Ram Subedee (@ramsubedee1) 's Twitter Profile
Ram Subedee

@ramsubedee1

journalist

ID: 1432500890741534721

calendar_today31-08-2021 00:30:23

11 Tweet

24 Followers

132 Following

Ram Subedee (@ramsubedee1) 's Twitter Profile Photo

खुरापाती कुरा नबुझ्ने गोज्याङ भको भा पोलि खान्थ्यौ नि मनुवा!

Ram Subedee (@ramsubedee1) 's Twitter Profile Photo

चाकडीको राजनीतिले एक्दिन स्वर्ग पुर्याउछ।नपत्याए बर्तमानका राक्षस कार्यकर्ता हेर !

Ram Subedee (@ramsubedee1) 's Twitter Profile Photo

ढंग नभाकाको संगत नि हानिकारक छ। सबै मूलिका साग।

Tilak Thapa (@tilakth86177613) 's Twitter Profile Photo

सरकारले दल बिभाजन गर्न सहज हुने गरी भाद्र २ गते ल्याएकाे अध्यादेश खारेज गरेकाे छ । सिमित स्वार्थका लागि अध्यादेश ल्याउने र खारेज गर्ने परिपाटीले कुनै पनि हालतमा लाेकतन्त्र बलियो हुन सक्दैन साथै जनमतकाे पनि सम्मान हुन सक्दैन । यसले गणतन्त्रलाई संस्थागत गर्न समेत बाधा पुराउने छ ।

बिशाल पराजुली ( मोरङ ) (@shining_prince1) 's Twitter Profile Photo

हल्लाको भरमा सम्चार बनाउने पत्रकारहरु खै कता लुके ।रास्ट्रपतिले छाता आफै बोक्नुभो,माइक्रो बस चढ्नुभो र सवारीका नाममा सर्वसाधारणलाई तकलीफ दिनु भएन ,खै सम्चार ?फलानो देसको प्रम ,राष्ट्रपति ले यो गर्यो त्यो गर्यो भनेर सम्चार बनाउने पत्रकारले अाफ्नै देशको सम्चार बनाउनु किन गारो हुन्छ

Kamal Thapa (@ktnepal) 's Twitter Profile Photo

राप्रपा एकता महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा सहभागी हुँदा हर्ष र गौरवको अनुभूति गरेको छु। पार्टीको एकता कायम राखि राप्रपालाई देशको अग्रणी शक्ति बनाउन सकौँ

राप्रपा एकता महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा सहभागी हुँदा हर्ष र गौरवको अनुभूति गरेको छु। पार्टीको एकता कायम राखि राप्रपालाई देशको अग्रणी शक्ति बनाउन सकौँ
Ram Subedee (@ramsubedee1) 's Twitter Profile Photo

Hey, I just gifted you points on the Current Cash Rewards app. Click on my link and make up to $600 a year! 🤑💰 crrnt.me/WFQDOpSCanb