Ramesh Kumar (@raw_ku) 's Twitter Profile
Ramesh Kumar

@raw_ku

Journalist @Himal_Khabar | Nepal | Byline: bit.ly/3RmoxzC

Areas of Interest: Economy, Environment and Data-Driven Storytelling | DM me story ideas |

ID: 424926657

calendar_today30-11-2011 10:20:27

17,17K Tweet

12,12K Followers

1,1K Following

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

नयाँ स्टक एक्सचेन्जको अनुमति दिन भइरहेको दाउपेच ! नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिन सुझाव दिएको प्रतिवेदन तयार गर्ने समूहका सदस्य चार्टर्ड एकाउन्टेन्ट आचार्य त्यही कम्पनीको लेखा परीक्षक भएको भेटियो, जसले नयाँ स्टक एक्सचेन्जको अनुमति लिन पहल गरिरहेको छ। himalkhabar.com/144517/stock-e…

नयाँ स्टक एक्सचेन्जको अनुमति दिन भइरहेको दाउपेच !

नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिन सुझाव दिएको प्रतिवेदन तयार गर्ने समूहका सदस्य चार्टर्ड एकाउन्टेन्ट आचार्य त्यही कम्पनीको लेखा परीक्षक भएको भेटियो, जसले नयाँ स्टक एक्सचेन्जको अनुमति लिन पहल गरिरहेको छ।

himalkhabar.com/144517/stock-e…
Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

कोकाकोलालाई ‘कर मिनाहा’ गर्न बजेटमा विशेष व्यवस्था ! कोकाकोलाको उत्पादक कम्पनी बोटलर्स नेपाल तराई लिमिटेडलाई डेढ अर्ब रुपैयाँ ब्याज र शुल्क मिनाहा गर्न सरकारले आर्थिक विधेयकमा गरेको व्यवस्था ! himalkhabar.com/144521/cocacol…

कोकाकोलालाई ‘कर मिनाहा’ गर्न बजेटमा विशेष व्यवस्था !

कोकाकोलाको उत्पादक कम्पनी बोटलर्स नेपाल तराई लिमिटेडलाई डेढ अर्ब रुपैयाँ ब्याज र शुल्क मिनाहा गर्न सरकारले आर्थिक विधेयकमा गरेको व्यवस्था !

himalkhabar.com/144521/cocacol…
Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

धितोपत्र बोर्ड अध्यक्षको लगानीको कम्पनीलाई आईपीओ निष्कासनको अनुमति ! कमिशनका लागि जलविद्युत् कम्पनीको IPO रोकिएको आरोप लागिरहेका वेला अध्यक्ष सन्तोषनारायण श्रेष्ठको लगानी रहेको कम्पनीलाई भने धितोपत्र बोर्डले IPO निष्कासनको अनुमति दिएको छ। himalkhabar.com/144523/shantos…

धितोपत्र बोर्ड अध्यक्षको लगानीको कम्पनीलाई आईपीओ निष्कासनको अनुमति ! 

कमिशनका लागि जलविद्युत् कम्पनीको IPO रोकिएको आरोप लागिरहेका वेला अध्यक्ष सन्तोषनारायण श्रेष्ठको लगानी रहेको कम्पनीलाई भने धितोपत्र बोर्डले IPO निष्कासनको अनुमति दिएको छ।

himalkhabar.com/144523/shantos…
Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

“छोरा विष खाएर मर्‍यो,” उनी आँसु पुछ्दै बोल्छिन्, “घरजग्गा नभएपछि बुहारी माइत गएर बसेकी छन्, म एक्लै छु।” himalkhabar.com/144518/manahar…

Nepali Times (@nepalitimes) 's Twitter Profile Photo

“Once a person has been diagnosed with cancer, there’s a limited window of opportunity for treatment to work. And if someone is treated with an ineffective product, they can lose that precious window.” nepalitimes.com/here-now/bewar…

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

नागरिकका प्रतिनिधि भन्दा कर्मचारीको हैकम ठूलो हुने स्थिति भएपछि मुलुक दुर्गतिमा जाकिन्छ नै । नागरिकको धैर्यको परीक्षा चलिरहेकै छ ।

