Rembu Chamling Rai (@remburai) 's Twitter Profile
Rembu Chamling Rai

@remburai

Millennial Minimalist | Cultural Humanist | Governance Innovator.

Data, equity & alternative politics. Advocating simpler, smarter public service.

ID: 478470749

calendar_today30-01-2012 09:47:12

3,3K Tweet

1,1K Followers

650 Following

Rembu Chamling Rai (@remburai) 's Twitter Profile Photo

अन्तरिम सरकारको नेतृत्व पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नाममा समझदारी भएको खबरले थोरै भएपनि राहत मिल्यो। यो यथार्थमा परिणत होओस्।

Rembu Chamling Rai (@remburai) 's Twitter Profile Photo

संवैधानिक गाँठो फुकाउनको लागि धारा ७६ र १३२(४) को मात्र चर्चा भएको देखियो। कानुनको विद्यार्थीको हैसियतले संवैधानिक कानुनको अध्ययन गर्दा संविधान नै बचाउनुपर्ने अवस्थामा राष्ट्रपतिसँग असाधारण अधिकार रहन्छ। यो सिद्धान्त धारा ६१(४) मा निहित छ। यस कोणबाट पनि निकास निकाल्न सकिन्छ कि?

Rembu Chamling Rai (@remburai) 's Twitter Profile Photo

Gen-Z बिद्रोहमा केके भयो भनी साध्य छैन। Teddy Bear Girl लाई चाहिँ सेलिब्रेटी बनायो।

Rembu Chamling Rai (@remburai) 's Twitter Profile Photo

अन्ततः देशले प्रधानमन्त्री प्राप्त गरेको छ। हामी अहिले लडेका छौँ। अब उठ्न सक्नु पर्दछ। सबैले आफ्नो ठाउँबाट प्रयास गरौँ।

Rembu Chamling Rai (@remburai) 's Twitter Profile Photo

अब जसरी भएपनि सरकारी संरचनालाई उठाउनुपर्छ। मुख्य सचिवज्यूलाई आग्रह छ, सिंहदरबार दरबार लगायत खण्डहरलाई सकिने सम्म सञ्चालन गर्नको लागि यसपाली चाडपर्व, बिदा केही नभनी कर्मचारीलाई खटाउनुहोस्। हामी आजैबाट खटिनेछौँ। हामी फेरि चाँडै उठ्नेछौँ।

Rembu Chamling Rai (@remburai) 's Twitter Profile Photo

मेरो बिचारमा ढलेका राष्ट्रका धरोहरहरू उठाउन प्रत्येक नागरिकमाझ Fundraise Campaign (जस्तै १०० रुपैयाँ अभियान) गरेमा अर्बको हाराहारीमा रकम सङ्कलन हुन सक्छ।‌यसरी उठ्ने धरोहरमा सबै नागरिकको प्रत्यक्ष योगदान हुने हुँदा त्यस्ता धरोहर राष्ट्रिय एकताको प्रतीक पनि हुनेछन्।

Rembu Chamling Rai (@remburai) 's Twitter Profile Photo

Like the child who quickly self-corrects, Nepal's political parties must learn from the Gen Z movement: true strength lies in acknowledging missteps and adapting with integrity.

Rembu Chamling Rai (@remburai) 's Twitter Profile Photo

हामी खरानी टक्टकाउँदै बचेका सामान संरक्षणमा निरन्तर लागिरहेछौँ। ढलेको शीर उठाउने प्रयास गरिरहेछौँ। साथीहरू भोक प्यास नभनी खटिरहनुभएको छ। हामी धुवाँ, धुलो र अभिलेखमा पसिना बगाइरहँदा हातमा डायरी बोकेर Business Attire मा घुमिरहनुहुने महानुभावहरुलाई साधुवाद छ। देश नबन्ने एक कारण। 😡

युगान्तकारी जेन जीको विद्रोह एक थान सरकारलाई अर्को थान सरकारले प्रतिस्थापन गर्नमा सीमित रहनु हुन्न। उसले नेपाली समाजको अबको राजनीति, अर्थतन्त्र र संस्कृतिका बारेमा घनिभूत बहस छेड्न सक्नुपर्छ। जसले संसदीय अङ्कगणित भन्दा पर गएर नेपाली समाजको गन्तव्य निर्धारण गर्न सकोस्।

Rembu Chamling Rai (@remburai) 's Twitter Profile Photo

ओशोले व्यक्तिको सीमालाई इङ्गित गर्दै भनेका थिए - पद र शक्ति नपाउँदा सम्म कोही भ्रष्टाचारी हुँदैनन्। सबै सेवक हुन्छन्। यसको असली परीक्षा पद र शक्ति हासिल गरेपछि हुन्छ।

Rembu Chamling Rai (@remburai) 's Twitter Profile Photo

अब भीडलाई प्रत्यक्ष निर्वाचित कार्यकारीको ललिपप देखाइँदै छ। प्रत्यक्ष निर्वाचित कार्यकारी हुनु र नहुनु मुख्य कुरा हुँदै होइन। बुझ्न र बुझाउन कोही तयार छैनन् ‌।

Rembu Chamling Rai (@remburai) 's Twitter Profile Photo

४० वरपरका कर्मचारीहरूले 'तरमारा जेनजी' गठन गर्न पनि भ्याइसकेछन्।

Rembu Chamling Rai (@remburai) 's Twitter Profile Photo

In a time of national distress, Nepal's cricketers have delivered a much-needed triumph, securing a historic win against the West Indies. #NEPvWI

Rembu Chamling Rai (@remburai) 's Twitter Profile Photo

अन्ततः नेपालले वेस्ट इन्डिजमाथि ऐतिहासिक जित निकालेको छ। 🎉👏

अन्ततः नेपालले वेस्ट इन्डिजमाथि ऐतिहासिक जित निकालेको छ। 🎉👏