राजु मैनाली (@razu1998) 's Twitter Profile
राजु मैनाली

@razu1998

Bio मूसा ले खायो

ID: 3922054993

calendar_today17-10-2015 06:26:07

576 Tweet

346 Followers

398 Following

जादू (@magical_key) 's Twitter Profile Photo

This is the hope, a fire that burns bright, This is the energy, fueling the fight. This is the generation, breaking the chain, Lines of revolution, etching change in our reign.

Binod Neupane (@neupane1binod) 's Twitter Profile Photo

घुसपैठको नाम दिएर केटाकेटीको ज्यान लिने दुष्कर्मलाई Validity दिने सब हत्यारा हुन ! #मुलुक

अमृत TheBackbencher (@oops_u) 's Twitter Profile Photo

हत्यारा सरकार, the blood is in your hands! K P Sharma Oli , please resign immediately, and take your incompetent home minister with you!! #EnoughisEnough

Sameer Mani (A) Dixit, PhD🇳🇵 (@smadixit) 's Twitter Profile Photo

अब आफ्ना मालिकका बचाउमा "घुसपैठ" भन्दै बहाना बनाउनेछन् साबिकको झोले बथानले । तर यथार्थ यो हो कि केपी ओलि,र यीनको गठबन्धनको क्रुर सरकारले हाम्रा युवा पुस्तालाईपनि गोली हान्न र मार्नबाट पछि हटेन । #jailkpoli

Basanta Ghimire (@basantaplp) 's Twitter Profile Photo

हत्याको समाधान राजिनामा होईन । प्रधानमन्त्री र गृहमन्त्रीलाई हत्याको अभियोगमा प्रकाउ गरिनुपर्छ 🛑 #BoycottGovernment #DissolveParliament

जादू (@magical_key) 's Twitter Profile Photo

मान्छे हुनुस , कार्यकर्ता अर्को कुनै दिन हुनुहोला 🙏

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

‘नेपथ्य’का गायक अमृत लेख्छन्, ‘नाती पुस्तालाई गोली हान्न आदेश दिनेलाई धिक्कार’ #AmritGurung #okentertainment onlinekhabar.com/2025/09/175969…

Bijaya bandana 💜 (@bijaya_bandana) 's Twitter Profile Photo

सत्ता को लोभ ,र नचाहिदो आडम्बर ले कलिला बच्चाहरु को प्रर्दशन मा गोली चलाएर ज्यान लिने तिमी हरु पनि वाच्न लायक छैनौ मुर्दारहरु 😡

जादू (@magical_key) 's Twitter Profile Photo

दुष्ट ओलीका मतियार कांग्रेस को औचित्य अझै खोज्दै हुनहुन्छ ? खोइ तिनको लोकतन्त्र?

Amrit Gurung (@amritnepathya) 's Twitter Profile Photo

नाति पुस्तालाई गोली हान्न आदेश दिने … सबैप्रति धिक्कार छ 😢 🙏🏼

Bijaya bandana 💜 (@bijaya_bandana) 's Twitter Profile Photo

राजनिति गरिरहनु भएका मेरा प्यारा साथीहरु यति बेला तपाइ हरु बोल्नुस ती अबोध वालवालिका हरुको लागी ,जसले शान्तिपूर्ण आन्दोलन मा ज्यान गुमाए ,गलत लाई गलत भन्नुस राजनिति पछि गरौला .ऐले अन्याय को विरुद्द मा बोल्नुस पिलिच यो मेरो अनुरोध 🙏🙏

sᴀɴsᴀ : ) : (@imsa143) 's Twitter Profile Photo

याे जुत्ता र थोपा थोपा रगतको मूल्य सारै महङ्गो पर्ने छ सरकार, तयार रहनु!

याे जुत्ता र थोपा थोपा रगतको मूल्य सारै महङ्गो पर्ने छ सरकार, तयार रहनु!
जादू (@magical_key) 's Twitter Profile Photo

एउटा यस्तो अभियान चलाऊ , कांग्रेस / एमाले र यस जनहत्यारो सरकारका सवै थोक बहिस्कार गरौँ , यिनीहरुका नेता कार्यकर्ता आसेपासेलाई मान्छे नबनुन्जेल , इफ र बट ठोकुन्जेल - हिजो ढलेका युवाको रगतको हिसाव मागौं I सरकार छोड्दैमा , राजिनामा दिदैंमा उन्मुक्ति दिन हुँदै हुन्न I

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

कृपया रवी लामिछाने अब आत्मसमर्पण गरेर जेल फर्किनोस्। तपाईले सत्ता सुम्पिने यो आन्दोलनको म्यान्डेट थिएन र हुदै होईन🙏

Simal (@bodhi_ss) 's Twitter Profile Photo

तपाइहरुको हरकतले क कश्लाई के लाग्यो सुन्नुस् । सुनाउने मात्र हैन एककोहोरो ! त्यत्रा मारिएका र घाइते बच्चाहरुको माग जेलबाट कैदी निकाल्ने थियो त ?? निर्दोश भएपनी आन्दोलनले उग्र रुप लिएको बेला छाती फुलाउदै बाहिर आइदेकोले सारा कैदीको हिम्मत बढो त्यस्को जिम्मा नलीने ?

Hima (हिमा) (@himabista) 's Twitter Profile Photo

GenZ Supports Madam Sushila Karki as अन्तरिम सरकार प्रमुख, सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश 💪🏽👏🏽🙏🏽🇳🇵 super proud of these youth who worked tirelessly to bring this to the table👏🏽👏🏽

GenZ Supports Madam Sushila Karki as अन्तरिम सरकार प्रमुख, सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश 💪🏽👏🏽🙏🏽🇳🇵 super proud of these youth who worked tirelessly to bring this to the table👏🏽👏🏽
Narayan Amrit (@amritna) 's Twitter Profile Photo

जव ‘गोली’ हास्न थाल्छ, त्यो देशको राजनीति रोइरहन्छ। सन्तान र तीनका आमाबाहरु रोइरहन्छन्।

जव ‘गोली’ हास्न थाल्छ, त्यो देशको राजनीति रोइरहन्छ। सन्तान र तीनका आमाबाहरु रोइरहन्छन्।