Ramesh Pant (@real1tiger) 's Twitter Profile
Ramesh Pant

@real1tiger

Banker । Management 🎓️| Law 👨‍🎓| Peer Educator | Child Club Graduate | Youth Activist | Poem Enthusiast | Patriotic | Freedom Learner | Nature Lover| 🤗 🇳🇵

ID: 598824818

linkhttps://rameshpant.blogspot.com calendar_today04-06-2012 01:38:16

7,7K Tweet

11,11K Followers

1,1K Following

Ramesh Pant (@real1tiger) 's Twitter Profile Photo

I am delighted to share a new academic experience with you. Thank you, Binod Ghimire sir, for believing in me and inviting me to be a participant in this initiative. This book will be on the market very soon. Happy Dashain !!!💐

I am delighted to share a new academic experience with you. Thank you, <a href="/BinodGh97621669/">Binod Ghimire</a> sir, for believing in me and inviting me to be a participant in this initiative. This book will be on the market very soon. Happy Dashain !!!💐
Ramesh Pant (@real1tiger) 's Twitter Profile Photo

ऊ जुन उहीँ जुनी केबल दुर दराजको दुरी ! पर्खी हेर बस्छु फर्की हेर नाच्छु आफैं संग आफ्नै संग ।😉

Ramesh Pant (@real1tiger) 's Twitter Profile Photo

Autonomous, NAAC "A" Grade Accredited SMS, Varanasi, Indexed Peer Reviewed Refereed Journal "SMS Journal of Entrepreneurship & Innovation" published an article. Thank you, Binod Ghimire sir, for your inspiration and encouragement in this collaborative effort. ☺️

Autonomous, NAAC "A" Grade Accredited SMS, Varanasi, Indexed Peer Reviewed Refereed Journal "SMS Journal of Entrepreneurship &amp; Innovation" published an article.

Thank you, <a href="/BinodGh97621669/">Binod Ghimire</a> sir, for your inspiration and encouragement in this collaborative effort. ☺️
Ramesh Pant (@real1tiger) 's Twitter Profile Photo

वैकल्पिक शक्तिको अहमताको नतिजा मै मात्र भनेर बिकल्पकोरुपमा उदाउँदै छन। यस्को अर्थ विकल्प भित्रै द्वन्द र अस्तित्वको लडाइँ छ। हरेक संगठन र नेतृत्वको साझा राष्ट्रिय समस्या यही हो। जनता बाँडेर नतिजा पुरानै हुनुमा दोष भेडा,बथाने,झोले ब्लाब्ला भनेर आत्मालोचना नगरी प्रतिक्रियामै सीमित!

Ramesh Pant (@real1tiger) 's Twitter Profile Photo

When you expand internationally,each nation you enter will have its own unique set of rules.What works in your nation might not work elsewhere. Thank you,Binod Ghimire sir,for inviting me to be a participant in this another challenging task.Will be on the market very soon.🤗

When you expand internationally,each nation you enter will have its own unique set of rules.What works in your nation might not work elsewhere.

Thank you,<a href="/BinodGh97621669/">Binod Ghimire</a> sir,for inviting me to be a participant in this another challenging task.Will be on the market very soon.🤗
Ramesh Pant (@real1tiger) 's Twitter Profile Photo

I feel grateful to Binod Ghimire sir and Rewan sir for providing this learning opportunity. I consider it a blessing and a source of pride to work together with both of you. 🤗 Click the following link to read: nepjol.info/index.php/njmr…

I feel grateful to <a href="/BinodGh97621669/">Binod Ghimire</a> sir and Rewan sir for providing this learning opportunity. I consider it a blessing and a source of pride to work together with both of you. 🤗

Click the following link to read:
nepjol.info/index.php/njmr…
Ramesh Pant (@real1tiger) 's Twitter Profile Photo

केही आश थोरै खास मनको बास तनको गास होस हवास खल्लास ! 😎

Ramesh Pant (@real1tiger) 's Twitter Profile Photo

आज देखी कानुन व्यवसायी(Law practitioner) अर्थात् अधिवक्ता(advocate)👨‍⚖️को रुपमा परिचयलाई फराकिलो बनाउने इच्छाशक्तिलाई मुर्तरुप दिन पुगेको छु। यस घडीमा सदैब आशिर्वाद प्रदान गर्नुका साथै विद्या धनम् सर्व धनम् प्रधानम् भनी मार्ग प्रशस्त गर्नुहुने पितृहरु तथा अग्रजहरुलाई नमन गर्दछु ।🙏

बगैंचाको बिचमा सुन्दर फूलबारी भित्र आफ्नै अस्तित्व पनि नजर नपर्न सक्छ तर त्यहीँ अनुपम सुन्दरता दर्साएर आफू पृथक रुपले परिचित हुन सक्दछ ।💥

Ramesh Pant (@real1tiger) 's Twitter Profile Photo

उस्लाई नेता चुने, जस्ले नेतृत्व लिनुलाई प्राथमिकतामा राखेको थियो। केहि थान बुज्रुकले नेतृत्व चयन भएकोमा अबिर दोसल्ला लगाई बधाई दिए! यो परम्परा भएसम्म देश बन्छ होला त? कार्ययोजना बिहिन नेतृत्व कस्तो होलान्? संगठनको उद्देश्यलाई न्याय नगरी बिजयको टीका पाउने नेतृत्व सार्थक होला त ?

Ramesh Pant (@real1tiger) 's Twitter Profile Photo

अहिलेको जस्तो सुचना प्रविधि र संचारको ज्ञान पहिले देखि भएको भए उहिले कहलिएर ठुला आन्दोलन, जनआन्दोलन र व्यवस्था परिवर्तनको आन्दोलनको औकात सतहमा आउथ्यो होला ! अहिले धाक र घमण्ड देखाउने ठाउँ हुँदैन थियो ! नेताहरू अझैपनि उहीँ पुरातनवादी सोच लिएर हिड्दै छन् !🙏

Ramesh Pant (@real1tiger) 's Twitter Profile Photo

जिम्मेवारीहरुलाई अझै दायित्ववोध गराउनका लागि आफ्नो अतितको सम्झना र गहकिलो शब्दहरुले उत्प्रेरित गर्ने गर्दछ। तसर्थ,सम्मानका लागी योग्य र दक्ष बनाउनुहुने शिक्षक,अभिभावक तथा साथीहरु सम्पुर्णमा यो सम्मान-पत्र समर्पित गर्दै हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछु।#मेरोबिद्यालयमेरोगौरव 🙏

महाकालीका आफ्नै कथा, वेदना होलान्! ब्रम्देवमा लुटिएको अस्मितालाई बनबासामा आएर गिज्ज्याइन्छ। जहाँ दोधरा पुग्दा कलकलाउदो जवानी सकिन्छ। नेपाल तिरका नहार लुकामारी खेल्ने खाल्डो भए। महाकालीकै केही कोस भनौं या छेउमै बोरिङको पाइपबाट रोपाइँ गरिन्छ। सायद महाकाली कलिको कलामा डुबेर होला !🇳🇵