५१ सालमा पहिलो दलको नेता ५६ सालमा - दोस्रो दलको नेता ६४ सालमा - तेस्रो दलको नेता ७८ सालमा - चौथो दलको नेता

રે શમ (@reshamkunwar10) 's Twitter Profile Photo

राउटर चेक गरे मोबाईल अफ गरेर अन गरे केही उपाए नचलेपछी टुईटर खोलेको बल्ल थाहा भो फेसबुक नचलेको रहेछ

રે શમ (@reshamkunwar10) 's Twitter Profile Photo

युटुव,टिकटक भिडियो बनाएर भाईरल हुने ध्याउन्नले *खाद्य वस्तु नष्ट गर्ने *मुल्यवान चिजहरु बिनास गर्ने *अंग प्रदर्शन अनी छाडा बोल्ने र *ज्यान जोखिममा राख्ने जस्ता हर्कत गर्नेहरु प्रती घृणा पलाउन थालेको छ। कसै प्रति मेल खाए तपाईलाई नै भन्या हो।

રે શમ (@reshamkunwar10) 's Twitter Profile Photo

नारीको सुन्दरताको मापन, ‘सुन्दरी प्रतियोगिता’ लोकतन्त्रको सुन्दरताको मापन, ‘गठवन्धन’ यी सकरात्मक विभेग र मन्द बिष हुन।

રે શમ (@reshamkunwar10) 's Twitter Profile Photo

तोकिएको उमेर,तौल,उचाई,गोलाई र मोलमोलाईले नारीको प्राकृतिक सौन्दर्यता र बौद्धिक क्षमताको मापन गर्न सक्दैन। #no_positive_discrimination #no_miss_Nepal

રે શમ (@reshamkunwar10) 's Twitter Profile Photo

भेले बाजेको सांगीतिक यात्रा र बामदेवको अबको राजनीतिक यात्रा काटीकुटी एउटै हो।

રે શમ (@reshamkunwar10) 's Twitter Profile Photo

False positive विज्ञान हैन विश्वास हो। समय विज्ञान संग हिड्यो हामी विश्वास संग…

રે શમ (@reshamkunwar10) 's Twitter Profile Photo

घण्टी आफैमा समधान त हैन तर आफ्नो मात्र समधान गर्नेहरु प्रतीको बिद्रोह चाही हो।

રે શમ (@reshamkunwar10) 's Twitter Profile Photo

समाज देश बन्ने शिक्षाले हो शिक्षा ऐनको बारे ६०% सांसदलाई थाहा छैन/चासो छैन। हाम्ला के के न देशको चिन्ता छ॥