Dr Shekhar Koirala (@shekharnc) 's Twitter Profile Photo

सर्वसम्मतिबाट संसदमा पेस भएको निजामति सेवा विधेयक अनधिकृत रुपमा परिवर्तन गरिनु, गराईनु कुनै सामान्य घटना नभई, देश र जनता प्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान हो । यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदै सम्मको कारवाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

चोभारका सम्बन्धमा घच्चीको (कसैलाई नराम्रो नि लाग्नजाला) प्रतिक्रिया यस्तो रहेछ - "पेट डुम्म फुल्यो भनेर निष्कासनद्वार खोतलेर ठूलो पार्ने हैन, खानपिनमा परहेज गर्ने हो !" 😀

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

पत्रकारका संस्थाले सरकारी निगाह अस्वीकार गर्ने मात्रै होइन, निर्वाचित भएपछि मन्त्रालय, व्यापारीका संस्था इत्यादिमा खादा-माला लगाउँदै हिड्ने, सुझाव दिन जाने चलन पनि हटाउनुपर्छ – साँच्चिकै पत्रकारकै संस्था रहिरहने हो भने !

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

लौ छानबिनै भइहाल्यो भनेपनि – पोखरामा बेलुनवाला समातिएकोजस्तो यहाँ पनि 'टकंणकर्ता' घानमा पर्ने त होला नि ! 😀

एमबी (@basnetmanbdr) 's Twitter Profile Photo

सैनिक अदालतकाे अत्याचारले मानिसका घरबार नै सखाप भईरहकाे छ #nepaliarmy #Justice #humanrights himalkhabar.com/144525/militar…

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

शेखर कोइरालाले आँट गरे । सम्भवतः अर्बपति व्यवसायीसँग अनुदान र लाभ नलिएकाले उनलाई त्यो आँट आयो । ‘व्यवसायी–नेता’ अपवित्र सम्बन्ध जगजगी भएका बेला 'सक्रिय व्यवसायमा रहँदारहँदै राजकाजमा प्रवेश ठिक होइन' भनेर भन्नसक्नु पनि चानचुने होइन ।

Sudarshan Ghimire (@ghimirejee) 's Twitter Profile Photo

बिना टिप्पणी! "अंग्रेजी 'कुलिङ पिरियड' नेपालीमा 'ठण्डाराम अवधि' भनेर चर्चामा छ। तर यो सरकारी कर्मचारीसँग सम्बन्धित भएकोले 'उग्राउने अवधि' भन्नू उपयुुक्त हुन्छ कि !" तीर्थ कोइराला, ४० वर्षदेखि कर्मचारी चिनेका बरिष्ठ पत्रकार

Ushakiran Timsena (@bhailiusha) 's Twitter Profile Photo

मैले नबुझेको कुरा । मेरो प्रश्न सम्बन्धित हरुलाई । १. यो कुलिगं पिरियड काण्डको दोशी को हो ? कार्बाही गर्छौ की गर्दैनौ ? २. कोकाकोलालाई कर छुट दिईएको हो ? हो भने किन कर छुट दिनु परेको हो ? होईन भने होईन भनेर सम्बन्धित बिभाग र मन्त्रालयले स्पष्ट पार । 🙏 PMO Nepal

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

निसन्देह । 'माटोमा हालेको खेर जाँदैन' भन्ने भाष्य भत्कियो । घरजग्गाको मूल्य यस्तो विन्दूमा पुगिसकेको थियो, जहाँबाट माथि जान सहयोग गनेै कुनै आर्थिक/मौद्रिक कारण नै थिएन । कतिसम्म झर्छ पर्खनु नै पर्ला, - मेरो बुझाईमा निकै नै !

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

शब्दशैली र अभिव्यक्तिको विलक्षण समायोजनमार्फत चित्ताकर्षक शैलीमा महाभारतको कथा सुनाएका सुदीप्त भौमिकले यथावत शैलीमा ‘द स्टोरीज् अफ रामायण’ आरम्भ गरेछन् ।